March 30, 2026 | सोमवार, चैत्र १६, २०८२

पर्यटन

बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

   सेतीकर्णाली खबर   उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]

  • १ year अगाडि
दुइ पालिका अध्यक्षद्वारा  झुगला पक्कि पुलको शिलान्यास

दुइ पालिका अध्यक्षद्वारा झुगला पक्कि पुलको शिलान्यास

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ९मंसिर बाजुरा-हिमाली गाउपालिकाको धुलाचौर र मुगु जिल्लाको खत्याड गाउँपालिकाको सुकाडिक जोड्ने कर्णाली नदि स्थित झुँगलामा (मोटरएवल ) पक्कि पुलको सनिवार  शिलान्यास भएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल र खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर शाहीले एकसाथ झुँगलामा पक्कि पुलको शिलान्यास गरेको किशोर शाहीले सेतीकर्णालीखबर लाई बताए । झुँगला पक्कि पुल […]

  • १ year अगाडि
फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

बाजुरा- नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत विनम्र अनुरोध गरेका छन। असार ३१ गतेदेखि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन। सोमबार नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन्। मन्त्री पद जिम्मेवारी […]

  • २ years अगाडि
वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले भने, ‘ पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने […]

  • २ years अगाडि
सुदूरपश्चिम् पर्यटकीय ठाँउ [फोटो फिचर]

सुदूरपश्चिम् पर्यटकीय ठाँउ [फोटो फिचर]

पवनराज उपाध्याय,नेपालगन्ज- सुदूरपश्चिममा धेरै सुन्दर र मन लोभ्याउने ठाउँहरू छन् । प्रचारप्रसारको अभावका कारण यहाँका कैयौँ पर्यटकीय स्थलहरू ओझेलमा छन् । प्राकृतिक पर्यटकसँगै यस प्रदेशमा धार्मिक पर्यटनको पनि प्रचुर सम्भावना छ । सुन्दर सुदूरपश्चिम प्रदेशमा हिमालका टाकुरादेखि पहाडका रमाइला फाँट, उपत्यका, भित्रीमधेश र तराईका हरिया फाँटहरू, हिम शृङ्खलालगायत अरू धेरै ठाउँहरू छन् । उपयुक्त केही […]

  • २ years अगाडि
स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

स्वर्गको टुक्रा रानिसैन पर्यटकीय क्षेत्र राज्यको नजरमा गएन

उमेश रोकाया,३०जेष्ठ/बाजुरा- स्वर्गको टुक्रा रानिसैन राज्यको नजरमा गएन वडा अध्यक्ष मंगल बुढाले बताएका छन। बाजुरा जिल्लाको नौ वटा पालिका मध्य पिछडिएको हिमाली गाउँपालिका पर्छ। हिमाली गाउँपालिका वडा नम्बर ३ भौगोलिक विकट वडा पर्ने गर्छ। यसै वडा जोडिएर एक पर्यटकीय स्थल रानिसैन हो। हामीले रानिसैनलाई धेरै वर्ष अगाडि देखि पहिले देखिनै प्रचारप्रसार कमि भएको देखिन्छ। रानिसैन […]

  • २ years अगाडि
वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो  बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

बाजुरा/ मार्तडी कोल्टी सडक खडक अन्तरगत  पर्ने जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ जिल्लीमा रहेको जिल्ली पहिरो बर्षायाम सुरु भएसंगै बग्न सुरु भएको छ । बर्षायाम सुरु भएसंगै पहिरो बग्न सुरु हुँदा स्थानियमा फेरी निराशा छाएको छ । करिब दुई बर्ष अगाडी नै बग्न सुरु भएको उक्त पहिरो पानी पर्ने बितिक्कै निरन्तर बग्न सरु हुन्छ त्यसैमा […]

  • २ years अगाडि
बुढिनन्दा नगरपालिकाको दोस्रो  नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

सन्तोष  जोसी ६ फागुन  बाजुरा/ सुखि जनता समृद्ध बुढीनन्दा भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा तथा ९ औं अधिबेशन आज आईतबार सम्पन्न भएको छ ।आर्थिक वर्ष २०७९÷८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले ९ औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न गरेको हो ।बुढीनन्दा नगरपालिकाको सभा हलमा एक कार्यक्रमका […]

  • २ years अगाडि
साहित्यकार  शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

साहित्यकार शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

मुगु — कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ । तालको किनारै किनारमा छायांकन गरिएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही, सैलेश हमाल […]

  • २ years अगाडि
पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन्  । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा  बाजुरा आउने  मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको  निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]

  • २ years अगाडि

लोकप्रिय