January 15, 2025 | बुधबार, माघ २, २०८१

सुदूर पश्चिम विशेष

हिमालीका ५ वडा शाक्षरता घोषणा  भए २ वडा शाक्षरता घोषणा हुन बाँकि

हिमालीका ५ वडा शाक्षरता घोषणा भए २ वडा शाक्षरता घोषणा हुन बाँकि

बाजुरा-बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका भरीका ७ वटा वडा मध्य ५ वटा वडामा साक्षरता घोषणा गरिएको हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कबिन्द्र राज पाण्डेले बताउनु भएको छ। हिमाली गाउँपालिकामा जेष्ठ २१ गतेदेखि २४ गते सम्म गाउँ पालिकाका भरीका वडा मध्य वडा न.१ को बिच्या, वडा न.२ को कोट, वडा न.३ […]

  • ३ years अगाडि
हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

हिमालिमा गाउपालिकामा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन

बाजुरा – जिल्लाको हिमाली गाउँपालिका वडा न.६ को समुदायमा मलेरिया रोग पत्ता लगाउन आर.डि.टी. र पि.सि.आर. परिक्षणका लागि रगत संकलन गरिदै हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्र ल्याब कर्मचारी दिपक भण्डारीले बताएको छन। स्वास्थ मन्त्रालय एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौ कार्यक्रम अन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिका स्वास्थ शाखाको धुलाचौर आधारभुत स्वास्थ केन्द्रको […]

  • ३ years अगाडि
बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

बुढिनन्दा नगर कार्यपालिकाले हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने

बाजुरा- जिल्ला उत्तरपुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिका नगर कार्यसमितिको पहिलो बैठकले महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकले प्रत्यक्ष जनताले मेयर संग सम्पर्क राख्न सक्ने भएकाले हेलो मेयर कार्यक्रमको सञ्चालन गर्ने भएका छन। १ न्यायक समिती गठन २ विषयगत समिती गठन। १ आर्थिक विभाग :- केशर ब शाही २ सामाजिक विकाससमिति :- गजेन्द्र शाहि ३ पुर्बाधार विकास […]

  • ३ years अगाडि
बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुराको कुन स्थानिय तहमा कति बजेट – सेतिकर्णाली खबर

बाजुरा- नेपाल सरकारको आर्थिक वर्ष ०७९/८० को बजेट भाषणमा सार्वजनिक गरेको छ । प्रस्तुत गर्ने कार्यक्रम तय भएसँगै बाजुराका स्थानीय तहमा पनि आर्थिक बर्ष २०७९ सालको बजेट भर्खरै सार्वजनिक  गरेको छ । बाजुरा जिल्लामा संघिय सरकारको बजेटमा सबै भन्दा बढि बजेट बुढिगंगा नगरपालिकामा आएको छ भने सबै भन्दा कम जगन्नाथ गाउँपालिकामा रहेको छ । बुढिगंगा […]

  • ३ years अगाडि
बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स  सेवा  नवनिर्वाचित प्रतिनिधिले  दिगो रुपले सञ्चालन  हुने व्यवस्था  गर्ने

बुढिनन्दामा खानेपानी, विद्दुत र एम्बुलेन्स सेवा नवनिर्वाचित प्रतिनिधिले दिगो रुपले सञ्चालन हुने व्यवस्था गर्ने

बाजुरा – जिल्लाको उ्त्तर पुर्वि क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीहरुले पदभार ग्रहणपछि खानेपानी र  विद्युत लगायतका नागरिकका जनजिवीकाका सवालहरु पहिलो प्राथमिकतामा राखेका छन् । नगर प्रमुख जनक कुमार बोहराले नगर उपप्रमुख रामबहादुर बोहरा सहितका जनप्रतिनिधीहरु नगरको विकासका लागि पाँच वटा निर्णय कार्यान्वयन गर्ने घोषणा गरेका हुन् । निर्वाचितपछिको पदभार ग्रहणकै दिन निर्वाचनको बेला घोषणा […]

  • ३ years अगाडि
जगन्नाथ गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

जगन्नाथ गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

बाजुरा- बाजुराजिल्लाको उत्तरपुर्वि क्षेत्रमा रहेको जगन्नाथ गाँउपालिकाका सबै वडाहरुमा 4जी र टेलिफोन सेवा नहुँदा स्थानियहरु मर्कामा परेको बताउछन । केहि समय अगाडी गाँउपालिकामा इन्टरनेट र फोन सेवा राम्ररी चलेको भएता पनि गाँउपालिकाको वडा नंं. २ काँडाकोटमा नमस्तेको टावरमा 4जि इन्टरनेट सेवा र टेलिफोन सेवा बिगतका दिनहरुमा राम्रो काम गरेको थियो। वडा नं.४ नाराकोटमा सबटावर निर्माण […]

  • ३ years अगाडि
बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण  – सेतिकर्णाली खबर

बाजुरामा निर्वाचन सम्पन्न भएका ७ पालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण – सेतिकर्णाली खबर

बाजुरा ६ जेठ बाजुरामा स्थानिय  निर्वाचन सम्पन्न भएका ७ पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएकाे छ । सदरमुकाम मार्तडीमा शुक्रबार ७ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले सपथ ग्रहण गराएका हुन् । बाजुराका ९ वटा पालिका मध्ये ७ वटा पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये बडीमालिकामा एमाले, त्रिवेणी नगरपालिका […]

  • ३ years अगाडि
धनगढीमा गोपाल हमाल (गोपी) को मत दोब्बरले अग्रता

धनगढीमा गोपाल हमाल (गोपी) को मत दोब्बरले अग्रता

६ जेठ, धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी)ले निरन्तर अग्रता लिइरहेका छन् । ४२ हजार २३० मतगणना हुँदा हमालले प्रतिस्पर्धीसँगको अन्तर फराकिलो बनाइसकेका छन् । हमालले नेपाली कांग्रेसका नृपबहादुर ओडलाई ९५५७ मतले पछि पारेका छन् । हमालले १९ हजार १४७ मत ल्याएर पहिलो स्थानमा रहेका छन् । यो दोस्रो […]

  • ३ years अगाडि
बुढिनन्दा नगरपालिका वडा २ को एमाले बाट वडाअध्यक्ष गिरि विजयी

बुढिनन्दा नगरपालिका वडा २ को एमाले बाट वडाअध्यक्ष गिरि विजयी

बाजुरा –  बुढिनन्दा नगरपालिका वडा न.२ का नेकपा एमाले अध्यक्ष उम्मेद्बारी नन्दराज गिरी सिङ्गो टिम विजयी भएको छ । नेकपा एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नन्दराज गिरी ३०८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेस तर्फबाट उम्मेद्बारी वडा अध्यक्ष अंगलाल जैशी २४१ मतले पराजित भएका छन् ।

  • ३ years अगाडि
हिमालिमा काङ्ग्रेसबाट अध्यक्ष   एमालेबाट उपाध्यक्ष  बिजयी

हिमालिमा काङ्ग्रेसबाट अध्यक्ष एमालेबाट उपाध्यक्ष बिजयी

उमेश रोकाया बाजुरा,बाजुराको  उत्तरपुर्वि क्षेत्रमा रहेको हिमाली गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष  गोबिन्द बहादुर मल्ल र उपाध्यक्ष नेकपा एमालेबाट राजकला सार्की निर्वाचित विजयी भएको छन्। नेपाली काङ्ग्रेस तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोबिन्द बहादुर मल्ल २३८४ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेकपा एमाले तर्फबाट उम्मेद्बारी गाउँपालिका अध्यक्ष अज बहादुर मल्ल २२६९ मतले पराजित भएका छन् […]

  • ३ years अगाडि

लोकप्रिय