जाजरकोट । दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी […]
बाजुरा — बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]
नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित […]
कोहलपुर ८ पुस एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए […]
काठमाडौं, पुस ८ । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको […]
उमेश जङ्ग शाही चितवन/ योगदान राष्ट्रको लागि जिल्ला कार्य समिति चितवन को आयोजना मा ३ दिने नि:शुल्क प्राथमिक उपचार तालिम भब्यताका साथ सम्पन्न भएको छ। प्राथमिक उपचार हाम्रो सरोकार भने मुल नाराका साथ स्थापना कालदेखि हालसम्म देशका ६५ जिल्ला हरू मा कार्यसमिति विस्तार भए सँगै तालिम सञ्चालन भई रहेको संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले बताए […]
काठमाडौं । युवाहरुको प्रतिनिधिमूलक संस्था क्यासनेप फाउण्डेशनले उत्कृष्ट पत्रकारिता अवार्डबाट पत्रकार एवम् समाजसेवी खेमबहादुर बमलाई सम्मानित गरेपछि बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले बधाई तथा धन्यवाद ज्ञापन गर्नुभएको छ । सांसद श्रेष्ठले पत्रकार बमलाई भेटी आगामी भविष्यको उत्तरोत्तर प्रगतीको कामना गर्नुभएको छ । शालीन शैलीमा पत्रकारितामा जमिरहेका बमलाई श्रेष्ठले दुरदराजका आवाजहरुलाई सञ्चारमाध्यममा स्थान दिएको भन्दै आगामी […]