उमेश जङ्ग शाही बाजुरा, विश्वव्यापी मौद्रिक सप्ताह (ग्लोवल मनि वीक) अन्तरगत बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । हिमालयन बैंकले गाउँपालिकाको वडा नं. ४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा सो बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको हो । ग्रामिण क्षेत्रमा बित्तीय सचेतना अभिबृद्धि गर्नका लागी सामाजिक उत्तरदायित्व अन्र्तगत देशब्यापी रुपमा यस्ता […]
काठमाण्डौ,चैत ९ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र अन्तरसम्बन्धका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विषयगत समितिको पहिलो बैठक आज मन्त्री शशी श्रेष्ठको अध्यक्षतामा बसेको छ । भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुुलीखेलमा बसेको विषयगत समितिको बैठकमा सतै प्रदेशका विषयगत मन्त्रालयका मन्त्रीहरु र पदाधिकारीहरुको सहभागीता रहेको थियो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा […]
बाजुरा, बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका जुड्डीमा रारा कैलास टुर एण्ड कर्णाली ट्रेल नेपालको आयोजनामा हिजो कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का अध्यक्ष कर्ण विष्ट, प्रमुख अथिति जगन्नाथ गाउपालिका अध्यक्ष काली व. शाही विशिष्ट अथिति र्याफ्टिङ विज्ञ महेन्द्र सारुमगर,गाउपालिका उपाध्यक्ष एैना गिरि अथितिहरु वडा […]
बाजुरा,बाजुराजिल्ला क्षेत्र नं (क)कुन्ना क्षेत्र अन्तर्गतका ४ वटै स्थानीय तहकाे केन्द्र पिलुपादुका देउरा त्रिबेणि धाममा आज यस क्षेत्रकाे पर्यटनको बिकास गर्नका लागि र्याफ्टिङ महाेत्सव हुदैछ। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेकाे बुढीनन्दा, जगन्नाथ ,स्वामिकार्तिक,र हिमाली गाउँपालिका विच भागमा बग्ने कर्णाली नदिमा महाशिव रात्रीको अवसर पारी र्याफि्टङ महोत्सव हुने भएको छ । महोत्सवमा पाँच वटा र्याफ्टिङ हिमाली […]
बाजुरा, शुदुरपश्चिम प्रदेश सरकारले बाजुरा जिल्ला स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ काम्ति को धोवि ढुङ्गा र जगन्नाथ वडा नम्बर २ नुनेपानीमा १७ करोड ५० लाख ट्रसब्रिज निर्माण हुन लागेको पुर्वाधार विकास कार्यलय साँफेबगरका प्रमुख रुद्ध बोगटीले वताएका छन् ।०७८।०७९ आर्थिक बर्षको बजेटमा बेलिबिज्र निर्माणका लागि ५ करोड बिनियोजन गरेको थियो । तर त्यो बजेटले […]
माघ २९, काठमाडौँ — साढे चार वर्षअघि २०७४ भदौ चौथो साता, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा वासिङ्टन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो । अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न सम्पूर्ण तयारी भएको थियो, तर तीन दिनसम्म वार्ता लम्बिँदा पनि एउटा विषयमा सहमति हुन सकेको थिएन । अमेरिकी अधिकारीहरू सम्झौता नेपालको संसद्बाट पारित गर्ने […]
काठमाडौं । विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलबाड गर्दै सत्ता गठबन्धन स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष सार्ने गृहकार्यमा लागेको छ । निर्वाचन आयोगले वर्षको सुरुवात अर्थात् वैशाखमा गर्न प्रस्ताव गरेको निर्वाचन वर्षको अन्तिम अर्थात् अर्को चैतमा मात्र गर्ने गरी कानुन संशोधन गर्ने तयारीमा गठबन्धन जुटेको छ । केन्द्रीय शासनमा आफ्नो स्वार्थ सिद्धिका लागि स्थानीय […]
काठमाडौँ, माघ १० गते । कोभिड–१९ को सङ्क्रमण बढेपछि स्थानीय तहबाट खोप उपलब्ध नभएको भन्नेदेखि विकास निर्माणका गतिविधिमा भ्रष्टाचारसम्मका गुनासा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा दर्ता गराउनेको सूची लामो छ तर तीभन्दा पनि सरकारी सेवा प्रवाहमा नागरिकको सबैभन्दा धेरै गुनासो नागरिक एपमा रहेको छ । हेलो सरकारमा आएका गुनासामध्ये सबैभन्दा बढी राष्ट्रिय सूचना प्रविधि केन्द्रसँग सम्बन्धित […]
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीकोले जिम्मेवारी सम्हालेको १०० दिन पुरा भएको छ । १०० दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गरेकी छिन् । मन्त्री झाँक्रीले आफ्नो प्रगति विवरण सार्वजनिक गर्दै एक सय दिनको अवधिमा रुपान्तरणकारी, क्रमागत र नयाँ शहरी पूर्वाधार निर्माणका परियोजनाहरूको कार्यान्वयनले गति लिएको दाबी […]
धरान, २० पुस: फोहोरबाट ग्यास र मलसमेत उत्पादन गर्ने गरी धरानमा निर्माण गरिएको फोहोर प्रशोधन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । गत वैशाखदेखि परीक्षण गर्ने तयारी गरिए पनि कोरोना महामारीका कारण केही काम हुन बाँकी थियो । सम्पूर्ण काम पूरा भएपछि आज सो केन्द्रको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रदेश १ […]