काठमाडौं– चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका […]
उमेश रोकाया,१३ असोज/बाजुरा- बाजुराको पर्यटकीय क्षेत्र रानिसैन प्रचारको पखाईमा रहेकोे छ। हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थितिमा रहेकोे छ। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासको सुन्द क्षेत्रलाई कुनै निकायले नहेरेको छ रानिसैन अति नै सुन्दरताले भरिएको र सुन्दर मनमोहक दृश्य रहेको ठाउँ रहेकोे पाइन्छ। स्वर्ग जस्तै सुन्दर हिमाल र […]
उमेर रोकाया/बाजुरा- सुदुरपश्चिम् प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा माननीय कमल बहादुर शाहलाई नेपाली काङ्ग्रेस बाजुराका नेताहरूले ज्ञापन पत्र बुझाएका छन। मानव वसूचकां आधारमा नेपालकै ७७ औं स्थानमा पर्ने सुदुरपश्चिम् प्रदेशको विकट बाजुरा जिल्ला प्राकृति र स्रोतसाधनको सम्पन्न भए पनि त्यसको बिकासका लागी राज्यको तर्फबाट खासै चासो लिएको देखिदैन। धार्मिक र ऐतिहासिक स्थान संरक्षण प्रबर्द्धन तथा […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका भौतिक पुर्वाधार विकास सहजका लागि आफ्नै डोजर खरिद गरिएको छ्न। पालिका भरीका भौतिक योजना निर्माणकार्य सहज बनाउन हिमाली गाउँपालिकाले आफ्नै डोजर खरिद गरिएको छ। विपद समय हुने समस्या लाई समाधान गर्नका निम्ति डोजर खरिद ल्याएको छ। १२ औं गाउँ सभा तयार गरेर निति तथा कार्यक्रम पहिलो प्राथमिकता राख्दै शुक्रबार दिउँसो […]
बाजुरा– विश्व रेबिजविरुद्धको दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि सप्ताहकै रुपमा मनाएर समापन गरेका छन । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम गरी मनाएकाे छन । बाजुरा सदरमुकाम लगायत बिभिन्न स्थानिय तहमा सप्ताहब्यापी कार्यक्रम विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन । रेबिज रोकथाम र […]
बाजुरा – जिल्ला अस्पताल बाजुरामा अप्रेशन गरेर दुई बच्चाको जन्म दिएकी सुत्केरी महिलाको बुधबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका–९मार्तडीकी १८ वर्षीया ललिता नेपालीको अप्रेशन गरेर बच्चा निकालेपछि मुर्छा पर्ने,बेहोस हुने लगायतका लक्षण देखा पर्ने थालेपछि रिफर गरेका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् । सुत्केरी महिला नेपालीको जिल्ला […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर उद्धार गरिएको छ। विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको हेलिकप्टर सुर्खेत प्रादेशिक अस्पतालमा थप उपचारका लगिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले बताउनुभयो । रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि रगत बग्ने नरोकिएको र सालनाल नआएपछि ज्यान […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ विच्छ्याकी रक्तश्राव र नाल नआएर पाठेघरको मुख बन्द भएपछि ज्यान जोखिममा परेको छ । उक्त गाउँपालिकाको विच्छ्या स्वास्थ्य चौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको ज्यान जोखिममा रहेको हिमाली गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजबहादुर भण्डारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार रोकायाले मंगलबार विहान बच्चा पाएको भएपनि […]
उमेश जङ्ग शाही ,७ असोज बाजुरा जगन्नाथ गाउपालिका वडा नं १ पिलुचौरमा बड्डीगाड लघु जलविद्युत परियोजनाको विगत१५ वर्ष देखिको आयव्यय प्रस्तुत गर्न नसकेर १ वर्षको मात्र आयव्यय पारदर्शी रुपमा सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ। बड्डीगाड लघु जलविद्युतको आयोजना ,वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र , ग्रामीण जिविकोपार्जनका लागि नविकरणिय उर्जा कार्यक्रमको सहजिकरण र बड्डीगाड […]
असाेज ७ बाजुरा नेपालगंज बाट हुम्ला खाध्यान्न बाेकेर आयकाे ट्रक बाजुरा काे गन्नाथ गाउँपालिका वडा न. ३ अन्तरगतको बेर्नामा मिनी ट्रक दुर्घटना भएकाे छ दुर्घटनामा परी तीन जना घाइते एका छन् । नेपालगंजकाे सुर्खेतबाट खाद्यान्न बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश -०२-००१६- ०५५७ नम्बरको मिनिट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले […]