दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी […]
माघ २३ बैतडी बाट बझाङ आउदैगरेकाे जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । आठ जनाको घटनास्थलमा र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङतर्फ आइरहेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडी–७ बडगाउँ मोडमा बिहीबार दुर्घटनामा परेको थियो । बैतडीका प्रहरी […]
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखेरलले दिएको जानकारी अनुसार राष्ट्रपतिले कार्कीलाई ९ बजे शपथ खुवाउने छन् । यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतलनिवास पुगेको थियो […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ। रास्वपाले पाँच […]
कालीकोटमा गाडी दुर्घटना हुँदा सात जना घाइते भएका छन् । जुम्लादेखि सुर्खेतका लागि जाँदै गरेकाे सानाे फाेर्स गाडी तिलागुफा नगरपालिका र खाँडाचक्र नगरपालिकाको सिमाना पर्ने गोलुवा खोलामा दुर्घटना भएको हो । दुर्घटनामापरि घाइते पाँच जनालाई थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकाेटले जनाएकाे छ। पाँच जना मध्ये चार जनाको अवस्था गम्भिर […]
बाजुरा–बाजुराको बडिमालिका मन्दिर बाट दर्शन गरेर फर्कने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले वताएका छन् । बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ […]
बाजुरा – हिमाली गाउपालिका ५ क्यूडीको तुनीगडा जीप दुर्घटनाका घाईतेको हेलिकप्टर मार्फत उद्धारको तयारी भईरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका सुचना अधिकारी शितल बहादुर रावलले बताएका छन् । बुधबार बिहान क्यूडीबाट धुलाचौरका लागि छुटेको बा ०३००१ ज ०३३८ नम्वरको जीप दुर्घटना हुदा ३ जनाको घटना स्थलमै मृत्यू भएको छ भने १६ जना घाईते भएका छन् । […]
बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका-५ काे कवाडी–क्युडी सडकको टुनीगडामा जीप दुर्घटना हुँदा घाइते भएका थप एक गरि ३ जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा परी घाइते भएकी सोही गाउँपालिका-५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन् । उनले दिएको […]
बाजुरा– बाजुरा जिल्बलाकाे बडीमालिका नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्वती संघ गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा सदरमुकाम मार्तडीमा २ दिने आँखा शिबिर संचालन गरिएको छ । जिल्ला अस्पताल बाजुरामा संचालन भएको शिबिर आजदेखि सुरू भएको हो । शिबिरमा मोतिबिन्दु लगायतका समस्या पहिचान शल्यक्रिया (अप्रेसन) गरिने आयोजनकले जनाएको छ । उद्धघाटन कायर्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख […]
बाजुरा -जिल्ला अस्पताल बाजुरामा कुपाेषणका कारण २ महिने बालिकाकाे मृत्यु भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका २ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीकाे कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा. प्रकाश बुढाले बताएका छन् । मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा रहेकी थिइन् । शिघ्र अवस्थामा मात्र अस्पताल पुगाएको थियो । बचाउने प्रयास […]