October 13, 2026 | मङ्लबार, अशोज २७, २०८३

बाजुरा

बाजुरा सहित १२ जिल्लामा सीडीओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

बाजुरा सहित १२ जिल्लामा सीडीओ सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे सरुवा गरेको छ। बुधबार बसेको बैठकले उपसचिवस्तरका कर्मचारीलाई विभिन्न जिल्लामा पठाउने निर्णय गरेको हो। बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रुकुमपूर्व, म्याग्दी, कालीकोट, रुकुमपश्चिम, डोल्पा र हुम्लाका सीडीओहरु हेरफेरि गरिएको हो । कारागार व्यवस्थापन विभागका निर्देशक टेककुमार रेग्मीलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी नियुक्त गरिएको छ। यता […]

  • १ year अगाडि
बाजुराको हिमाली-बिच्छ्याँमा बाढीका कारण पन्ध्रसय मानिस प्रभावित

बाजुराको हिमाली-बिच्छ्याँमा बाढीका कारण पन्ध्रसय मानिस प्रभावित

बाजुरा-   हिमाली गाउँपालिकास्थित कुवाडी खोलामा  एक्कासि आएको बाढीले पन्ध्र सय मानिस प्रभावित भएको हिमाली गाउपालिकाले जनाएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याँका १३ र वडा नम्बर ५ गोलीका ११ गरी २४ घर पूर्ण क्षतिग्रस्त ९११ घर बगेका छन् भने १७ घर उच्च जोखिममा परेका छन् । सञ्चार सेवा अवरुद्ध छ । बुधबार अपराह्न साढे चार बजे […]

  • १ year अगाडि
प्रथम राष्ट्रिय  कोदो दिवस स्वामिकार्तिकमा भव्य रुपमा सम्पन्न

प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिकमा भव्य रुपमा सम्पन्न

  सेतीकर्णाली खबर   उमेश जङ्ग शाही  साउन १६  बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]

  • १ year अगाडि
बाजुराको हिमालीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइतेको उद्दार हुँदैछ

बाजुराको हिमालीमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइतेको उद्दार हुँदैछ

  सेतीकर्णाली खबर   उमेश शाही   बाजुरा, साउन ८– बाजुरा- जिल्लाको हिमाली गाउँपालिका– वडा नम्बर ५ क्युडीबाट धुलाचौर तर्फ आउँदै गरेको बोलेरो जिप दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइतेको उद्दारको लागि गाउँपालिकाले हेलिकप्टर ल्याउने जिल्ला प्रसासन संग समन्वय  गरिरहेको छ। जिप दुर्घटना सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने हिमाली गाउँपालिकाको […]

  • १ year अगाडि
बाजुराको  कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

बाजुराको कुन्ना प्रहरी चौकिमा “ट्र्याक्टर बहस” कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही २९ असार  बाजुरा — सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीको नव-प्रवर्तनात्मक कार्यक्रम अन्तर्गत “ट्र्याक्टर बहस” नामक विशेष कार्यक्रम बाजुराको जगन्नाथ गाउपालिका वडा नं. १, पिलुचौरमा सम्पन्न भएको छ। कार्यक्रम २०८२साल असार २९ गते सम्पन्न भएको हो। कार्यक्रमको आयोजना प्रहरी चौकी कुन्ना, बाजुराले गरेको हो। कार्यक्रममा ट्र्याक्टर चालक, मालिक तथा […]

  • १ year अगाडि
२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा  काम्तिमा भव्य रूपमा सम्पन्न

२२ औं राष्ट्रिय धान दिवस स्वामिकार्तिक खापर गाउँपालिकाद्वारा काम्तिमा भव्य रूपमा सम्पन्न

  सेतीकर्णाली खबर उमेश शाही , असार १६ बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका वडा नं १, काम्तिमा आइतबार २२ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव उल्लासपूर्वक सम्पन्न गरिएको छ। “धान बालीमा समृद्धि, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत रोकाया, स्थानीय जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, कृषि शाखा प्रमुख […]

  • १ year अगाडि
२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

२२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव जगन्नाथमा सम्पन्न

  उमेश शाही बाजुरा, असार १५ धान खेतीमा समृद्धि, खाद्य सुरक्षामा आत्मनिर्भरता भन्ने नाराका साथ असार १५ गते बाजुराको जगन्नाथ गाउँपालिका–३, जुडडीमा २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ भव्य रूपमा मनाइएको छ। जगन्नाथ गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा आयोजित कार्यक्रममा किसानहरू, कृषि प्राविधिक, सञ्चारकर्मी जगन्नाथ गाउँपालिका उपाध्यक्ष मरूकला विष्ट, वडा ५ का अध्यक्ष […]

  • १ year अगाडि
चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङको अनुगमन

सेतीकर्णाली खबर   दोरेन्द्र खड्का १३ असार बझाङ / चैनपुर बजारमा कृषि ज्ञान केन्द्र बझाङले अनुगमन गरेको छ । अर्थिक वर्ष ०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र बझाङको संयोजनमा आज चैनपुर बजारमा एग्रोभेट, नर्सरी, बीउ व्यवसायी, मल पसल, डेरी, मासु पसल, फर्म, कम्पनी तथा सहकारीहरूको संयुक्त अनुगमन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी […]

  • १ year अगाडि
जगन्नाथ  गाउपालिकाको गाउसभा तथा १६ औँ अधिवेशन सुरु

जगन्नाथ गाउपालिकाको गाउसभा तथा १६ औँ अधिवेशन सुरु

सेतीकर्णाली खबर १० असार  बाजुरा  / जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १६ओैं अधिवेशन शोमवार देखि सुरू भएको छ् ।‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको विकासको मूल आधार’ भन्ने मूल नाराका साथ पालिका अध्यक्ष कालीबहादुर शाहीले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत पारित गरेको छन् ।सभाले विषेश गरि कृषि, […]

  • १ year अगाडि
समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना, को प्रारम्भिक बैठक सम्पन्न

उमेश  शाही३०जेठ – बाजुरा समुन्नत पोषणका लागि समावेशी सुशासन’ परियोजना अन्तर्गत बाजुरा जिल्लाका पाँच स्थानीय तहहरूमा प्रारम्भिक बैठकहरू सफलतापूर्वक सम्पन्न भएका छन्। परियोजनाको नेतृत्व ली–बर्ड (LI-BIRD) ले गरिरहेको छ भने साझेदार संस्थाको रूपमा वाक नेपाल (अछाम) र प्राविधिक सहयोगी संस्थाको रूपमा WHH – Welthungerhilfe संलग्न छन्। परियोजना युरोपियन युनियन को आर्थिक सहयोगमा कार्यान्वयन भइरहेको छ। […]

  • १ year अगाडि

लोकप्रिय