January 10, 2026 | शनिबार, पुस २६, २०८२

समाज

मार्तडी बजारमा ६०वटा सडक बत्ति जडान गरिदै

मार्तडी बजारमा ६०वटा सडक बत्ति जडान गरिदै

बाजुरा १६असार- बाजुराजिल्लाकाे सदरमुकाममा रहेकाे बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउने उदेश्यका साथमार्तडी बजारमा ६० वटा सडक बत्ति जडान गरी राखेकाे छ बाजुरा जिल्ला काे बडिमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार मार्तडी बजारका सडक हरु तथा सार्वजनिक स्थान हरुमा नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रको बत्ति लाई सडक बत्ति काे […]

  • २ years अगाडि
खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा गाउँ खलिय समाज सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ। गाउँ खलिया समाज जिल्ला कार्य समिति आयोजना हिमाली गाउँपालिकामा जनचेतना मुलक कार्यक्रम गरिएको छ। खलिया समाज २०६८ सालमा सुरुवात भएको हो। बाजुरा धेरै खालका खलिया छन। हाम्रो सुनाइ कम भएको छ। यो बिषयलाई धेरै कुरा जानकारी नभएको देखिन्छ। […]

  • २ years अगाडि
हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराले छोपेर ७० बाख्रा मृत्यु भएको छ। १४ गते राती अविरल वर्षाका कारणले कोटि गाउँ नजिकै चौका भन्ने ठाउँमा एक्कसी बाख्रा राखेको ठाउँ भन्दा माथिबाट आएको वर्षाले गोरख राज बोहरा ४० वटा बाख्रा, जर्म बोहरा १० वटा […]

  • २ years अगाडि
हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

हिमाली गाउँपालिका ७० बाख्रा पहिराले छोपेर मृत्यु

सेतीकर्णाली खबर,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ हिजो राति आएको अविरल वर्षाले पहिराले छोपेर ७० बाख्रा मृत्यु भएको छ। १४ गते राती अविरल वर्षाका कारणले कोटि गाउँ नजिकै चौका भन्ने ठाउँमा एक्कसी बाख्रा राखेको ठाउँ भन्दा माथिबाट आएको पहिरोले गोरख राज बोहरा ४० वटा बाख्रा, जर्म बोहरा १० वटा […]

  • २ years अगाडि
आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय संयुक्त अनुगमन

आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय संयुक्त अनुगमन

उमेश रोकाया,बाजुरा- आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय सरोकारवालासँगको संयुक्त अनुगमन कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा आई.एन.एफ. नेपाल बाजुरा शाखा द्रारा पालिका स्तरीय सरोकारवालासँगको संयुक्त अनुगमन कार्यक्रम गरिएको छ। पालिकामा लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिसकेपछि संस्थाले गरेको कामको प्रभावकारी छ कि छैन भनेर स्थलगत अनुगमन गरिएको हो। वडा भित्र […]

  • २ years अगाडि
एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि […]

  • २ years अगाडि
बिच्छ्याको काठेपुल ५ वर्षपछि मर्मत

बिच्छ्याको काठेपुल ५ वर्षपछि मर्मत

बाजुरा- भौगोलिक दृष्टिकोणले दुर्गम बिच्छ्या केन्द्रमा रहेकोे काठेपुल ५ वर्षपछि मर्मत कार्य सम्पन्न गरिएको छ। २०४५ सालमा निर्माण भएको हिमाली गाउँपालिका वडा नम्बर ३ बिच्छ्या केन्द्रमा रहेको काठेपुल पाँच वर्षपछि मर्मत कार्य सम्पन्न गरिएको छ। काठेपुल धेरै वर्ष पुरानो भएको हुँदा जीर्ण बन्दै गर्दा त्यहाका स्थानीयहरुलाई आवतजावत समस्या भएको थियोे। काठेपुलमा लगाएका काठ कुहिएर टुटेको […]

  • २ years अगाडि
बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल

बिरामीले थला परेका नेपाली उपचारका लागि सहयोग अपिल

सेतीकर्णाली खबर,बाजुरा- आर्थिक अभावले बिरामी उपचार गर्न नसेकेर थला परेका रत्न नेपालीले सहयोग अपिल गरेका छन। हिमाली गाउपालिका वडा नम्बर ५ नदापाटा गाउँका रत्न नेपाली आर्थिक अभावका कारणले बिरामी भएको १ वर्ष पूरा पुग्दा पनि अहिलेसम्म उपचार गर्न सकेका छैन। घरमा अत्यन्तै निम्न गरिब दुखी पिडित आर्थिक अबस्था कमजोरी भएको बिरामी रत्न परियार लामो समय […]

  • २ years अगाडि
बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन […]

  • २ years अगाडि
उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा

उमेश रोकाया,०१असार/बाजुरा- पछिल्लो समयमा परम्परागत उनबाट बुनिने राडी पाखी परम्परागत घट्दो क्रममा गएको छ। पुर्खा बाट चलनचल्तीमा ल्याएको भेडा अथवा बाख्रा बाट उत्पादन हुने उनलाई गाउँ घरमा विभिन्न राडी पाखी बनाउदै आइरहेका छौँ। उन बाट बोल्दया, काम्लो, लिउ र फेर्‍या जस्ता ओढ्न ओछ्यान मिल्ने राडी बनाउने गरेका थिए। परम्परागत रूपमा उनबाट हरेक किसिमका कपडा बनाउन […]

  • २ years अगाडि

लोकप्रिय