November 8, 2025 | शनिबार, कार्तिक २३, २०८२

सुदूर पश्चिम विशेष

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । मृतक कुँवरलाई ठक्कर […]

  • ३ years अगाडि
७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

२० चैत्र ,बाजुरा  / जगन्नाथ गाउँपालिका  वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]

  • ३ years अगाडि
बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज  दुर्घटना  भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]

  • ३ years अगाडि
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]

  • ३ years अगाडि
भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पाी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । नेपालले संयुक्त कम्पनीमा बहुमत सेया आफूसँगै राख्न […]

  • ३ years अगाडि
जगन्नाथमा तीन राजनीतिक  दलले  संयुक्त  ध्यानाकर्षण  पत्र  बुझाउदै दियो ७ दिनको अल्टिमेटम

जगन्नाथमा तीन राजनीतिक दलले संयुक्त ध्यानाकर्षण पत्र बुझाउदै दियो ७ दिनको अल्टिमेटम

बाजुराको जगन्नाथ गाउँपालिकामा आज नेपाली काङ्ग्रेस  , नेकपा एकीकृत समाजवादी  र नेकपा माओवादी  केन्द्रले संयूक्त ध्यानाकर्षण पत्र गाउपालिकामा बुझाउँदै ७ दिनको अल्टिमेटम  दिएको छ। आज जगन्नाथ  गाउपालिकाको कार्यालय जुड्डिमा  नेपाली काग्रेस  गाउँकार्य समिति सभापति सुन्दर  विस्ट , नेकपा  एकीकत  समाजवादीका युवा संघ  केन्द्रीय उपाध्यक्ष धर्म शाही जिल्ला कमिटि सदस्य ऐन बहादुर शाही र नेकपा माओवादीका […]

  • ३ years अगाडि
शिक्षा,  स्वास्थ्यमा सुधार  गर्दै टुक्रे योजना घटाउने सुदूरपश्चिम  सरकार

शिक्षा, स्वास्थ्यमा सुधार गर्दै टुक्रे योजना घटाउने सुदूरपश्चिम सरकार

बिगतका दिनहरू देखि विनियाेजन गर्दै आएका टुक्रे याेजना भने सुदूरपश्चिम सरकारले घटाउने भएकाे । आज बसेकाे मन्त्री परिषदकाे निर्णयले अबदेखी प्रदेशकाे बजेट कुखुरालाई चाराे हालेजस्ताे नगर्ने भन्दै महत्वपुर्ण  चार निर्णय पारीत गरेकाे हाे । प्रदेश सरकारले  उपभोक्ता समितिमार्फत हुने पूर्वाधार निर्माणका कार्यमा निरुत्साहन गर्न दुई वटा कार्यविधि पारित गरेको छ । आज मुख्यमन्त्री कमलबहादुर शाहको […]

  • ३ years अगाडि
बाजुराको कुन्नाक्षेत्रमा  महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

बाजुराको कुन्नाक्षेत्रमा महोत्सवको तयारी तिव्र- सेतीकर्णाली खबर

उमेश जङ् शाही १ चैत,  बाजुरा – जिल्लाको प्रदेश (क)  कुन्ना  क्षेत्रमा पहिलो पटक आयोजना गरीने सांस्कृतिक महोत्सवको तयारी तिव्र पारीएको छ । जिल्लाका चार वटा स्थानिय तहलाई लक्षित गरी कुन्ना क्षेत्रमा पहिलो पटक आयोजना गरीने महोत्सवको तयारी तिव्र पारीएको हो । महोत्सव मुल समारोह समिति तथा सरोकारवालाहरुको आज बसेको बैठकले कुन्ना क्षेत्रमा कृर्षि, पर्यटन तथा […]

  • ३ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र  स्थापना – सेतीकर्णाली खबर

स्वामिकार्तिक खापर गाउँपालिकाले गर्यो नुन बिक्रि केन्द्र स्थापना – सेतीकर्णाली खबर

उमेश जङ्ग  शाही २९ फागुन , बाजुरा / स्वामिकार्तिक खापर गाउँपालिकाको सुइजिउलामा नुन बिक्री केन्द आज स्थापना भएको छ। नुन बिक्री केन्द्रको उद्घाटन गाँउपालिका अध्यक्ष भरत रोकायाले गरेका छन । सो उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष सिहँ धामी ,१ वडाका अध्यक्ष अजय बिक , वडा नम्बर ५ का वडा सदस्य दिपक महतारा , […]

  • ३ years अगाडि
जगन्नाथ गाउँपालिका बाजुरा जिल्लामै  पहिलो

जगन्नाथ गाउँपालिका बाजुरा जिल्लामै पहिलो

संस्थागत स्वमूल्याकंनका आधारमा जगन्नाथ गाउँपालिका जिल्लामै पहिलो भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये कार्यप्रगतिका आधारमा जगन्नाथ गाउँपालिका पहिलो भएको हो । पालिकाको कार्यप्रगति नजिताको मूल्याकंन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयले गरेको मूल्याकंनका आधार जगन्नाथ गाउँपालिका सुदूरपश्चिम प्रदेशमा समेत नवौ स्थानमा आएको छ । प्रदेशका ८८ पालिका मध्ये […]

  • ३ years अगाडि