उमेश रोकाया,२२ कार्तिक/बाजुरा– डोटी जीप दुर्घटना परी मृतको ५ दिनपछि दाहसंस्कार गरेका छ्न। धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना मृत्यु भएको आफ्नतले बताएका छन । मृत्यु हुने बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका वडा नम्बर ५ रहेका छन। जसमा हिमाली गाउँपालिका […]
बाजुरा- नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास घर निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । भूकम्पका कारण सवैभन्दा बढी खप्तड क्षेडेदह, त्रिवेणी र […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार सुरु भएको हो। ३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरुले सेवा प्रदान गरि रहेका हिमाली गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य […]
बाजुरा, कार्तिक २२ । त्रीवेणी नगरपालिका वडा नं. २ को आयोजनामा बृहत छतारा सांस्कृतिक कार्यक्रम आजबाट सुरु हुँदै छ । संस्कृति संरक्षण स्रष्टाको सम्मान, छताराको पहिचान भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले स्थानीय प्रतिभाको पहिचान र जिल्ला स्थित अग्रज कलाकारहरुको सम्मानका लागि कार्यक्रमको आयोजना गरिएको आयोजक मुल समारोह समुतिका सचिब रंग नेपालीले जानकारी […]
बाजुरा- राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले आजबाट बाजुरामा भूमिहिनलाई निस्सा वितरण सुरु भएको छ । आयोगले आज पहिलो दिन स्वामिकार्तिक खापर गाउँपालिका–३ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाका अनुसार स्वामिकार्तिक–३ जुकोटका ३८ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो। अव्यवस्थित बसोबास गरीरहेका २५ जना भुमिहिन दलित […]
बाजुरा:– धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको […]
, कात्तिक १८ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेको छन्। पार्टीले आयोजना गर्ने अभियानको तयारीको क्रममा सुदुरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश आइपुगेपछि भूकम्प गएकोले उपमहासचिव रिमाल नेतृत्वको टोली अन्य काम स्थगीत गरेर आज जाजरकोट पुगेका हुन । । जाजरकोट पुगेर रिमालसहितका नेताहरुले भूकम्पमा परी जाजरकोट […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ। नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ […]
बाजुरा – नेपालबिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले बिद्युत महशु तर्न बाकिरहेका सरकारी तथा गैरसरकारी कार्यालय , उद्याेग, ब्यापारिक तथा ब्यक्तिगत घरहरुकाे महशुल बक्याैता बाकी रहेका सबै काे आज बाट लाईन काट्नेकाम शुरु गरेकाे छ । महशुल तिर्न ४ महिना महशुल तिर्न बांकी रहेका सबैकाे लाईन काट्ने कुरा रहेकाे बाजुरा बितरण केन्द्र बाजुराले एक सुचना मार्फत […]
बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जना भुकम्पपिडित लाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा भुकम्प पिडित गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो । बडिमालिका फाउण्डेशन नेपालको समन्वय, तथा Joining Hands For A Change नामक संस्थाको सहयोग र बडिमालिका ४ न वडा कार्यालयको आयोजनामा […]