सेतिकर्णाली खबर,बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा फागुन १३ गतेदेखि दादुरा रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ। यही फागुन महिनाको १३ गतेदेखि १५ गतेसम्म दादुरा रुवेला खोप अभियान पालिका भित्रका वडा स्वास्थ सेवा केन्द्र सञ्चालन गरिने भएको छ। विशेषगरी ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरु लाई खोप सेवा दिइने भएको छ। आफ्नो वडा नजिकैको स्वास्थ सेवा […]
उमेश रोकाया,बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको वर्षा संगै हिमपातले जनजीवन कष्टकर बनाएको छ। बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका […]
उमेश रोकाया,बाजुरा- बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को धीम गाउँ स्थित रहेकोे बडिमालिका माध्यमिक बिधालयमा बिधालय स्वास्थ्य तथा पोषण वडा स्तरीय अभिमुखिकरण कार्यक्रम गरेको छ। विश्व खाद्य कार्यक्रम सहकार्य, एकीकृत विकास समाज नेपाल सहजीकरणमा वडा कार्यालयको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम मुख्य उद्देश्य भन्नाले […]
बाजुरा —बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले […]
उमेश जङ्ग शाही ८ फागुन बाजुरा/ जगन्नाथ गाउपालिकाको नवनिर्मित अस्पताल भवनको हिजो हिन्दु परम्परा अनुसार गाउँपालिकाले पुजा सम्पन्न गरेको छ। नागरिकको सेवा अवरुद्ध नहोस भनेर प्रजातन्त्र दिवस (विदाको दिन) अवसरपारी भवनको पुजा गरेको गाँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताउनु भयो । नवनिर्मित भवन पुजा समारोहमा सबै वडाका अध्यक्षहरु, कर्मचारी र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो । […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मार्तडीको खोप सहयोगमा हिमाली गाउँपालिका प्राविधिक सहयोग पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छ्न। वडा नम्बर ३ को बौडी, युना र गुम्बा गाउँमा गाउँपालिका पशु प्राविधिक सोही स्थानमा पुगेर सेवा दिएको छ। गाउँमा […]
सन्तोष जोसी ६ फागुन बाजुरा/ सुखि जनता समृद्ध बुढीनन्दा भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा तथा ९ औं अधिबेशन आज आईतबार सम्पन्न भएको छ ।आर्थिक वर्ष २०७९÷८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले ९ औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न गरेको हो ।बुढीनन्दा नगरपालिकाको सभा हलमा एक कार्यक्रमका […]
उमेश रोकाया,बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर वडा नं १ को कार्यलयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ। विद्यालयमा स्वास्थ्य परीक्षण गर्दा सम्बन्धीत वडाको स्वास्थ्यबाट स्वास्थ्यकको खटाउन सुन्ने यस सबै विद्यालयले आफ्नो आफ्न विद्यार्थीको चेकजाँच गर्ने भनिएको छ। वडा नम्बर १ भित्रका विद्यालयहरूमा बालमैत्र धारा निर्माण गर्दा अबसम्रदान गर्ने विद्यालयको लेटर प्याडमा भए औषधि माग गर्ने […]
बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकाले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि २०८० लागु गर्ने भएको छ । गाउँपालिकामा आज सम्पन्न १४आंै गाउँ सभाले उक्त विधेयक पारित गरेसँगै गाउँपालिका क्षेत्रमा मदिरा बिक्रि वितरण तथा सेवनमा नयाँ नियम लागुु हुने भएको छ । यस अघि जथाभावि ढंगमा मदिराको बिक्रि वितरण तथा सेवन हुँदै आइरहेकोमा अबका दिनमा व्यवस्थित गर्न नयाँ […]
उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको […]