बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वाड न ७ ढम्कनेमा एक दिने पशुस्वास्थ्य शिविर सम्पन्न भएकाे छ भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बडिमालिका नगरपालिका वडा न ७ पशुसेवा शाखा काे सहकार्यमा याे कार्यक्रम संचालन गरेकाे हाे । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाजुरा बार्षिक स्वीकृत कार्यक्रम अनुसार याे कार्यक्रम अनुसार संचतलन गरेकाे भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ […]
बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा, बाजुराका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको परिवारले जनाएकाे छ । बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका कारणले ग्रसित बनेका थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका […]
बुधबार, माघ ३० अधिराज्य भरी सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान कै रुपमा संञ्चालनमा ल्याएकाे हुदा बाजुरामा हालसम्म ७ हजार ६ सय ४७ जना किसाेरीलाई खोप लगाइएको छ । यही माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै पालिकाका ७ हजार ६ सय ४७ जना […]