झाङ — आगामी प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा बझाङ जिल्लामा राजनीतिक माहोल तातेको छ। विभिन्न दलका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिरहँदा मीन बहादुर कुवँर भने स्वच्छ छवि र निस्कलंकित राजनीतिक पृष्ठभूमिका कारण विशेष चर्चामा रहनुभएको छ। दीर्घ समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका कुवँरलाई स्थानीय स्तरमा इमानदार र स्पष्ट वक्ताका रूपमा चिनिन्छ। उहाँले विकास, सुशासन […]
दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी […]
माघ २३ बैतडी बाट बझाङ आउदैगरेकाे जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी […]
दोरेन्द्र खड्का बझाङ बझाङ, नेपाली कम्युनिष्ट पार्टी बझाङका तर्फबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार मीन बहादुर कुवँरले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। चुनावी अभियानअन्तर्गत बुङल नगरपालिकामा सञ्चालन भइरहेको घरदैलो कार्यक्रमका क्रममा उहाँले बझाङ जिल्लाबाट नेपाली कम्युनिष्ट पार्टीको जित निश्चित रहेको बताउनुभयो। घरदैलो अभियानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै कुवँरले पार्टीको नीति, कार्यक्रम तथा आगामी […]
सङ्खुवासभाको चैनपुर चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्। चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए। मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटना लगत्तै सशस्त्र प्रहरी नं […]
माघ ११ बाजुरा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा […]
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी सभापति गगन थापाले शीर्ष नेताहरूसँगको गहन छलफलपछि एकैपटक १७ स्थानका उम्मेदवार फाइनल गरे। कांग्रेसले यसपटक विशेषगरी कर्णाली, सुदूरपश्चिम र पूर्वी पहाडी जिल्लामा बलियो दाबी प्रस्तुत गर्ने छ। टुंगो लागेका उम्मेदवारहरूमा हुम्लाबाट जयपति रोकाया, मुगुबाट खड्गबहादुर, जुम्लाबाट दीपबहादुर […]
बझाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बझाङ जिल्लाबाट मीनबहादुर कुवरलाई आधिकारिक उम्मेदवार बनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुवरलाई बझाङ प्रतिनिधिसभा सदस्य पदका लागि पार्टीको टिकट प्रदान गरेका हुन्। नेकपाका केन्द्रीय सदस्य जनक बुढाका अनुसार कुवरले पार्टी संयोजक प्रचण्डको हातबाट औपचारिक रूपमा उम्मेदवारीको टिकट […]
बाजुरा माघ २ फागुन २१ गते हुन गईरहेकाे प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले उक्त कार्यालयको समुद्घाटन गर्नुभएको हो ।जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार बाजुरामा एक मात्र निर्वाचन क्षेत्र रहेकाले सदरमुकाम […]
काठमाडौँ। नेकपा एमालेको नेतृत्व चयनको लागि भृकुटीमण्डपमा जारी निर्वाचनमा १ हजार ९ सय ८२ मत खसेको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले दिएको पछिल्लो जानकारी अनुसार बिहीबार बिहान ४ बजेसम्म १ हजार ९ सय ८२ मत मात्र खसेकाछ न् जम्मा २ हजार २ सय ६३ मतदाता रहेकोमा अब २ सय ८१ मत खस्न बाँकी […]