समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । […]
बैतडी, माघ १३ गते । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश […]