December 16, 2025 | मङ्लबार, पुस १, २०८२

बाजुरा

बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी

बाजुरामा गर्भवती महिला माथी जवरजस्ती करणी

बाजुरा । गत पौष १० गते पुर्णिमाको दिन हिमाली गाउँपालिका १ युनामा स्थानीय मेला लाग्यो । गाउँका सबै जात्रा हेर्न जाने प्रचलन छ । सबै जना जात्रामा गएका थिए । सोही गाउँकी गीता सुनार (नाम परिवर्तित ) भने जात्रा हेर्न नगएर आफ्नै घरमा छोराछोरी सहित सुतिरहेकी थिइन् । उनी गर्भवती महिला हुन् । उनको गर्भमा करिब […]

  • २ years अगाडि
कोल्टी देखि धुलाचौर सम्म जिप भाडा यात्रुलाई मनोमानी असुली

कोल्टी देखि धुलाचौर सम्म जिप भाडा यात्रुलाई मनोमानी असुली

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको कोल्टी देखि धुलाचौर जिप भाडा मनोमानी व्यवसायी असुली गर्ने गरेको यात्रुको गुनासो गरेका छन। जिल्ला प्रशासन बाजुरा ग्राभेल सडकहरुमा प्रति किलोमीटर १५ रुपैयाँका दरले २ सय ५५ रुपैयाँ भाडा कायम गरेपनि कोल्टी देखि धुलाचौर सडक चल्ने जिप व्यवसायीहरुले आफ्नो मनोमानी तरिकाले गाडी भाडा लिने गरेको पाइन्छ। जुन कोल्टी देखि […]

  • २ years अगाडि
कुवाडी बजार वासी टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा

कुवाडी बजार वासी टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडीमा टेलिफोन माध्यम संगै ईन्टरनेटको पहुँचमा जोडिएको छ्न। पौष महिनाको १७ गतेबाट ताजाकोट गाउँपालिकाले निर्माण गरेको टेलिफोन टावर मंगलवार सञ्चालनमा आएपछि हुम्ला जिल्ला सहित बाजुरा र मुगु जिल्लाका ठाउँका स्थानीय टेलिफोनमा जोडिएका छ्न। टेलिफोनबाट बन्चित भएका हिमाली गाउँपालिकाको दोस्रो बजार कुवाडीमा वर्षौंदेखि फोन सेवा बन्द भएको बजारमा […]

  • २ years अगाडि
बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बडिमालिका नगरपालिका तिन महिना नपुग्दै अधिकृत सापकोटा सरुवा

बाजुरा- जिल्लाको बडिमालिका नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बिहिन भएको छ । प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र साप्कोटाको तिन महिना नपुुग्दै सरुवा भएपछि बडिमालिका नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन भएको हो। बडिमालिका नगरपालिकामा जहिले पनि अधिकृतकै पिरलो हुने गर्दछ, अधिकृत आएको लामो समय नबित्दै सबै सरुवा हुने भएपछि नगरपालिकामा जहिले पनि अधिकृतको पिरलोले सताउने गरेको छ । […]

  • २ years अगाडि
हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

हिमाली गाउँपालिका–३ गुम्बा गाउँमा स्वास्थ्य सेवा सञ्चालनमा

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाको–३ गुम्बा गाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गुम्बा गाउँका स्थानीयलाई स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने लक्ष्य सहीत सेवा केन्द्र सञ्चालन गरिएको छ । जिल्लासंगै पालिकाको सबै भन्दा विटक गाउँ रहेको गुम्बामा स्थानीयलाई हालसम्म आधारभुत स्वास्थ्य उपचार सेवाका लागि पनि ४ देखि ५ घण्टाको पैदल दुरि हिँडेर मात्रै अर्को गाउँमा पुगेर स्वास्थ्य […]

  • २ years अगाडि
बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ । विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा […]

  • २ years अगाडि
काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर […]

  • २ years अगाडि
सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]

  • २ years अगाडि
जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि

जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ। प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो । प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै […]

  • २ years अगाडि
बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

बाजुरा – बुढिगंगा नगरपालिकाद्धारा साफे मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीन ओटा सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ । बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले शुक्रबार एक कार्यक्रममा विच सडकको सिलान्यास गरी काम औपचारीक रुपमा सुरु गरिएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले बताएका छन् । यो आर्थिक बर्षमा कामको सम्झौता भएर आर्थिक बर्ष […]

  • २ years अगाडि