November 6, 2025 | बिहिबार, कार्तिक २१, २०८२

सुदूर पश्चिम विशेष

बाजुराको विषादी रहित  छ टन स्याउ धनगढी निर्यात हुँदै

बाजुराको विषादी रहित छ टन स्याउ धनगढी निर्यात हुँदै

उमेश जङ्ग शाही,बाजुरा –  स्वामिकार्तिक गाउपालिकाको बिषादी रहित छ टन स्याउ बिक्रि बितरणका लागि बाजुराबाट कर्णाली करिडोर हुँदै धनगढीमा निर्यात हुँदै छ। स्वामिकार्तिक खापर गाउँपालिका जुकोट लगायत गाउँपालिका भरी यस वर्ष उत्पादित स्याउ बजारिकरण ढुवानी अनुदान सहयोग कार्यक्रममा सहयोगि निकायहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कार्यालय पिलुचौर , कृषि ज्ञान केन्द्र बाजुराको […]

  • ३ years अगाडि
हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

हिमालीले गर्यो ग्रामिण सडक सञ्चालनको लागि स्थलगत अनुगमन

बाजुरा- हिमाली गाउँपालिका ग्रामिण सडक सञ्चालन गर्नको लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित प्राविधिक टोलिले स्थलगत सर्वेक्षण तथा अनुगमन गरेको छ। यही वर्षको साउन महिनाको अविरल वर्षादको कारणले विशेषगरी सडक सञ्जालमा बढी क्षति  भएको छ। वर्षादको कारण पालिका भित्रका सडक सञ्जाल मात्र नभई कृषि क्षेत्रमा भएको क्षति पुर्‍याउने समस्या  कृषकलाई  क्षति  अनुसारको कृषकलाई राहत उपलब्ध […]

  • ३ years अगाडि
नेकपा एकिकृत समाजवादीले  गर्यो संघिय सांसदका उम्मेदवार  नरेश शाहीलाई सिफारिस

नेकपा एकिकृत समाजवादीले गर्यो संघिय सांसदका उम्मेदवार नरेश शाहीलाई सिफारिस

उमेश जङ्ग शाही, बाजुरा- नेकपा एकीकृत समाजवादी बाजुराकाे विस्तारित बैठकले युवा संघ नेपालका केन्द्रीय अध्यक्ष नरेश कुमार शाहीलाई प्रतिनिधि सभासदस्यकाे उम्मेद्बार सर्वसम्वत सिफारिस गरिएकाे छ । शाही बाजुराकाे विकास बादी नेताका रूपमा परिचित छन । शाहीकाे उम्मेदारीले बाजुराका युवाहरूमा खुसियालि छाएकाे छ । शाही बाजुरा कम्युनिस्ट आन्दाेलनकाे एक सच्चा एवम निस्ठावान ब्यक्तिका रूपमा परिचित हुनुहुन्छ […]

  • ३ years अगाडि
मुख्यमन्त्री भट्टद्वारा डोटीमा ट्रायल सेन्टरको उद्घाटन, पाइने भयो डोटी बाटै लाइसेन्स

मुख्यमन्त्री भट्टद्वारा डोटीमा ट्रायल सेन्टरको उद्घाटन, पाइने भयो डोटी बाटै लाइसेन्स

किरण धामी ,डोटी-डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) सेन्टरको उद्घाटन भएको छ । यातायात व्यवस्था कार्यालय डोटीले साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेकोमा शनिवार प्रयोगात्मक परीक्षा (ट्रायल) को सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । अब देखी डोटीबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्न सकिने भएको […]

  • ३ years अगाडि
बिजुली सट भएर  घरमा आगलागी

बिजुली सट भएर घरमा आगलागी

बाजुरा– जिल्ला सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका वडा नं. ८ को एक घरमा आगलागी हुदा ११ लाख बढी धनमालको क्षति भएको छ । मंगलबार बिहान मिटर बक्स सट भएर आगो सल्किएको थियो । बडिमालिका नगरपालिका वडा न ८ रतुडका कालु कडायतको घरमा बिद्युत सट भएर आगलागी भएको हो । आगलागीबाट ११ लाख बढी धनमालमा क्षति भएको […]

  • ३ years अगाडि
बुढिनन्दा मन्दिर सम्म जाने  छाप्रे पाटन हुँदै  कुरु धौली पदमार्ग  तथा अथिती गृह निर्माणकार्य सम्पन्न

बुढिनन्दा मन्दिर सम्म जाने छाप्रे पाटन हुँदै कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न

बाजुरा- बुढिनन्दाको छाप्रे पाटनको कोल्टी कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न भएको छ। बुढिनन्दा नगरपालिका क्षेत्र छाप्रे पाटनको भवन १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपैया ४४ पैसामा निर्माण योजना सम्पन्न भएको छ। निर्माण व्यसायको उषा कन्स्ट्रक्सन जगन्नाथ वडा न.०१ को रहेको छ। निर्माण योजना सम्झौता मिति २०७९/०३/१५ गते गरेको छ। […]

  • ३ years अगाडि
जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए  निर्विरोध निर्वाचित

जिल्ला समन्वय समितिमा एमाले उम्मेदवार भए निर्विरोध निर्वाचित

 साउन ८ बाजुरा/ जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् । यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता हुन । एमालेसंग १२ मत रहेकाले कसैसँग तालमेल नगरी निरबिरोध निर्बाचित भएका हुन् जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको थियो । नेकपा […]

  • ३ years अगाडि
हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

हिमाली गाउँपालिकाले गर्यो बिच्छ्याँ र कवाडीमा पञ्जिकरण सेवा सञ्चालन

बाजुरा- हिमाली गाउँपालिकाको बिछच्या र कवाडीमा अस्थायी पन्जिकरण सेवा सन्चालन गरिएको छ। असार ३१ गतेको गाउँ कार्यपालिकाको बैठक बसि निर्णय गरिएको हो। सभा अध्यक्ष हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यपालिका बैठक सन्चालन गरिएको हो, उपाध्यक्ष राजकला सार्की, सातै वडा का वडा अध्यक्ष, गाउँ सभा सदस्य, कार्यपालिका सदस्य तथा हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत […]

  • ३ years अगाडि
जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

जगन्नाथ गाउँपालिकाले पनि करार कर्मचारीको कार्यसम्पादन मुल्यांकनको आधारमा हेरफेर गर्ने निर्णय गर्यो ।

उमेश जङ् शाही श्रावण  ३, बाजुरा – जगन्नाथ  गाउँपालिकाले पनि करार कर्मचारी हेरफेर गर्ने भएको छ।   जगन्नाथ गाउँ कार्यपालिका को दसौं बैठक हिजो सम्पन्न भएको छ । सो बैठकमा करार कर्मचारीहरु को म्याद थप सम्बन्धि जगन्नाथ गाउँ पालिका ले विभिन्न मितिमा भर्ना गरिएका करार कर्मचारी हरुमा ( स्वास्थ ,शिक्षा ,कृषि ,भेटेनरी ,प्राबिधिक ,कोरना अस्पताल ,रोजगार […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा   निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई  बुझायो ज्ञापन पत्र

स्वामिकार्तिकमा निजामति कर्मचारी संगठनले गाउँपालिका उपाध्यक्षलाई बुझायो ज्ञापन पत्र

उमेश जङ्ग शाही, साउन ३ बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका उपाध्यक्षलाई करार कर्मचारीको म्याद थप गर्नेु पर्ने माग राख्दै नेपाल निजामती कर्मचारी संघगठन इकाइ कमिटी स्वामिकार्तिकले हिजो ज्ञापन पत्र बुझाएको छ। स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संगै कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका […]

  • ३ years अगाडि