२० पुस, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए । दलको नेतामा आकांक्षी रहेका आफूसहितका अन्यले शाहलाई समर्थन गरेपछि उनी सर्वसम्मत चयन भएको […]
१३ पुस बाजुरा – बुढीनन्दा गरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जटिल प्रकृतिको गर्भवती महिलाको सहजै सल्यक्रिया सफल गरेका छन्। बुढिनन्दा नगरपालिका वडा न ७ कि रमिला ल्वारको पेटमा रहेको बच्चा उल्टो अवस्थामा रहेको टाउको पेटमै खुट्टा अगाडि निस्केपछि उहाँको पौष १२ गते साझ ७:५६ मा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रंजित शाहले सहजै सफल […]
७ पुस, काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा सपथ खुवाएकी थिइन् । शपथ ग्रहणलगत्तै आजै सांसदहरुलाई लोगो प्रदान […]
३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]
बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको […]
नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । जसमा खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीकाे नाम पनि रहेकाे छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फ : पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, […]
मंसिर २२ बाजुरा – जिल्लाकाे प्रदेश (क) का नव निर्वाचित सभासद नरेश कुमार शाहीले बाजुराको कुन्ना क्षेत्रका जनताले भोगिरहेका साझा समस्या समाधानको विषयमा स्थानीय प्रशासन लगाएत जनप्रतिनीधीले तत्काल कार्य थालनी गर्न संयुुक्त पहल गर्ने बताएका छन् । सभासद शाहीले बुधबार विहान मुख्य निर्वाचन कार्यालयबाट विजयी भएको प्रमाणपत्र बुुझे लगत्तै प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द् अधिकारीको कार्य […]
उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि सभा सदस्य नेपाली काङ्ग्रेसका उम्मेदवार सह-महामन्त्री बद्री प्रसाद पाण्डेको अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत […]
उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। । माओवादी केन्द्रका कर्ण बहादुर बिकले […]
उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसको अग्रता रहेको छ। खसेको मत २६हजार ९सय ४२मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १४हजार १ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार ११४ मत पाएका छन् । जङग गिरी […]