बाजुरा—बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने ना बालिकाकाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ […]
–दयालबहादुर शाही सिक्किमले सार्वभौमिकता र स्वतन्त्र अस्तित्वबाट एकैसाथ हात धोयो । किनकी त्यहाँका जनताले जाबो एकथान लेण्डिुप दोर्जेलाई समयमै चिन्न र दण्डित गर्न सकेनन् । आधा दर्जन लेण्डुप दोर्जेहरुको कहर खेपेर पनि नेपाल जोगियो र जोगिन सक्छ । किनकी नेपाली जनताको चेतनाको स्तर निकै उच्च छ । आजको विश्व व्यवस्थाका खेलाडीहरु नेपालको हिम्मत देखेर हैरान […]