October 20, 2024 | आइतवार, कार्तिक ४, २०८१

बैतडी

एक दिनकाेलागी  झुलाघाट नाका बन्द

एक दिनकाेलागी झुलाघाट नाका बन्द

– भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो । भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमानामा आवतजावत गर्ने काम बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक […]

  • १ year अगाडि
बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

बैतडीमा बस दुर्घटना अपडेटः गम्भीर २० जना घाइतेको पहिचान खुल्यो

 आज दिउसो बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना भएको छ। ४२ जना सवारी बस दुर्घटनामा एक जनाको मृत्य भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा […]

  • १ year अगाडि
सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सेतीकर्णाली खबर २ असार,  धनगढी /सुदूरपश्चिम सरकारले  चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]

  • १ year अगाडि
गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। त्यसैले अब बाजुराकाे मार्तडी देखी धनगडी सम्म काे गाडीकाे भाडा १ हजार १ सय ४१ रुपैया भाडादर कायम गरिएकाे छ । त्यसै गरी मार्तडी देखी महेन्द्र नगर सम्मकाे १ हजार २ सय १८ रुपैया ताेकीएकाे छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ […]

  • १ year अगाडि
बैतडीमा १ सुत्केरी महिलाको हवाई उद्धार

बैतडीमा १ सुत्केरी महिलाको हवाई उद्धार

बैतडी– बैतडीमा एक सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–१ रीमकी २६ बर्षीया दमयन्ती भट्ट जोशीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो। सोमबार राति शल्यक्रियाद्वारा बच्चा जन्माएकी दमयन्तीको अत्यधिक रक्तश्राव भएकाे थियाे उनकाे रक्तश्राबका  कारण जिल्ला अस्बापताल बैतडीमा सम्भब  नभएपछी उलाई हेलिकप्टरमार्फत कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। राष्ट्रपति […]

  • १ year अगाडि
मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

बाजुरा —  मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि […]

  • १ year अगाडि
नेपाल विद्युत प्राधिकरणले पायो अत्याधुनिक ट्रान्सफर्मर

नेपाल विद्युत प्राधिकरणले पायो अत्याधुनिक ट्रान्सफर्मर

नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत वितरण ट्रान्सफर्मर पाएको छ। नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालिले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको हो। करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ। प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत […]

  • १ year अगाडि
नेपाल-यूएईको बाँकी खेल आज, ललित राजवंशीलाई ह्याट्रिकको अवसर

नेपाल-यूएईको बाँकी खेल आज, ललित राजवंशीलाई ह्याट्रिकको अवसर

१९ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट खेल पुन: सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ […]

  • १ year अगाडि
दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी

दशरथ चन्द नगरपालिकामा नेता भट्टको उम्मेदवारी

  राजेन्द्र  जोसी बैतडी– जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर एक बाट वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका युवा नेता भुवन भट्टले पुनः मनोनयन दर्ता गराएका छन् । गुरुखोलाकोे समग्र विकासका लागि युवाको आवश्यकतालाई मध्यनजर गर्दै  विगतमा रहेका सम्पूर्ण कमी कमजोरी तथा अपूर्ण रहेका कामलाई पूर्णता दिने उद्येश्यले उनले पुनः उम्मेदवारी दिएको भट्टले बताएका छन । वडामा […]

  • २ years अगाडि
बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

समिरा चन्द बैतडी, टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका ३ गरुडामा आज दिउँसो ४ बजेर ४० मिनेटमा निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको बताईएको छ । टीप्परमा सिगास माबिका विद्यार्थीहरु रहेको बताईएको छ । टिप्परमा २५ जना सवार रहेको बुझिएको स्थानियहरले बताएका छन् । […]

  • ३ years अगाडि

लोकप्रिय