कार्तिक ३, बाजुरा – साफे मार्तडी राजमार्ग सडकको बुढीगंगा नगरपालिका वडा न.१ द्वारीमा मार्तडी आउदै गरेको अटो रिक्सा बाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका २ बजेडीका अन्दाजी ५५ वर्षीय मोति विक रहेका छन् । दवारीबाट सदरमुकाम मार्तडी आउदै गरेको सु प्र.प.०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाईते भएका विक […]
बाजुरा-जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नंः३ का वडा सचिव गजेन्द्र राेकाया वडामा जानकारी नदिई फरार भएका छन । गत साेमबार गाउँपालिका बाट फरार भएका बताईएकाे छ । गाउँपालिका र वडामा कसैलाई पनि थाहा नदिई फरार भएका वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन । त्यस्तै सचिव राेकायाकाे न्युक्ति भए देखि अहिले […]
शारदा शाही,बाजुरा जिल्लाकाे स्वामिकार्तिक खापर गाउपालिकाको आयोजनामा हिजो विजया दशमि २०७९ काे अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । बडादशैकाे घटस्थापनाकाे शुभ अवसरमा स्वामिकार्तिक खापर गाउपालिकाको प्राङ्गणमा महाँकाली देवि लगाएत देवि देवताको पुजा आराधना पनि गरेको छ।हिन्दु परम्परा अनुसार देवि देवताको पुजा गर्दा शुख , शान्ति समृद्धि हुने, अनावृष्टि, अतिवृष्टि , संकट […]
लामो समय देखि युवाको क्षेत्रमा क्रियाशील कैलाली लम्किका युवा अभियानता कृष्ण बटाला Asian International Youth 2022 बाट सम्मानित भएका छन । भारतको कलकत्तामा सम्पन्न तिन दिने एसियन अन्तरास्ट्रिय युवा सम्मेलनमा उनलाई आयोजक संस्था ग्लोबल युथ प्लेटफार्म र लायन्स ईन्टरनेशनल कलकत्ताले सम्मान गरेको हो।सम्मेलनमा बङ्लादेश भारत तथा नेपालबाट युवा सहभागिता रहेको थियो। विभिन्न सामाजिक संस्थामा आबद्ध […]
बाजुरा–बाजुराको साँफे–मार्तडी सडक सञ्चालन ल्याउन प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले सडक डिभिजन कार्यलय अछामलाई निर्देशन दिएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सहितको टिमले सडक अनुगमन गरेको थियो । सडक अनुगमन सँगै सडक डिभिजिन साँफे बगर अछामलाई सोमबार बाट सडक सञ्चालनको लागि काम गर्न निर्देशन दिएको साहयक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्टले वताएका […]
बाजुरा– आइतबार जिल्ला हिन्दु युवा संघ बाजुराद्वारा शुभकामना आदान प्रदान कार्यक्रम समपन्न भएको छ । बिजया दशमी, शुभ दीपावली तथा छट पर्वको अबसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । नेपालमा हिन्दु धर्मलाई सदा सर्वदा जीवित राख्न सबै हिन्दु धर्मावलम्बीहरुले एक भएर लाग्नु पर्ने कार्यक्रममा उपस्थितहरुको भनाई रहेको थियो । हिन्दु युवासंघ बाजुराका अध्यक्ष हेमराज उपाध्यायको अध्यक्षतामा […]
बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि शुरु गर्ने भएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ८ रुपैया छुट गरेर असोज १ गतेबाट बिक्रि शुरु गर्ने खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेघराज ओझाले वताएका छन् । […]
बाजुरा — बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले एक महिलालाइ रगत दिएर ज्यान बचाएका छन् । रगत अभाव भएर जिल्ला अस्पतालमा उपचारमा रहेकी बडिमालिका नगरपालिका वडा न ४ रिलाकी १९ बर्षिया खुस्मा उखेडालाई उनले रगत दिएर ज्यान बचाएका छन । बि पोजेटिभ ब्लड नपाएर भौतारीरहेकी खुस्मा उखेडालाई प्रबक्ता पाध्यायले रक्तदान गरेको […]
बाजुरा — बाजुरा जिल्लामा ४० बर्षिय पुरुषले ७० बर्षिय महिलालाई जबरजस्ती करणी गरेकाे आराेप लागेकाे छ । बुढिगंगा नगरपालिका ६ बस्ने बर्ष अन्दाजी ४० का बिष्णु भारतीले ७० बर्षिय महिलालाइ जवरजस्तीकरणी गरेको आराेप लागेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताएका छन । भारतीले जबरजस्ती करणी गरिरहेको अवस्थामा महिलाको श्रीमानले देख्नासाथ भारती झ्यालबाट हाम […]
किरण धामी, डोटी-डोटीमा २७ जना डेंगुका सङ्क्रमित फेला परेका छन् । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यो वर्ष जिल्लामा भदौ १३ गते पहिलो पटक फेला परेको थियो । त्यसता क्रमशः जिल्लामा डेंगुका सङ्क्रमित बढिरहेका छन् । जिल्ला अस्पताल डोटीका मेडिकल रिपोर्टर नारद प्रसाद भट्टका अनुसार भदौ १३, १४ र १६ गते एक/एक जना, १७ गते २ […]