बाजुराः चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीयका अनुसार गएराती परेको चट्याङका कारण बडीमालिका नगरपालिका वडा न । ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ । गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न । ६ का वडा सदस्य तथा कार्यवाहक […]
बाजुरा — धार्मिक तथा पर्यटकिय क्षत्रकाे धराेहर बाेकेकाे बाजुराको बडिमालिका र बुढीन्नदामन्दीरमा जनैपू्र्णीमाकाे दिन लाग्ने पुजा यसपाली सम्पन्न भएकाे छ ।सधै झै वर्षपनि जनैपुर्णिमा काे अघिल्लाे दिन लाग्नेमेला यस बर्ष समापन भएकाे छ । भाद्र ११ गते देखि सुरुहुने मेला साउन १३गतेका दिन बेलुका सम्म गतेसम्म जनै पूर्णिमाको शुक्लचतुर्दशिकाे दिनमा लाग्ने मेला सकेर सबै दर्सनार्थिहरु आ […]
काठमाडौं — नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाका लागि कप्तान […]
बाजुरा – धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं […]
मीन खड्का ११, भदौ बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार […]
बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ। सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको […]
जग्गा अधिग्रहणले तीव्रता नपाउँदा तेस्रो चरणको बिजलपुरा–बर्दिबास १७ किलोमिटर रेल्वे विस्तार अन्योलमा परेको छ । पहिलो खण्डअन्तर्गत जयनगर–कुर्था ३५ किलोमिटर २० चैत ०७८ र दोस्रो खण्डअन्तर्गत कुर्थादेखि महोत्तरीको भँगहा–बिलजपुरासम्म १७ किलोमिटर ३२ असार ०८० मा गरी ५२ किलोमिटर रेल सेवा सञ्चालनमा छ । तर, तेस्रो खण्डको रेल सेवाका लागि भने ट्र्याक निर्माणको काम नै सुरु हुन सकेको छैन । […]
देबराज पाध्याय भाद्र बाजुरा – बडिमालिका नगरपालिका वाड न ७ का जनप्रतिनिधि ,राजनैतिक दल,कर्मचारी ,नेपालीसेना , सर्बसाधारण वडावासी हरुले आज बाटाे मर्मत गरेकाे छन्। मार्तडी काेल्टी सडक खण्डकाे अन्तरगत पर्ने जिल्ली स्कुल नजिककाे पहिराे मा आज जनश्रमदान गरेर बाटाे निर्माण गरेका छन् । मानिस,तथा चाैपाया हरु लाईआवतजावत गर्न समस्या भएकाे हाे। जिल्ली पहिराेमा हिड्न सारै […]