September 6, 2025 | शनिबार, भदौ २१, २०८२

फिचर

निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

निजामती सेवा दिवसमा स्वामीकार्तिकमा ६ जना कर्मचारीलाई पुरस्कृत

बाजुरा- जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले कार्य सम्पादन मुल्याङ्कनको आधारमा ६ जना कर्मचारीलाई पालिकाले  पुरस्कृत गरेको छ । निजामति सेवा दिवसको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई आज पुरस्कृत गरेको हो । गाउँपालिकाले पालिका भित्र विभिन्न क्षेत्रको पदमा कार्यरत प्राविधिक तर्फका स्थायी तथा अस्थायी कर्मचारीलाई नगद पुरस्कार सहित सम्मान गरेको गाउँपालिकाका पञ्जीकरण शाखाका एमआईएस अफेरेटर […]

  • २ years अगाडि
स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

स्वामिकार्तिकमा निजामति सेवा दिबसको अबसर सरसफाइ कार्यक्रम गरि मनाए

उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाले निजामति सेवा दिबसको अबसर पारि बृहत रुपमा सरसफाइ कार्यक्रम गरि मनाएका छन। शुक्रबार दिउँसो स्वामीकार्तिक निजामती सेवा दिवसका उपलक्ष्यमा गाँउपालिका परिसरमा सरसफाई गरि मनाएको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो। गाउँपालिका भित्र रहेकोे फोहोर मैलो मुक्त बनाउन एक कार्यक्रम बीच सरसफाइ गरिएको छ। स्वच्छ र सफा सुगुर बनाउन गाउँपालिका […]

  • २ years अगाडि
बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

बडीमालिका कर्मचारीले निजामती दिवसमा कालोपट्टी बाँधेर सेवा प्रवाह गरे

बाजुरा – जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवसमा कालोपट्टी बाँधेर विरोध जनाउदै स्वा प्रवाह गरेका छन् ।स्थानीय तहमा कार्यरत कर्मचारीहरुले शुक्रबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते शुक्रबार निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस अघि नै पत्राचार गरेको भएपनि दिवस […]

  • २ years अगाडि
ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

ताप्लेजुङमा तरुण दलको प्रदर्शन रोक्न प्रहरीको हवाई फायर

ताप्लेजुङ-  ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूको निलम्बन माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कायालयमा ढुङ्गा समेत प्रहार गरेका छन् भने प्रदर्शन रोक्न प्रहरीले हवाई फायर गरेको छ । तरुण दलको टोलीले जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका छन् । प्रदेश सांसद खगेन सी […]

  • २ years अगाडि
बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

बाजुराको बुढिनन्दामा घरभित्र महिला मृत फेला

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेग बुढीनन्दा नगरपालिका १० पाण्डुसैनकी जयपुरा शाही आफ्नै घरमा मृत फेला परेकी हुन्। बुधबार श्रीकृष्ण जन्मअष्टमीको दिन बाहिर देखिएकी उनी बिहीबार नदेखिएपछि घरमा जाँदा मृत फेला परेको स्थानीयले बताएका छन् । मृत भेटिएपछि स्थानीयलाई खबर गरेका थिए । मृतक शाहीको घाँटीमा डोरीले बाँधिएको छ। स्थानीयले उनको घरमा लुटपाट गरी हत्या गरेको […]

  • २ years अगाडि
हिमालीमा स्थानीय तहका कर्मचारी कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

हिमालीमा स्थानीय तहका कर्मचारी कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

उमेश रोकाया,२१ भाद्र/बाजुरा- हिमाली गाउँपालिका स्थानीय तहका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने संयुक्त विज्ञप्ति जारी गरेका छन। बिहीबार हिमाली गाउँपालिकामा कार्यरत कर्मचारीहरुले प्रमुख प्रशासकिय अधिकृतमार्फत नौ सूत्रीय माग राख्दै सो दिवस नमनाउने भन्दै संयुक्त विज्ञप्ती बुझाएका छन । हिमाली गाउँपालिकाका कर्मचारीहरुले सो दिवसलाई विरोध स्वरुप कालोपट्टी बाँधेर मनाउने हिमाली गाउँपालिकाका प्राविधिक शाखा कर्मचारी […]

  • २ years अगाडि
विरुवा हुर्काउनेला ५ किलाे चामल उपहार कार्यक्रम प्रभावकारी

विरुवा हुर्काउनेला ५ किलाे चामल उपहार कार्यक्रम प्रभावकारी

बाजुरा– हिमाली गाउँपालिकाले प्रतिव्यक्ति ४ रुख अनिवार्य रोप्ने कार्यक्रम ल्याएको छ । गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउन साे कार्यक्रम सञ्चालनमा ल्याएकाे हाे ।  चार वर्ष अघि सुरु भएको सो कार्यक्रमबाट ५० हजार विरुवा रोपिएको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । उनले भने, ‘हाम्रो पालिकामा अन्य बाली उत्पादन भएपनि चामल उत्पादन हुँदैन । त्यसैले एउटा रुख जोगाएर हुर्काए बापत वार्षिक प्रतिव्यक्ति […]

  • २ years अगाडि
नेपाली नागरिकलाई भारत प्रवेशमा नागरिकता अनिर्वाय

नेपाली नागरिकलाई भारत प्रवेशमा नागरिकता अनिर्वाय

धनगढीः सुदूरपश्चिमकासहित नेपालीहरु रोजारीका लागि भारतका विभिन्न स्थानहरुमा जाने गरेका छन्। सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकाबाट नेपालीहरु भारत जाने र नेपाल फर्किने गर्दै आएका छन्। नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक हुँदैन। तर, पछिल्ला दिनहरुमा भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ। नेपाल र […]

  • २ years अगाडि
संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

संसदीय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बिहीबारको बैठकमा आसन्न चीन भ्रमणका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको थियो । तर उनी बैठकमा अनुपस्थित भएपछि परराष्ट्रमन्त्री एनपी साउदसँग संसदीय समितिले छलफल गरिरहेको छ । बैठकमा सहभागी पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले […]

  • २ years अगाडि
काठमाडौं १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं– काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । गत स्थानीय तहको निर्वाचनमा रिजाल नेपाली […]

  • २ years अगाडि

लोकप्रिय