November 10, 2025 | सोमवार, कार्तिक २५, २०८२

समाज

विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम सम्पन्न

विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम सम्पन्न

  ३ भाद्र ,बाजुरा  विधालयका फोकल शिक्षक तथा प्रधानाध्यापकहरुलाई दुइदिने अभिमुखिकरण तालिम बाधु माध्यामिक विधालयमा सम्पन्न भएको छ।दुई दिने अभिमुखिकरण तालिमको आयोजना बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्वर १मा रहेको बाधु माबिमा गरिएको हो सो अभिमुखिकरण तालिमको प्रधानाध्यापक नैन बहादुर कार्कीले अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम सहजिकरण आइ डि यश नेपालका जिल्ला संयोजक प्रेम प्रसाद […]

  • २ years अगाडि
बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

बुढिनन्दा-३ का स्थानीयलाई कोल्टी बजार आवतजावतमा समस्या

धन बहादुर बोहरा/बाजुरा- कोल्टी बजार देखि करिब २/३ घण्टाको दुरीमा रहेको नुरी खुवा तलिगोठी भुल्याना टाँकाका स्थानीयलाई कोल्टी बजार आउन समय लाग्ने गर्छ तर त्यहाँ हिड्ने बाटो नहुदा ३/४ घण्टाको बाटो हिडेर कोल्टी बजार आउन बाध्य भएका छन । बुढिनन्दा नगरपालिका वडा न ३ नुरी टाँका खुवा तलिगोठी भुल्याना बाट कोल्टी जाने बाटो अप्ठ्यारो नहुदा […]

  • २ years अगाडि
सामुदायिक सेवा केन्द्र नेपालगन्जमा  स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

सामुदायिक सेवा केन्द्र नेपालगन्जमा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न

जित जङ्ग कटेल/बाँके- सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्जमा स्वागत सम्मान तथा बधाई फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र नेपालगन्ज तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगन्ज बाकेका अध्यक्ष दिपेन्द्र कुमार जाेसिकाे अध्यक्षतामा कार्यक्रम गरिएको छ। कार्यक्रम सहभागी बाँके जिल्ला उद्योग बाणिज्य संघका नब निर्वाचित सदस्यहरु लगायत बाँक्र जिल्लामा नँया […]

  • २ years अगाडि
५० प्रतिशत अनुदानमा गहुँ र हिउँदे आलुको बीउ कृषकलाई दिने

५० प्रतिशत अनुदानमा गहुँ र हिउँदे आलुको बीउ कृषकलाई दिने

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका कृषकहरुलाई ५० प्रतिशत मुल्य अनुदानमा गहुँ र हिउँदे आलुको बीउ वितरण गर्ने भएको छ। ५० प्रतिशत मुल्य अनुदानमा कृषि सहकारी, समुह, व्यवसायीक कृषि फर्म र कृषकहरुलाई गहुँ र हिउँदे आलुको बीउ माग गर्ने हिमाली गाउँपालिकाले वताए। हिमाली गाउँपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषि […]

  • २ years अगाडि
नगरपालिका द्वारा प्रमुखजिल्ला अधिकारीलाई      स्वागत गर्दै

नगरपालिका द्वारा प्रमुखजिल्ला अधिकारीलाई स्वागत गर्दै

बाजुरा ,१ असोज: बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिका द्धारा स्वागत गरेको छ । आज (सोमबार) एक औपचारिक कार्यक्रमका साथ बडीमािलका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सिडियो पौडेललाई नगरपालिकाको कार्यालय मै स्वागत गरिएको हो । बाजुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडियो) काे जिम्मेवारी पाएर आउनु भएका भिमकान्त […]

  • २ years अगाडि
बाँकेको शमशेरगञ्जमा बस दुर्घटना, सातजनाको मृत्यु, ३० घाइते

बाँकेको शमशेरगञ्जमा बस दुर्घटना, सातजनाको मृत्यु, ३० घाइते

                                                                                                              […]

  • २ years अगाडि
बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेग बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्। बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी उनी बिहीबार नदेखिएपछि घरमा जाँदा मृत फेला परेको स्थानीयले बताएका छन् । मृत भेटिएपछि स्थानीयलाई खबर गरेका थिए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ। स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको […]

  • २ years अगाडि
विरुवा हुर्काउनेला ५ किलाे चामल उपहार कार्यक्रम प्रभावकारी

विरुवा हुर्काउनेला ५ किलाे चामल उपहार कार्यक्रम प्रभावकारी

बाजुरा– हिमाली गाउँपालिकाले प्रतिव्यक्ति ४ रुख अनिवार्य रोप्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।  चार वर्ष अघि सुरु भएको सो कार्यक्रमबाट ५० हजार विरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । उनले भने, ‘हाम्रो पालिकामा अन्य बाली उत्पादन भएपनि चामल उत्पादन हुँदैन । त्यसैले एउटा रुख जोगाएर हुर्काए बापत वार्षिक प्रतिव्यक्ति […]

  • २ years अगाडि
धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

बाजुरा–  धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल […]

  • २ years अगाडि
स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

स्थानीयलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै

उमेश रोकाया/बाजुरा- बाजुराको हिमाली गाउँपालिका स्थानीय नागरिकहरुलाई उपचार सहायता खर्च रकम पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। हिमाली गाउँपालिका भित्रका स्थानीय नागरिक एबं बिपन्न नागरिकहरुलाई उपलब्ध गराउदै आएको उपचार सहायता खर्च रकममा पुनरावलोकन तथा परिमार्जन गर्दै आइरहेको छ। स्थानीय नागरिकहरु बिरामी हुँदा सम्भव भएसम्म स्थानीय स्वास्थ्य संस्थामा नै उपचार गर्नुपर्ने अवस्थामा रहेकोे छ। यदि उपचार […]

  • २ years अगाडि