उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम गरेका छन। गाउँमा शिवरात्री पुजा हुने भएकाले बिहीबार बिहान टोल सरसफाइ कार्यक्रम गरिएको छ। गाउँमा भित्र रहेका बाटो र धार्मिक स्थल तथा सार्वजनिक ठाउँ धारा लगायत स्थानमा पुगेर सरसफाइ गरेको छ। गाउँका महिला एकजुट भएर सरसफाइ अभियान सञ्चालन गरिएको गाउँका […]
उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजार अनुगमन संगै म्याद नाघेको समान जलाएर नष्ट गरिएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर रहेको बजारमा अवैध मदिरा लगायत समान अनुगमन कार्य तिव्र रूपमा गरिएको छ। धुलाचौर बजारमा अनुगमन गर्दा म्याद नाघेको तथा अवैध रूपमा बेच्ने राखिएको समान बरामद गरिएको छ। म्याद गुज्रिएको सुजी १४ पाकेट एक ५० रुपैयाँ […]
उमेश रोकाया,बाजुरा- कुवाडी खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष पदको उप-निर्वाचनमा नानीकला बुढथापा विजय भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कुवाडी खोला लघु जलविद्युत सहकारी संस्थाको कोषाध्यक्ष पदका लागि फागुन २१ गते दिनमा सहकारीको भवनमा उप-निर्वाचन गरिएको निर्वाचन अधिकृत जानक बहादुर रोकायाले बताएका छन। उक्त निर्वाचन नानिकला बुढथापा र आगी भण्डारी दुई […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन। ९ महिना देखि ५ वर्ष मुनिका बालबालिका खोप लगाएको छन। बिच्छ्याँ स्वास्थ्य चौकी ६१ जना बाँम खोप केन्द्रमा ३७ जना कोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५० जना नातीखोला खोप केन्द्रमा २९ जना रुम्दी खोप केन्द्रमा ४० जना युना आधारभूत स्वास्थ्य सेवा […]
बाजुरा- जिल्लाका उच्च हिमाली भेगमा भारी वर्षा संगै हिमपातका कारणले गर्दा स्थानीय जनजीवन प्रभावित भएका छन। फागुन १८ गते शुक्रबार रातिदेखि आएको निरन्तर वर्षा संगै भारी हिमपात हुँदा बाजुरा जिल्ला भित्रका हिमाली भेगका क्षेत्रका स्थानीय जनजीवन कष्टकर भएको छ। मौसम बदलिँदो संगै भारी हिमपात र बर्षाका बाजुरा लगायत हुम्ला र मुगु जिल्ला उच्च हिमाली भेगमा […]
१८फागुन बाजुरा गौमुल गाउँपालिकाका सबैवडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार स्थापना भएदेखिको […]
संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]
उमेश रोकाया,फागुन १८,बाजुरा- बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउने गरेको राज बहादुर बुढथापाले जनाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन गाउँका राज बहादुर बुढथापा विगत ५ वर्षदेखि गाउँमा विभिन्न मुर्ति बनाउदै आइरहेका छन। गाउँमा बनाएका मुर्तिहरु अहिलेसम्म कहिले देवता चढाउने हिसाबले तथा घरमा सजाउनका लागि किन्ने गरेका छन। धेरै जसो मुर्ति बनाएर राखे पनि […]
उमेश रोकाया,१७ फागुन/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृहको निर्माण कार्य सम्पन्न हुन लागेको हुँदा कृषक उत्साहित भएका छन। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र बिन्दु रहेको धुलाचौरमा शीत भण्डार गृह निर्माणकार्य सम्पन्न गर्न लागिएको छ। स्थानीय सरकारको लागतमा शीत भण्डार निर्माण हुने भएपछि त्यहाँका किसान खुसी भएका छन्। पालिकाको […]