काठमाण्डाै – अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ। गौतमले अमेरिकामा बसेर वर्षाैँदेखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका प्रहरीले जनाएको […]
दोहा कतार – गैरआवासीय नेपाली संघको आगामी ०२३-०२५ को सह कोषाध्यक्ष मा झबिन्द्र आचार्य ले उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन । कतार लाई १६ बर्ष देखि कर्मथलो बनायका आचार्य कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको दिन देखि सामाजिक काम को क्रम मै गैर […]
कतार दोहा- आगामी ०२३-०२५ को एनआर एन ए निर्वाचनको लागि डेगबहादुर भारतीले गैर आवासीय नेपाली संघ (NRNA) कतारको यूवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । कतार लाई १७ बर्ष देखि कर्मथलो बनायका भारती कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको १ बर्षपछि गैर आवासीय […]
काठमाडौं, असार २३ समाजवादी मोर्चाको पहिलो बैठक आज बसेकाे छ। मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ। बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । याे समाजबादी माेर्चाकाे आज पहिलो बैठक बसेकाे हो। यश माेर्चाले कसरी अगाडि बढ्ने […]
गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]
१८ जेठ, काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले […]
शुलभ चन्द १७ फागुन, कतार दोहा – चर्चित डान्सर कबिता नेपाली कतार आइपुगेकि छन। टेलिभिजन रियालिटी शो ‘बुगीबुगी’विजेता कविता नेपाली कतारमा हुन लागेको होलि धमाका कार्यक्रमका लागि कतार आयका हुन। मार्च २ र ३ तारीक एसियाना दोहोरी गजल रेस्टुरेन्ट एन्ड बारमा हुन लागेको होलि धमाका साँगितिक कार्यक्रम लागि नेपाली संगै एनटिफ का चर्चित र्यापर माईला,डान्सर […]
१ फागुन, काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्रीको पहिलो खेप पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार २२ टनभन्दा बढी राहत सामग्रीहरु आज दिउँसो टर्की पठाइएको हो । त्यसमा औषधि, मेडिकल उपकरण, न्याना कपडा लगायत अन्य अत्यावश्यक सामग्रीहरु समावेश छन् । गत सोमबार आएको शक्त्तिशाली भूकम्पमा परी टर्की नराम्रोसँग प्रभावित भएको छ […]
शुलभ चन्द, कतार : नेपालीहरुको महान् पर्व विजया दशमीको पावन अवसरमा कतारमा “दशैं धमाका २०७९” सांस्कृतिक कार्यक्रम हुने भएको छ । एसएसके ब्रोदर्सको आयोजनमा हुने दशै धमका २०७९ का लागि नेपाली बाट चर्चित कलाकारहरू गायक रमेश राज भट्टराई गायिका सम्झना भण्डारी गायक तथा मोडल अर्जुन सापकोटा र डान्सर करिश्मा पुन मगर सहित चर्चित भोजपुरी डान्सर […]
शुलभ चन्द, दोहा– नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा कतारमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न ९० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२२ सम्पन्न भएको हो । एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत महामहिम डा. नरेश ढकालको प्रमुख […]