बाजुरा —शनिबारबाट सुरु भएको छैटौं संस्करणको छेडेदह गोल्डकप २०८१को दोस्रो दिन आज ५ खेल भएका छन् । गोल्डकपको शनिवार उद्वाटन सत्र भएर आइतवार बिहानबाट सुरु भएका खेल साँझसम्म ५ वटा खेल भएका हुन् । आयोजकका अनुसार पहिलो चरणको खेलमा केपी बा स्पोर्ट्स क्लव र बडीमालिका नगरपालिका-९ बीच प्रतिस्पर्धा भएको थियो । जसमा २-१ गोल अन्तरले केपी […]
कार्तिक ३, बाजुरा जिल्लाकाे खप्तडछेडेदह गांउपालिकाकाे आटीचाैरमा “छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ । उक्त खेल उद्घाटनभने सुदुरपश्चिम प्रदेश सांसद माननिय पदम बहादुर शाहीले उद्धघाटन गरेका छन्। शनिबार अर्थात आजबाट सुरु भएको गोल्डकपको एक औपचारीक कार्यक्रमका बिच प्रदेश सांसद शाहीले भब्य रुपमा समृद्धघाटन गरेका हुन् । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको […]
११ असोज, हान्झाउ (चीन)। १९औं एसियाड अन्तर्गत ब्याडमिन्टनतर्फ नेपालको पुरुष टिमले मंगोलियालाई पराजित गरेको छ । बिनजियाङ जिम्नयाजियम कोर्टमा बिहीबार भएको खेलमा नेपालले मंगोलियालाई अन्तिम १६ को खेलमा ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुरुष टिम इभेन्टमा नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइखानलाई तथा सुनिल जोशीले अभितुगुल्दर ब्याम्बाजाभलाई समान २-० ले हराउँदै […]
जित जङ्ग कटेल/बाजुरा- जिल्ला स्वमिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ का सागर धामिले चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीपमा दोस्रो स्थान हासिल गरेका छन। काठमाडौ भएको चौथो अन्तरास्ट्रिय टेक्वान्दो च्याम्पियनसीप २०२३ को नेपाल भारत र बङलादेशका हरेक स्टेट बाट भागलिएका खेलाडी हरु सङ्ग खेल खेल्दै बाजुरा जस्तो ठाउँबाट ६३ के.जी. अन्डर वएटमा दोस्रो स्थान हात पार्न सफल […]
सेतीकर्णाली खबर/बाजुरा- प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा सुरु गरेका छन। राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तर जिल्ला कमिटी द्रारा आयोजित प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेका छन। “राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद, स्वाभिमानका लागी खेलकुद भन्ने नाराका साथ बाजुरा नौ वटा पालिका […]