January 10, 2026 | शनिबार, पुस २६, २०८२

फिचर

फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त

फोर जी ईन्टरनेट टावर डेट महिनासम्म अस्तव्यस्त

सेतीकर्णाली खबर,बाजुरा- नेपाल टेलिकमको रिपिटर फोर जी ईन्टरनेट टावर तोडफोड भएको डेट महिना सम्म पनि अहिले अस्तव्यस्त रहेको छ । अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नम्बर ७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरेको डेट महिनासम्म पुग्दा पनि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। फागुन १४ गते राति अज्ञात समुहद्रारा फोर जी रिपिटर टावर तोडफोड […]

  • २ years अगाडि
नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन

नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष अधिकारी मनोनयन

सेतीकर्णाली खबर,बाजुरा- नेपाल भुतपुर्व सैनिक संघ बाजुरा अध्यक्ष जय बहादुर अधिकारी मनोनयन गरिएको छ। नेपाली काङ्ग्रेसको विधान २०४७ संशोधन सहितको परिच्छेद ११ को (७९) (झ) बमोजिम रिक्त हुन गएको नेपाल भुतपुर्व संघ बाजुरा जिल्लाको तदर्थ कार्यसमितिको अध्यक्षमा हिमाली गाउँपालिका ७ का जय बहादुर भण्डारीलाई मनोनयन गरिएको नेपाल भुतपुर्व सैनिक संघले जनाएको छ। लोकतन्त्रवादी भुतपुर्व सैनिकले […]

  • २ years अगाडि
ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

ठगीको जमाना सकियो, योजना काम अनुसार दाम

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका योजना काम अनुसार दाम लिने ठगीको जमाना सकियो छ। गाउँपालिकाको निर्माणकार्य योजना पालिकाको लागत अनुसार काम नभएको योजनाको रकम भुक्तानी निकै समस्या हुने हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन। विगत समयमा काम मुल्यांकन अनुसार राम्रो गरेको भएपनि पहिलेको भन्दा अहिले काम गुणस्तर बनाउन लागिपरेको छौँ। पालिका […]

  • २ years अगाडि
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]

  • २ years अगाडि
हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

हिमाली गाउँपालिका र पर्यटन बोर्ड साझेदारीमा होटल व्यवस्थापन तालिम

बाजुरा- बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम सुरु भएको छ । हिमाली गाउँपालिका र पर्यटन बोर्डको संयुक्त साझेदारीमा पर्यटनमैत्री वातावरण तथा होटल व्यवस्थापन तालिम आज देखि सुरु भएको हो । पर्यटन व्यवसायमा थप टेवा पुर्याउने उदेश्यका साथ मंगलबार बाट सञ्चालित तालिम ३० गते सम्म चल्ने पर्यटन व्यवसायी जनेश […]

  • २ years अगाडि
कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

कक्षा ८ को नतिजा हिमालीमा २२ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

सेतीकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा कक्षा ८ को गाउँपालिकाकाले प्रकाशित गरेको नतिजा अनुसार २२ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको कक्षा ८ को बार्षिक परीक्षामा पालिका भरका १२ वटा सामुदायिक विद्यालय बाट २ सय २९ जना विद्यार्थी सहभागी भएका थिए। पालिकाको प्रकाशित नतिजा अनुसार १८ प्रतिशत अर्थात […]

  • २ years अगाडि
ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा

ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा

उमेश रोकाया,बाजुरा- बाजुराको ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा रहेकोे छ। यहाँ सति युग देखि सति देवी पाउ परेको पाण्डपको मन्दिर हो। यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ। मानसरोवर कवितय देखि जोडिएको हुनाले कैलाश द्रार पादुका त्रिवेणी धाम विशेषगरी चिनिएको छ। जुन हाम्रो एक वटा नगरपालिका र ३ गाउँपालिका […]

  • २ years अगाडि
खेतबारीको बाली बादरको आहारा बनेपछि: कृषक चिन्तामा

खेतबारीको बाली बादरको आहारा बनेपछि: कृषक चिन्तामा

उमेश रोकाया,२६ चैत/बाजुरा- खेतबारीमा लगाएको बाली बादरको आहारा बनेपछि कृषक चिन्तामा परेका छन। मंसिर महिनामा खेतबारीमा लगाएका गहुँ र जौ जमिन छरिएको बाली उब्जनीमा बदरले खाएर नष्ट गरेका छ्न। जमिन जतिसुकै अन्न बाली लगाएपनी बादर नराख्ने गरेको छ। जति गरेपनि बादरले गर्दा गाउँका अधिकास हिउँदे र बर्खा सिजनमा लगाएको कृषि क्षेत्रको लगानी बादरले खाने गरेपछि […]

  • २ years अगाडि
बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पाठ्यपुस्तक

बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पाठ्यपुस्तक

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका बिधालयमा शैक्षिक सत्र सुरु हुनुभन्दा अघि पहिलोपटक पाठ्यपुस्तक पुगेको छ। चालू आर्थिक वर्षको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेमा सो अगावै पाठ्यपुस्तक हिमाली गाउँपालिका बिधालय आइपुगेका छन। पहिलोपटक हिमाली गाउँपालिकामा शैक्षिक सत्र सुरु हुनुभन्दा पहिला पाठ्यपुस्तक उपलब्ध भएको छ। पाठ्यपुस्तक पालिकाका सम्बन्धित विद्यालयमा वितरण गरिएको छ। गाउँपालिका कार्यालयले पाठ्यपुस्तक शैक्षिक […]

  • २ years अगाडि
दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम

दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडामा एकीकृत बिधालय दिवा खाजाका लागि वडा स्तरीय दलहन पहिचान कार्यक्रम गरेका छन। बिधालय दिवा खाजाका स्थानीय स्तरमा पाइने हरियो सागपात खुवाउने गरेपनि थप स्थानीय स्तरमा पाइने सबैभन्दा बढी उत्पादन हुने दाल विभिन्न किसिमका उत्पादन […]

  • २ years अगाडि

लोकप्रिय