बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिका १० शैयाँ अस्पताल र गाउँपालिका भवन प्रशासनिक निर्माण ढिलाइ हुँदा निर्माण व्यवसायीलाई लिखित स्पष्टीकरण पेश गर्ने सूचना समेत निकालेको छ। प्रथम पटक सूचना प्रकाशन मिति २०८०/१०/२१ प्रस्तुत विषयमा निर्माण व्यवसायीले निम्न अनुसारको ठेकाको खरिद सम्झौतामा भए अनुसार निर्दिष्ट समयमा कार्य सम्पन्न गर्नका लागि पटक पटक ताकेता गर्दा समेत गाउँपालिकाको निर्देशन र […]
उमेश रोकाया,बाजुरा- सीप सिकौं र आत्मनिर्भर बनौं भन्ने अभियानमा रहेको हिमाली गाउँपालिकाले जनाएको छ। “औद्योगिक लगानी र पुर्वाधार समृद्धिको बलियो आधार” भन्ने अभियानका साथ घरेलु तथा साना उद्योग कार्यालय मार्तडी बाजुरा र हिमाली गाउँपालिका संयुक्त आयोजनामा हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा पौष २४ गतेदेखि माघ २३ गतेसम्म एक महिने हेयर कट्टिङ र हाउस वाइरिङ […]
माघ २४ बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम काे बडिमालिका नगरपालिका वाड न ८काे डुङग्री गाउमा आजबाट बिजुली बलेकाे छ । यस अघि डुङग्रीमा पाेलगाडेर लाईन तानेकाे ३ बर्ष भयकाे थियाे । ठाउमा बल्ल बत्ति बलेकाे छ अब बाट हामी याे ठांउमा बल्ल बत्तिबाल्न पायकाेमा यहाका जनता खुसि घएका छन् वडिमालिका नगरपालिका वाड न ८ का […]
उमेश रोकाया,बाजुरा- आर्थिक अभावले गर्दा उपचार हुन नसकेका धन बहादुर रोकाया धुलाचौरमा थला परेका छन। विगत १२ वर्ष देखि उपचार गर्न नपाएर घरमा रहेका छन। अहिले हुम्ला जिल्लाको पैमा मेडिकल लिएर धुलाचौरमा राखिएका छन। घरमा आर्थिक अभावको कारणले अहिले आर्थिक जुटाउन हार्दिक अपिल समेत गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ का धन बहादुर रोकाया […]
– बाजुरा जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको बुढिगंगा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ । आइतबार नगर कार्यपालिकामा बसेकाे नगर कार्यपालिकाको बैठकले सो निणर्य गरेको हो । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन भएको रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको […]
उमेश रोकाया,बाजुरा- १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात […]
बाजुरा- नेपाल प्रेस युनियन सदस्यमा मनोनीत मालती घटलालाई रेडियो अपिले स्वागत तथा बधाई दिएका छन। बुढिनन्दा नगरपालिका कोल्टीमा रहेकोे सामुदायिक रेडियो अपि एफ.एम. ८८ मेघाहर्ज समाचार सहायक मालती घटला प्रेस युनियन सदस्यमा मनोनीत गरेर कार्यालय आउँदा रेडियो टिमले स्वागत तथा बधाई दिएका छन। जिल्लामा तेस्रो बैठक बसि शुक्रबार दिनमा उहाँलाई दुई जना सदस्य मध्य एक […]
उमेश रोकाया,बाजुरा- बाजुरामा मौसम बदलियो संगै हिमाली भेगमा चिसो अत्यधिक मात्रामा बढेको छ। जिल्लाका विभिन्न ठाउँमा मौसम बदलिएको हुँदा अधिकास स्थानमा चिसो बढेको छ। दुई दिन लगातार भारी हिपात संगै पानी परेपछि मौसम सफा भएको हो। लगत्तै मौसम परिवर्तन आएको केही दिनमा बाजुराका माथिल्लो भेगमा रहेका हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा […]
उमेश रोकाया,बाजुरा- जिल्लाको सदरमुकाम मार्तडी देखि कोल्टी सम्म रहेको सडक खण्ड पोरखे लेखमा हिउँको चाप भएपछि जिप व्यवसायीलाई संकट परेका छन। बुधबार रातिदेखि निरन्तर भारी वर्षा संगै हिमपात बाजुरा उच्च भेगमा परिरहेको थियो। हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात तथा भारी वर्षका कारणले जिप व्यवसायी सँगै स्थानीयलाई आवतजावतमा […]
बाजुरा —बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। […]