बाजुरामा घाँस काट्न गएकी एम महिला गम्भिर घाईते, पड्केकाे बम हुने मा आसंका बाजुरा जिल्लाकाे बुढीनन्दा नगरपालिकामा घाँस काट्न गएकी एक महिला गम्भिर घाईते भएकी छन् ।बुढीनन्दा नगरपालिका वडा न ७ सेरकाटियाकी एक महिला घाँस काट्न गएको अवस्थामा घाईते भएकी छन । लेखकाे घरछाना नजिकै घाँस काटीरहेकाे अवस्थामा सोही गाउँकी काली जैशी घाईते भएकी छन […]
बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर ९ का हरी थापा हराएको महिनाैदिनपछि घाईते अबस्थामा फेला परेका छन् । कामकाे सिलसिलामा गएका थापा गत पुस महिना काे २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको […]
२१ मंसिर बाजुरा- बुढिनन्दा नगरपालिका स्थित काेल्टीबाट सदरमुकाम मार्तडी आउदै गरेको जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । दिउँसो कोल्टीबाट मार्तडी आउदै गरेकाे यात्रु वाहक जिप काेल्टीकाे विर्सैन नजिकै दुर्घटना हुँदा सवार ७ जना घाईत भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ। १० जना सवार रहेको जिप दुर्घटना हुदाँ ७ जना समान्य घाईते […]