April 19, 2025 | शनिबार, बैशाख ६, २०८२

बाजुरा

भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

भारी वर्षाले स्थानीय जनजीवन प्रभावित

बाजुरा- जिल्लाका उच्च हिमाली भेगमा भारी वर्षा संगै हिमपातका कारणले गर्दा स्थानीय जनजीवन प्रभावित भएका छन। फागुन १८ गते शुक्रबार रातिदेखि आएको निरन्तर वर्षा संगै भारी हिमपात हुँदा बाजुरा जिल्ला भित्रका हिमाली भेगका क्षेत्रका स्थानीय जनजीवन कष्टकर भएको छ। मौसम बदलिँदो संगै भारी हिमपात र बर्षाका बाजुरा लगायत हुम्ला र मुगु जिल्ला उच्च हिमाली भेगमा […]

  • १ year अगाडि
गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा

गौमुलका सबै वडामा फोर जी सेवा सञ्चालमा

१८फागुन बाजुरा गौमुल गाउँपालिकाका  सबैवडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार स्थापना भएदेखिको […]

  • १ year अगाडि
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा  ४० लाखको स्याउ बिक्री  बितरण

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ४० लाखको स्याउ बिक्री बितरण

संगिता तिमिल्सेना बाजुरा बाजुराको स्वार्मिकातिक खापर गाउँपालिकाबाट ४० लाखको स्याउ बिक्रि वितरण भएको छ । बाजुरा जिल्लाको कर्णाली नदी पारी रहेको एकमात्र पालिका स्वार्मिकातिक खापर गाउँपालिकाबाट यो वर्ष मात्रै ४० लाखको स्याउ बिक्रि वितरण भएको हो। पालिकाका विभिन्न वडामा गरी उत्पादन भएको ५० क्वीन्टल स्याउ मध्ये चालिस लाख स्याउको कारेबार भई बिक्रि वितरण भएको पालिकाका […]

  • १ year अगाडि
बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउदै: बुढथापा

बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउदै: बुढथापा

उमेश रोकाया,फागुन १८,बाजुरा- बनाएका मुर्ति बजारीकरण नपाउदा घरमा सजाउने गरेको राज बहादुर बुढथापाले जनाएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ रुगिन गाउँका राज बहादुर बुढथापा विगत ५ वर्षदेखि गाउँमा विभिन्न मुर्ति बनाउदै आइरहेका छन। गाउँमा बनाएका मुर्तिहरु अहिलेसम्म कहिले देवता चढाउने हिसाबले तथा घरमा सजाउनका लागि किन्ने गरेका छन। धेरै जसो मुर्ति बनाएर राखे पनि […]

  • १ year अगाडि
हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

हिमाली गाउँपालिकामा शीत गृह भण्डार निर्माण, कृषक उत्साहित

उमेश रोकाया,१७ फागुन/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा शीत भण्डार गृहको निर्माण कार्य सम्पन्न हुन लागेको हुँदा कृषक उत्साहित भएका छन। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत गाउँपालिकाको केन्द्र बिन्दु रहेको धुलाचौरमा शीत भण्डार गृह निर्माणकार्य सम्पन्न गर्न लागिएको छ। स्थानीय सरकारको लागतमा शीत भण्डार निर्माण हुने भएपछि त्यहाँका किसान खुसी भएका छन्। पालिकाको […]

  • १ year अगाडि
कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

कोल्टीबाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्दार

बाजुरा- कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । म‌गलवार जगन्नाथ गाउँपालिका २ की ४५ वर्षीया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटील देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर रञ्जित कुमार […]

  • १ year अगाडि
बेर्मा–बालुवा जोड्ने पुल निर्माणका लागि तिन कराेड बजेट स्वीकृत

बेर्मा–बालुवा जोड्ने पुल निर्माणका लागि तिन कराेड बजेट स्वीकृत

बाजुरा- बाजुराको बेर्मा-बालुवा जोड्ने पुल निर्माणका लागि बजेट स्वीकृत भएको छ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोड्ने सो झोलुङ्गे पुल निर्माणका लागि बजेट स्वीकृत भएको हो । बेर्मा बालुवा जोड्ने पुल निर्माणका लागि अर्थ मन्त्रालयबाट तीन करोड बजेट स्वीकृत भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनु भयो । उहाँका अनुशार २०७९ असोज […]

  • १ year अगाडि
दुर्गम गाउँमा सूचना आधार रेडियोलाई विश्वसनीय

दुर्गम गाउँमा सूचना आधार रेडियोलाई विश्वसनीय

उमेश रोकाया,१५फागुन/बाजुरा- दुर्गम गाउँ बस्तीका सूचना आधारमा रेडियो विश्वसनीय हुँदा प्राथमिकत जोड दिइएका छ्न। बाजुरा जिल्लाका अधिकास दुर्गम गाउँ बस्तिका मान्छेहरू सूचना तथा कुनै कुराको जानकारी लागि रेडियोलाई पहिलो रूपमा लिने गरेका छन। गाउँमा कतिपय ठाउँमा ईन्टरनेट कुरा छैन टेलिफोन टावर समेत स्थापना हुन सकेको छैन्न। किन भने भौगोलिक हिसाबले गर्दा ठाउँ र परिवेश उस्तै […]

  • १ year अगाडि
अज्ञात समुहद्धारा बुढीनन्दाको नेपाल टेलिकमको टावर तोडफोड

अज्ञात समुहद्धारा बुढीनन्दाको नेपाल टेलिकमको टावर तोडफोड

बाजुरा– अज्ञात समुहद्धारा बुढीनन्दा नगरपालिका वडा नं.७ कारकेलामा रहेको नेपाल टेलिकमको रिपिटर टावर तोडफोड गरीएकाे छ । साेमबार राति अज्ञात समुहद्वारा बुढिनन्दा नगरपालिका ७ मा रहेकाे फोर जि रिपिटर टावर तोडफोड गरेको हो । साे टावर कसले ताेडफाेड गर्याे भन्ने जानकारी नआएकाे बुढिनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बाेहराले बताए ।  नेपाल टेलिकमको टावरमा तोडफोड गरी पुर्ण […]

  • १ year अगाडि
हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

हिमाली गाउँपालिकाका कृषकलाई कृषि सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा अगुवा कृषकलाई सामना वितरण गरेका छ्न। गाउँपालिकाका तीन वटा कृषक समुहलाई हिमाली गाउँपालिका समन्वय र ग्रेप परियोजना संस्थाको विशेष सहयोगमा अगुवा कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ। पहिलो प्राथमिकता सबैभन्दा एक मलाई हेरर सामान दिएको छ। तीन वटा कृषक समुह भित्र रहेका मान्छेलाई छनोट गरि समान दिएको छ। सबै कृषि क्षेत्रमा […]

  • १ year अगाडि

लोकप्रिय