August 29, 2026 | शनिबार, भदौ १३, २०८३

सुदूर पश्चिम विशेष

बडिमालिका नगरपालिकामा मेयर, उपमेर एमालेको बिजय संगै  कस्ले कति वडा जिते? हेर्नुहोस

बडिमालिका नगरपालिकामा मेयर, उपमेर एमालेको बिजय संगै कस्ले कति वडा जिते? हेर्नुहोस

बाजुरा / बाजुराको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा अम्मर बहादुर खडका र उपमेयरमा नन्दा कुमारी थापा विजयी भएकी छन् । विजयी खडकाले ४ हजार ९ मत ल्याएका छन् । उहाँका प्रतिश्पर्धि नेपाली काँग्रेसका धनराज पण्डितले ३५ सय ५२ मत ल्याएर पराजय भएका छन् । त्यस्तै उपमेयरमा […]

  • ४ years अगाडि
बढिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै

बढिमालिका नगरपालिकामा एमालेको अग्रता कायमै

बाजुरा / बडिमालिका नगरपालिकाको पालिका प्रमुख, उप प्रमुखहरुको पछिल्लो मतपरिणम सार्बजनिक भएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा सबैको चासो रहेको थियो र काग्रेसले बढि मत ल्याउने आकडा गरिएको भए पनि काग्रेसले सो वडामा सोचे जस्तो मत ल्याउन सकेन । नेकपा एमाले प्रमुख २६७२ उप प्रमुख २७३० नेपाली काँग्रेस प्रमुख २६१६ उप प्रमुख २५६८

  • ४ years अगाडि
स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १  वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

स्वामिकार्तिक खापर ३ वडामा एमाले जित्ने निश्चित १ वडामा गठबन्धन २ र ४ वडामा काङग्रेस बिजयी

बाजुरा /स्वामिकार्तिक खापर गाउँपालिका वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा […]

  • ४ years अगाडि
हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।

हिमाली गाउपालिकामा १ बजे देखि मतगणना सुरु हुने ।

बाजुरा,बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका धुलाचौरमा सर्वदलीय बैठक बसि दिउँसो १ बजे बाट मतगणना सुरु गरिने हिमाली गाउँपालिका निर्वाचन अधिकृत गम्भीर रानामगरले जानकारी दिनु भएको छ। हिमाली गाउँपालिका ५ वटा दलको उम्मेद्बारी रहेकोे छ। जस्मा नेपाली काङ्ग्रेस र नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, जनता समाजबाद पाटी, राष्ट्रिय प्रजातान्त्र पाटी सहितको उम्मेद्बारी मनोनीत दर्ता […]

  • ४ years अगाडि
बुढिगंगा नगरपालिकामा मतदान स्थगित

बुढिगंगा नगरपालिकामा मतदान स्थगित

  प्रकाश सिह बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ । त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको […]

  • ४ years अगाडि
डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

डोटीमा जिप दुर्घटना हुँदा दुईजना घाइते

किरण धामी, डोटी डोटीमा जिप दुर्घटनामा भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाको खारखोलामा से १ ज ७८५ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शनिवार साँझ करिब ६ बजेतिर दुर्घटना भएको जिपमा चालक सहित दुई जना मात्रै सवार थिए । जिप आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आइरहेको थियो […]

  • ४ years अगाडि
पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

पाण्डुसेन झडप : सुरक्षाका लागि खटिएका १६ जना प्रहरी घाइते, जिल्लाबाट सुरक्षा निकायका प्रमुख सहितको टोली घटनास्थल तर्फ

बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]

  • ४ years अगाडि
उद्यमि तथा समाजसेवी  शाही वडा अध्यक्षमा भिड्दै

उद्यमि तथा समाजसेवी शाही वडा अध्यक्षमा भिड्दै

 कैलाली-  बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी  कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा  अध्यक्षमा  उद्यमि तथा   समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने […]

  • ४ years अगाडि
दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी

दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी

  राजेन्द्र  जोसी बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् । गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवश्यकतालाई मध्यनजर गर्दै  विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्टले बताएका छन । वडामा […]

  • ४ years अगाडि
चुनाव लगत्तै नेकपा(एस)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

चुनाव लगत्तै नेकपा(एस)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

एकल बहुमतको सरकार बनाउने तयारी धनगढी, १० बैशाख नेपाल कम्युुनिष्ट पार्टी(एकीकृत समाजवादी) ले चुनाव पछि एकल बहुमतको सरकार चलाउने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनमा एकल उम्मेद्वारी दिने निर्णय गरेसंगै नेकपा (एस)ले सुदूरपश्चिम प्रदेश सरकार फेरवदल गरेर एकल बहुमतको सरकार चलाउने तयारी गरेको खुलेको हो । ५ दलले देशभर चुनावी गठबन्धन गरे पनी संगठन […]

  • ४ years अगाडि

लोकप्रिय