October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

बाजुरा

हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

हिमाली गाउँपालिका- ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय मार्तडीको खोप सहयोगमा हिमाली गाउँपालिका प्राविधिक सहयोग पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छ्न। वडा नम्बर ३ को बौडी, युना र गुम्बा गाउँमा गाउँपालिका पशु प्राविधिक सोही स्थानमा पुगेर सेवा दिएको छ। गाउँमा […]

  • ८ महिना अगाडि
बुढिनन्दा नगरपालिकाको दोस्रो  नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न,६ ओटा विद्येयक पारित

सन्तोष  जोसी ६ फागुन  बाजुरा/ सुखि जनता समृद्ध बुढीनन्दा भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको दोस्रो नगर सभा तथा ९ औं अधिबेशन आज आईतबार सम्पन्न भएको छ ।आर्थिक वर्ष २०७९÷८० को ऐन, नियम तथा कार्यविधि पारित गर्दै नगरपालिकाले ९ औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज सम्पन्न गरेको हो ।बुढीनन्दा नगरपालिकाको सभा हलमा एक कार्यक्रमका […]

  • ८ महिना अगाडि
स्वामिकार्तिक र जगन्नाथका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

स्वामिकार्तिक र जगन्नाथका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम

उमेश रोकाया,बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर वडा नं १ को कार्यलयमा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम गरिएको छ। विद्यालयमा स्वास्थ्य परीक्षण गर्दा सम्बन्धीत वडाको स्वास्थ्यबाट स्वास्थ्यकको खटाउन सुन्ने यस सबै विद्यालयले आफ्नो आफ्न विद्यार्थीको चेकजाँच गर्ने भनिएको छ। वडा नम्बर १ भित्रका विद्यालयहरूमा बालमैत्र धारा निर्माण गर्दा अबसम्रदान गर्ने विद्यालयको लेटर प्याडमा भए औषधि माग गर्ने […]

  • ८ महिना अगाडि
स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

स्वामीकार्तिकमा अब मदिरा कार्ड अनिवार्य

बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकाले मदिरा नियन्त्रण तथा ब्यवस्थापन कार्यविधि २०८० लागु गर्ने भएको छ । गाउँपालिकामा आज सम्पन्न १४आंै गाउँ सभाले उक्त विधेयक पारित गरेसँगै गाउँपालिका क्षेत्रमा मदिरा बिक्रि वितरण तथा सेवनमा नयाँ नियम लागुु हुने भएको छ । यस अघि जथाभावि ढंगमा मदिराको बिक्रि वितरण तथा सेवन हुँदै आइरहेकोमा अबका दिनमा व्यवस्थित गर्न नयाँ […]

  • ८ महिना अगाडि
बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

बाजुरा दुर्गम पाँडी गाउँको इतिहास

उमेश रोकाया,बाजुरा- बाजुरा जिल्ला साबिक बाधुँ गाउँ विकास समिति वडा नं १ र हाल हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाँउ पर्दछ । यो गाँउ पूर्वमा धिम, पश्चिममा कोल्टी तथा उत्तरमा रुगीन तथा बच्छ्या र दक्षिणमा पिपलडाली पर्दछ । यो बस्ती चारैतिर हरियाली बनजंङ्गलले घेरिएको छ। दक्षिण पश्चिमतिर दह छाल खेतीयोग्य जमीनको समथर भू-भाग रहेको […]

  • ८ महिना अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न,  मदिरा विक्रि बितरणमा प्रतिबन्ध फुकुवा

स्वामिकार्तिक खापर गाउँपालिकाको हिउँदे गाउँसभा सम्पन्न, मदिरा विक्रि बितरणमा प्रतिबन्ध फुकुवा

सन्तोष  जोसी ४ फागुन, बाजुरा/ जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको हिउँदे अधिवेशन आज सम्पन्न  भएको छ । आर्थिक वर्ष २०७९/८० को ऐन, नियम तथा कार्यविधि पारीत गर्दै गाउँपालिकाको १३औं गाउँ सभा तथा हिउँदे अधिवेशन आज बाट सुरु भइ सम्पन्न भएको हो । गाउँपालिकाको केन्द्र सुई जिउला वाईमा एक कार्यक्रमका विच गाउँपालिकाले विभिन्न निती तथा कार्यक्रम सभामा […]

  • ८ महिना अगाडि
नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

बाजुरा: बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिखेलमा खेलेकी सरीताले बिदेशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बनेलायर बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल वि क ले बताएका छन् । खेल क्षेत्रबाटैआफ्नाे जिल्ला बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण […]

  • ८ महिना अगाडि
ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

ठेकेदारको लापारबाहीले गोलीगौँडा सडक ५ वर्ष देखी अलपत्र

बाजुरा– जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छयाँमा रहेको गोलीगौंडा सडक खण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । राष्ट्रिय सडक सञ्जालका रुपमा रहेको कोल्टी-मार्तडी सडक खण्डसँग जोड्ने उदेश्यले निमाणर् हुन लागेको बिच्छयाँको गोलीगौंडा सडक खण्ड अलपत्र पारिएको हो । हालसम्म सडक सञ्जालसँग जोडिन नसकेको दुर्गम हिमालीको बिच्छयाँलाई सडक सञ्जालसँग जोड्ने उदेश्यले निमाणर् कार्य सुरु भए पनि […]

  • ८ महिना अगाडि
ग्यास लिग भएर एक घरमा आगलागी हुदा लाखैकाे   क्षेती

ग्यास लिग भएर एक घरमा आगलागी हुदा लाखैकाे क्षेती

बाजुरा–    गौमुल गा.पा.वडा न १ माडीकाे एक घरमा आगलागी भएर लाखाै काे क्षेती भएकाे छ ।गाैमुल गा पा वडा न १ माणी वस्ने महेन्द्र रोकायाको घरमा आगलागि भएकाे हाे । ढुङ्गा माटोले बनेको २ तले ४ कोठे कच्ची घरमा खाना पकाउन बालेको ग्याँस लिक भई  आगलागि भएकाे प्रहरीले जनाएकाे छ । अचानक आगलागी हुँदा […]

  • ८ महिना अगाडि
बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बडिमालिका नगरपालिका ७ का बालबालिकालाई न्यानो कपडा बितरण

बाजुरा– बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको समन्वयमा वडा न ७ बिपन्न बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । सरस्वती पूजाको अवसर पारी वडा अध्यक्ष पाध्यायाले बिद्यार्थीहरुलाई न्यानोलुगा बितरण गरेका हुन । सरस्वती पूजा आजैकै दिन वडाका सबै विद्यालयमा गएर विपन्न जेहन्दार विद्यार्थी लाई न्याना् कपडा तथा कापि कलम वितरण गरिएको वडाअध्यक्ष […]

  • ८ महिना अगाडि

लोकप्रिय