October 15, 2026 | बिहिबार, अशोज २९, २०८३

बाजुरा

बिच्छयामा प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने

बिच्छयामा प्रजनन स्वास्थ्य सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने

बाजुरा- बिच्छयामा प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धि नि:शुल्क शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बाजुराको आयोजना तथा स्थानीय तह हरुको समन्वय हिमाली गाउँपालिका वडा नम्बर १ को बिच्छ्या स्वास्थ्यकर्मी चौकीमा स्वास्थ्य सेवा सहित नि:शुल्क स्वास्थ्य रुग्णता सम्बन्धि शिविर सञ्चालन जेष्ठ १८ शुक्रबार दिनमा गरिने भएको छ। दुर्गम गाउँमा रहेका महिलालाई सहज पार्नेका लागि शिविर सुरु […]

  • २ years अगाडि
अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

अल्लो प्रशोधन केन्द्र गाउँमा संचालनमा

बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरु र घोडाकोट लगायत ठाउँमा आल्लो भागो प्रशोधन केन्द् संचालन आएको छ। स्थानीय उत्पादन लाई बजार बजारीकरण गरेर स्थानीयको आर्थिक अबस्थामा सुधार ल्याउने हेतुले यो प्रशोधन केन्द्र संचालनमा ल्याएको प्रशोधन केन्द्रका सन्चालक अधानसिंह रोकायाले बताएको छन। बुढीनन्दा नगरपालिकाका कुरु ,घोडाकोट , अगाउपानि, डिमरपानी, लमालबाड र गेडेगाउ लगायतका क्षेत्रमा […]

  • २ years अगाडि
वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो  बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

बाजुरा/ मार्तडी कोल्टी सडक खडक अन्तरगत  पर्ने जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ जिल्लीमा रहेको जिल्ली पहिरो बर्षायाम सुरु भएसंगै बग्न सुरु भएको छ । बर्षायाम सुरु भएसंगै पहिरो बग्न सुरु हुँदा स्थानियमा फेरी निराशा छाएको छ । करिब दुई बर्ष अगाडी नै बग्न सुरु भएको उक्त पहिरो पानी पर्ने बितिक्कै निरन्तर बग्न सरु हुन्छ त्यसैमा […]

  • २ years अगाडि
स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

स्वामीकार्तिक-३ मा आई.पि.भी. खोप अभियान सञ्चालन

सेतीकर्णाली खबर,बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा वडा नम्बर ३ मा पोलियो रोग विरुद्धको आईपिभी खोप अभियान सञ्चालन गरिएको छ। २०८१ यही जेठ १३ गते अर्थात आइतवारदेखि जेठ २६ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आईपिभी खोप अभियान पालिका भरी सञ्चालन ल्याएको छ। जुकोट स्वास्थ्य चौकि आइतबार देखि आई. पि. भी खोप अभियान […]

  • २ years अगाडि
कक्षा ११ परिक्षा हिमालीमा सञ्चालन

कक्षा ११ परिक्षा हिमालीमा सञ्चालन

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका कक्षा ११ विद्यार्थीहरुको परिक्षा सञ्चालन गरिएको छ। हिमाली गाउँपालिका भित्र ३ वटा माध्यमिक बिधालयमा आइतबार बिहान ८ बजेबाट कक्षा ११ को परिक्षा आज बाट सञ्चालन गरिएको छ। भवानी माध्यमिक बिधालय कक्षा ११ मा २६ जना शैलेश्वरी माध्यमिक बिधालयमा ३४ जना बडिमालिका माध्यमिक बिधालय २७ जना विद्यार्थीहरु परिक्षामा […]

  • २ years अगाडि
बडीमालिका नगरपालिका २ नम्बर वडालाई छाउपडी गाेठमुक्त वडा घोषणा

बडीमालिका नगरपालिका २ नम्बर वडालाई छाउपडी गाेठमुक्त वडा घोषणा

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् । नगरपालिका महिला तथा बालवालिका शाखाको समन्वय र २ नम्बर वडा कार्यालयको आयोजनामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो […]

  • २ years अगाडि
आई.पि.भि. खाेप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम

आई.पि.भि. खाेप अभियान सम्बन्धी सञ्चारकर्मीहरु संग अन्तरक्रिया कार्यक्रम

बाजुरा- पोलियो रोग विरुद्धको आई.पि.भी खोप अभियान २०८१ सम्बन्धि सञ्चारकर्मी संग अन्तरक्रिया कार्यक्रम गरिएको छ।शनिबार सदरमुकाम मार्तडी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराकाे सभाहलमा उक्त अन्तरक्रीया कार्यक्रम गरिएको हाे। जिल्ला स्थित विभिन्न सञ्चारमाध्ययमा कार्यरत सञ्चारकर्मीहरु संग अन्तरक्रिया गर्दै खाेप अभियानका बारेमा जानकारी गराईएकाे थियाे ।उक्त खाेप अभियान जेठ १३ आइतवारदेखि जेठ १८ गतेसम्म सञ्चालन हुने भएको छ। […]

  • २ years अगाडि
बाजुरामा कृषि  हाटबजार  सञ्चालन गर्ने   पहिलो स्वामिकार्तिक

बाजुरामा कृषि हाटबजार सञ्चालन गर्ने पहिलो स्वामिकार्तिक

सेतीकर्णाली खबर –  १२ जेष्ठ बाजुरा/स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट वजार सञ्चालन गर्ने पहिलो पालिका बनेको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको स्वामीकार्तिक खापर गाउँपालिका कृषि हाट बजार सञ्चालन गर्नेमा जिल्ला कै पहिलो पालिका बनेको हो । गाउँपालिका भित्र उत्पादित कृषि वस्तुको बजारीकरणका लागि शुक्रवार देखि कृषि हाट वजार सञ्चालनमा आएको जनाएको छ । रिरास […]

  • २ years अगाडि
बाजुरा पत्रकार निमेन्द्र शाही सम्मानित

बाजुरा पत्रकार निमेन्द्र शाही सम्मानित

राजेन्द्र विक,बाजुरा- नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको तेस्रो अधिबेशन तथा चौथो साधारण सभामा बाजुरा पत्रकार निमेन्द्र शाही सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीको तेस्रो अधिबेशन तथा चौथो साधारण सभामा शाहीलाई ‘दुर्गम क्षेत्र पत्रकारीता सम्मान’ बाट सम्मान गरेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावलले बताए । दुई दशकदेखी बाजुरामा […]

  • २ years अगाडि
जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- जन्मदिनको अवसरमा बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बिद्यार्थीहरुलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ। हिमाली गाउँपालिका ६ नम्बर वडामा रहेको बडिमालिका माध्यमिक बिधालयका ३ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामाग्री बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले सहयोग गरेका छन। जन्मदिन अवसर पारी बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले अरु बाहिर […]

  • २ years अगाडि

लोकप्रिय