September 15, 2025 | सोमवार, भदौ ३०, २०८२

सुदूर पश्चिम विशेष

भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

भुमि आयोग बाजुराद्धारा ५ सय ३९ निस्सा वितरण

बाजुरा- राष्ट्रिय भुमि आयोग बाजुराले ५ सय उनन्चालिस निस्सा वितरण गरेको छ । आयोगले शुक्रबार प्रगति विवरणको विषयमा आयोजना गरेको कार्यक्रममा बाजुरा जिल्लामा ५ सय उनन्चालिस निस्सा वितरण गरेको जनाकारी दिएको हो । आयोगका अनुसार त्रिवेणी नगरपािलकाका ८ अव्यवस्थित बसोबासी, बुढीनन्दा नगरपािलकाका ६५ अव्यवस्थित बसोबासी, गौमुल गाँउपालिकाका ९७ अव्यवस्थित बसोबासी र ९ भुमिहिन दलित, स्वामिकार्तिक गाँउपालिकाका […]

  • २ years अगाडि
बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार

बाजुरा- बाजुराबाट एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। शुक्रवार विहान जिल्लाको बडीमालिका नगरपालिका–९ मार्तडीकी २१ वर्षीया सम्झना सुनारको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। शल्यक्रिया गरेर प्रसुती गराउनुपर्ने र उनी मुटु रोग सम्बन्धी पनि बिरामी भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। बाजुराबाट बिहीवार पनि […]

  • २ years अगाडि
प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना  पक्राउ

प्रजिअ पाैडेल चढेको गाडीमा ढुंगा प्रहार दुईजना पक्राउ

बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडीमा फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै माप्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । प्रजिअ पाैडेल सवार बि ए ए ५२४७ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गर्ने बुढीगंगा नगरपालिका […]

  • २ years अगाडि
बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा जिल्ला अस्पताल बाट एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई  थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला […]

  • २ years अगाडि
पालिका स्तरीय वार्षिक परिक्षा हिमालीमा सञ्चालन

पालिका स्तरीय वार्षिक परिक्षा हिमालीमा सञ्चालन

उमेश रोकाया,बाजुरा- जिलाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका पालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन गरिएको छ। हिमाली गाउँपालिकाको पालिका स्तरीय वार्षिक चैत १ गते बिहीबारदेखि सञ्चालन गरिएको छ। पालिका भरीका २२ वटा बिधालयमा उत्तरपुस्तिका सहित स्थलगत पुगेर एकै साथ कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई पालिका स्तरीय परिक्षा लिने गरेको छ। गाउँपालिकाका ८ वटा माध्यमिक बिधालय […]

  • २ years अगाडि
हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु

हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका कार्यालयमा ई-हाजिर सुरु गरिएको छ। हिमाली गाउँपालिका कार्यालय नयाँ प्रविधि द्रारा हाजिर गर्नका लागि ई-हाजिर जडान कार्य संगै सुरु गरिएको छ। विगत लामो समयदेखि रजिस्टारमा हाजिर गर्ने हुँदा कार्यालय कर्मचारी निगरानी गर्नेका लागि ई-हाजिर चैतमा १ गते बिहीबारदेखि सञ्चालन भएको छ। कार्यालय प्रशासनिक व्यवस्थापनका अब सबै पालिका भित्रका कर्मचारीहरुले कार्यालयमा आउँदा […]

  • २ years अगाडि
बजार सरसफाइ संगै सिसा मुक्त बनाउन  व्यवसायी एकजुट

बजार सरसफाइ संगै सिसा मुक्त बनाउन व्यवसायी एकजुट

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका केन्द्रमा रहेकोे धुलाचौर बजार सरसफाइ संगै सिसा मुक्त बनाउन बजार व्यवसायी एकजुट भएका छन। चैत १ गते बिहीबार बिहान् धुलाचौर बजार क्षेत्रको आसपासका ठाउँमा बजार सरसफाइ कार्यक्रममा एकजुट भएर लागेका छन। बजार फोहोर कुहिने समान र नकुहिने कागज तथा सिसाका टुक्रा संकलन गरि एक ठाउँमा थुपार्ने बाँकि जलाएका छ। बजारमा […]

  • २ years अगाडि
नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

नेपाली काङ्ग्रेसको हिमालीमा टोल समिक्षा कार्यक्रम

उमेश रोकाया,३० फागुन/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँपालिका वडा नम्बर ६ वडा कार्यसमितिले वडामा अन्तरक्रिया कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ को वडा टोल टोलमा नेपाली काङ्ग्रेसको समिक्षा कार्यक्रम तथा महत्त्वपूर्ण कुरामा बिसयमा छलफल गरेका छन। हिमाली गाउँपालिका प्रत्येक टोलमा टोल पाटी सभापति लगायत त्यहाँका कार्यकर्ता सबै एक आपसमा मिलेर जानुपर्ने अवस्था रहेकोे छ। […]

  • २ years अगाडि
३ वर्ष कामकाज गर्दै आइरहेका सूचना प्रविधि अधिकृत रोकायालाई बिदाई

३ वर्ष कामकाज गर्दै आइरहेका सूचना प्रविधि अधिकृत रोकायालाई बिदाई

बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सूचना प्रविधि अधिकृत सागर रोकायालाई बिदाई गरेका छ्न। विगत देखी अहिलेसम्म गाउँपालिका आफ्नो पदको गहन जिम्मेवारी बोकेर कार्यालय नियमित रूपमा कामकाज गर्दै आइरहेको रोकायालाई गाउँपालिका कर्मचारीहरुले दोसल्ला सहित टीका ग्रहण गरेर सम्मान सहित बिदाई अनौपचारिक रूपमा गरिएको छ। अहिलेसम्म उहाँको कामको अतुलनीय कदर गर्दै त्यहाँका विभिन्न कार्यालय प्रति दिएको योगदान लाई […]

  • २ years अगाडि
बाजुरामा एक पसलमा आगलागी

बाजुरामा एक पसलमा आगलागी

जुरा जिल्ला बडिमालिका नगरपालिका वाड न६ काे पानीनाउलामा रहेकाे एक पसलमा आगलागी भयकाे छ । नुनेपानी नजिक रहेकाे उमेश कार्की काे पसलमा आज राति १२ बजे तीर आगलागी भयकाे पिडित का आफन्तले बतायका छन् । राति सबै सुतिरहेकाे बेला पसलमा यक्कासि आगाेबलेकाे देखियकाले आफू बाहिर भगेकाे उमेश कार्कीले बतायका छन् ।आगाे नियन्तण गर्न रातिनै सदरमुकाम […]

  • २ years अगाडि

लोकप्रिय