सेतीकर्णाली खबर उमेश जङ्ग शाही बाजुरा, कार्तिक २७ — बुढीनन्द नगरपालिका आयोजना तथा एक एक पाइला नेपालको सहयोगमा कोल्टीआधारभूत अस्पताल, बाजुरामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा कुल ४२१९ जनाले उपचार सेवा प्राप्त गरेका छन्। कार्तिक २४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको तिनदिने स्वास्थ्य शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिविरमा १४३ […]