September 19, 2025 | शुक्रबार, अशोज ३, २०८२

सुदूर पश्चिम विशेष

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

हिमपहिरोमा परी बेपत्ता भएका ५ जनामध्ये ३ को शव फेला

काठमाडौँ — दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव बुधबार बिहान उद्धारका क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको […]

  • २ years अगाडि
नेपाल-यूएईको बाँकी खेल आज, ललित राजवंशीलाई ह्याट्रिकको अवसर

नेपाल-यूएईको बाँकी खेल आज, ललित राजवंशीलाई ह्याट्रिकको अवसर

१९ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट खेल पुन: सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ […]

  • २ years अगाडि
बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरामा राष्ट्रिय परीचय पत्र विवरण संकलन वडाबाटै हुने

बाजुरा– राष्ट्रिय परिचय पत्र अव स्थानिय तहबाट संकलन हुने भएको छ ।   नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण बिभागले राष्ट्रिय परिचयपत्र वडाबाटै संकलन हुने  जनाएकाे हो । बिहिबारमात्र जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रम मार्फत स्थानिय तहबाट संकलन हुने   प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताएका छन । ३ महिना सम्म संचालन हुने अभियानमा प्रत्येक स्थानिय तहका […]

  • २ years अगाडि
माथिल्लो कर्णाली जल पर्यटन  महोत्सवबाट : ९ बुँदे कुण्डा एकीकृत बिकास घोषणा पत्र जारी

माथिल्लो कर्णाली जल पर्यटन महोत्सवबाट : ९ बुँदे कुण्डा एकीकृत बिकास घोषणा पत्र जारी

बाजुरा जिल्लाकाे प्रदेश (क) कुण्डा क्षेत्रमा भर्खरै सम्पन्न  भएको माथिल्लो कर्णाली जल महोत्सवले  कुण्डा क्षेत्रकाे एकिकृत विकासका  लागि ९ बुँदे घाेषणा पत्र जारी गरेको छ। विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र संगै कृषि ,जल पर्यटन र धार्मिक, मौलिक परम्परागत रुपमा मनाउदै आएका साँस्कृति प्रस्तुत गर्दै महोत्सव सम्पन्न […]

  • २ years अगाडि
प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा शुरु

प्रथम मुख्यमन्त्री फेन्सिङ प्रतियोगिता धनगढीमा शुरु

धनगढी/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फेन्सिङ जस्तो ऐतिहासिक महत्व बोकेको खेलको प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । धनगढीमा बुधबार शुरु भएको दुई दिने प्रथम मुख्यमन्त्री राष्ट्रिय फेन्सिङ कप २०७९ को उद्घाटन गर्दे मुख्यमन्त्री शाहले फेन्सिङलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिवद्धता पनि गरे । उनले प्रदेश सरकारले समग्र खेल जगतको विकास गर्नका लागि […]

  • २ years अगाडि
अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । मृतक कुँवरलाई ठक्कर […]

  • २ years अगाडि
७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

७ महिना देखि बाजुराका पहिरो पिडितको ओडारमा बास

२० चैत्र ,बाजुरा  / जगन्नाथ गाउँपालिका  वडा नं ५ का पहिरो पिडितको ७ महिना देखि ओडारमा बास भएको छ। । ५ वडा गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएको छन अझै उद्दारहुन सकेको छैन । बस्ने घर भत्कीए पछि सार्कीको सात जनाको परीवार विगत ७ महिना देखि ओडारमा बास बस्दै आएको […]

  • २ years अगाडि
बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुराको कोल्टीमा जिप दुर्घटना ,७ जना घाईते

बाजुरा, १७ चैत्र । कोल्टी बाट धुलाचौर जाँदै गरेको यात्रुवाहक बुलेरो जिप आज  दुर्घटना  भएको छ। कोल्टी वाट धुलाचौर जादै गरेको यात्रुवाहक ग १ ज ७५६९ नम्बरको जीव बुढिनन्दा नगरपालिका एक कोल्टी तल्लो बजारमा दुर्घटना भएको छ । आज वेलुका ४ बजे तिर ९ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बोलेरो जिप ब्रेक फेल भएर […]

  • २ years अगाडि
बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने घाेषणा गरेकाे छ

बाजुरा — बुढिगंगा नगरपालिकामा १० लाख भन्दा माथिका योजनाहरु अनलाई ठेक्कामा दिने भएको छ । कामलाई चुस्त दुरुस्त गर्न यो कार्यक्रम ल्याएको नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । बुढिगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले यो आर्थिक बर्षलाई बिकासको आधार बर्षको रुपमा लिएको बताएका छन । बिहिबार नगरपालिकामा पत्रकार सम्मेलन गर्दै नगर प्रमुख बानियाले यस्तो बताएका […]

  • २ years अगाडि
भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

भारतीय कम्पनी एनएचपीसीलाई फुकोट कर्णालीको ५१ प्रतिशत सेयर

सरकारी स्वामित्वको विद्युत उत्पादन कम्पनीले फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको बहुमत सेयर भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ । ऊर्जा सचिव दिनेशकुमार घिमिरे अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिले भारत सरकार स्वामित्वको एनएचपीसी इन्डिया लिमिटेडलाई ५१ प्रतिशत सेयर दिएर संयुक्त कम्पाी बनाउने गरी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । नेपालले संयुक्त कम्पनीमा बहुमत सेया आफूसँगै राख्न […]

  • २ years अगाडि

लोकप्रिय