अचेल सबैजसोले मोबाइल प्रयोग गर्दछन् । अधिकांश पुरुषले खल्तीमा मोबाइल बोकेर हिँड्ने गर्दछन् । कहिलेकाहीँ आफ्नै खल्तीमा रहेको मोबाइलले पनि ठुलो दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण हालै भारतको मध्य प्रदेश राज्यको राजगढ जिल्लामा भएको घटनालाई लिन सकिन्छ । सारंगपुर निवासी १९ वर्षीय अरविन्द सडक किनारमा पानीपुरी बेच्ने गर्दथे । मंगलबार तरकारी किनेर गाउँमा फर्किंदै गर्दा […]
बाजुरा– बाजुरा जिल्कोलाकाे बुढीनन्दा नगरपालिकाको वडा न १० काे पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ले साबिककाे पाण्डुसैन गा बि स लाई लक्षित गरि हालकाे १० नम्वर वडामाकाे पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको नेपाल खाद्यब्यबस्था तथा व्यापार कम्पनि बाजुरा शाखाले जनाएकाे छ । खाद्यन्न डिपोको सोमबार एक औपचारिक […]
बाजुरा– सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ । आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने आगलागीबाट बच्ने उपाय […]
बाजुरा : बुढीगंगा नगरपालिकामा रहेको भानुदय माविका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको बस आइतबार बेलुका करिब ५ बजेको समयमा दुर्घटनमा परेको हो । सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बर बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका ५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा […]
बुधबार, माघ ३० अधिराज्य भरी सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान कै रुपमा संञ्चालनमा ल्याएकाे हुदा बाजुरामा हालसम्म ७ हजार ६ सय ४७ जना किसाेरीलाई खोप लगाइएको छ । यही माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ७ हजार ६ सय ४७ जना […]
कार्तिक ३, बाजुरा जिल्लाकाे खप्तडछेडेदह गांउपालिकाकाे आटीचाैरमा “छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ । उक्त खेल उद्घाटनभने सुदुरपश्चिम प्रदेश सांसद माननिय पदम बहादुर शाहीले उद्धघाटन गरेका छन्। शनिबार अर्थात आजबाट सुरु भएको गोल्डकपको एक औपचारीक कार्यक्रमका बिच प्रदेश सांसद शाहीले भब्य रुपमा समृद्धघाटन गरेका हुन् । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको […]