बाजुरा—नेकपा एमालेकाे बाजुरा जिल्ला बडीमालिका नगर कमिटी काे कार्यक्रममा ने क पा एमाले स्थाई कमिटी सदस्य कर्ण बहादुर थापाले उद्घाटन गरेका हुन। ि बडिमालिका नगर कमिटीको दोस्रो अधिवेशन कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य […]
पवन राज तिमिल्सेना बर्दिया बांके मंसिर २२ बारबर्दिया नगरपालिका वडा नं २ लाई आज बालबिवाह मुक्त वडा घोषणा गरीएकाे छ । बारबर्दिया नगरपालीका वडा नं २काे आयाेजनामा बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हाे प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि […]
बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखा बाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ । नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ बाजुरा का खाद्य शाखा रहेका मार्तडी र कोल्टी शाखा […]
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतवार वनस्थलीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने दबावसहितको दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशकयताका उच्च ओहदाका भ्रष्टाचारीहरूको न्यायिक […]
धनगढी : सुदूरपश्चिममा उपनिर्वाचन गराउन पाँच जना निर्वाचन अधिकृतहरु खटिएका छन्। यहाँ ६ पद रिक्त रहेका छन्। रिक्त पदमा उपनिर्वाचन गराउन निर्वाचन आयोगले अधिकृतहरु खटाएको हुन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम ५ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृतको पदमा आयोगले नियुक्ति गरेको छ। आगामी मंसिंर १६ गते उपनिर्वाचन हुदैछ। उपनिर्वाचनको लागि […]
बाजुरा- राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको नाटेश्वरी मन्दिरको समुद्घाटन गरेका गरेका छन् । बिहीबार जिल्लाको त्रिवेणी नगरपालिका–७ मा रहेको धार्मिक पवित्र स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको पौडेलले उद्घाटन गरेका हुन् । राष्ट्रपति पौडेलले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका माताको दर्शन पश्चात् नाटेश्वरी पुगेर मन्दिर उद्घाटन सँगै पूजाआजा समेत गरेका छन । राष्ट्रपति पौडेल सहित संस्कृति, पर्यटन […]
बाजुरा–बाजुरा जिल्लामा तीन दिनदेखि इन्टरनेट र बिद्युत सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरिय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको हो । १५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।साथै बाजुरा […]
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। आइतवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीले बताए। रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ। सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको […]
काठमाडौँ : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेमा ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा […]
बाजुरा : नेकपा (एमाले) का उपमहासचिव एवंम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओबादीन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा इमान […]