पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ। पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको हो। सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ । ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको […]
। बाजुरेली सेवा समाजले धनगढीको खेल मैदान (कर्भडहल) मा तीन दिन भुवा पर्व मनाउने भएको छ। बाजुरेली सेवा समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनना गर्दै पुस २६ गतेदेखि २८ गते तीन दिनसम्म भुवा पर्व मनाउन लागेको जानकारी दिएको हो। पुसे औँसी देखि भुवा पर्व सुरु हुने भएकाले यस बर्षको औँसी बिहिबार परेकोमा भव्य रूपमा भुवा पर्व […]
धनगढी – नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि ले कैलालीका ६ स्थानबाट ६० हजार क्विन्टल धान किन्ने तयारी गरेको छ। खाद्य कम्पनीले धनगढीको मोहनपुर र टीकापुर डिपोबाट केही दिनमा धान खरिद सुरु गर्ने भएको हो। तर, कैलालीका बाँकी चार ठाउँबाट पनि धान किन्ने तयारी रहे पनि कहिलेबाट सुरु हुन्छ यकिन छैन । खाद्यले कैलालीबाट ६० […]
बाजुरा– धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार पनि छन्। प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन्। बुधबार साँझ ७ बजे धनगढीको […]
धनगढी— मङ्गलवार बझाङको जयपृथ्वी नगरपालिका केन्द्र भएर आएको भूकम्पमा घाइते भएकाहरूको उपचार सुदूरपश्चिम प्रदेश सरकारले गर्ने भएको छ। बुधवार मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको खुला छलफलमा मुख्यमन्त्री शाहले भूकम्पका घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकरले ब्यहोर्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशमा भूकम्पका कारण २७ जना घाइते भएका छन्। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन […]
धनगढीः सुदूरपश्चिमकासहित नेपालीहरु रोजारीका लागि भारतका विभिन्न स्थानहरुमा जाने गरेका छन्। सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकाबाट नेपालीहरु भारत जाने र नेपाल फर्किने गर्दै आएका छन्। नेपाली नागरिकका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक हुँदैन। तर, पछिल्ला दिनहरुमा भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ। नेपाल र […]
बाजुरा– धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल […]
धनगढी–घुस खाएको विषय सार्वजनिक भएपछि कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ टेकुलामा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्षसहित पाँच जनाले राजीनामा दिएका छन्। कर्मचारी छनोटको विषयमा संस्थाका पदाधिकारीहरुले नै घुस खाएको विषय बाहिर आएको हो। गत साउन ८ गते खुलेको मिटर रिडर पदमा कर्मचारी पदपुर्ति गर्नुपर्ने विषयमा संस्थाकै पदाधिकारीहरुले घुस खाएको आरोप छ। […]
धनगढी । फेन्सिङका राष्ट्रिय खेलाडी रेश्मा जोशीलाई आज रङ्गशाला कवर्ड हलमा साइकल हस्तान्तरण गरिएको छ । पोखरामा सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कांस्य पदक विजेता समेत रहेकी जोशी नेपाल फेन्सिङ संघद्धारा आयोजित राष्ट्रिय फेन्सिङ प्रतियोगितामा रजत पदक विजेता हुन् । दैनिक १० किलोमिटर पैदल यात्रा गरेर प्रतिक्षण गर्न आउनु पर्ने भएपनि फेन्सिङ संघ कैलालीका […]
सेतीकर्णाली खबर २ असार, धनगढी /सुदूरपश्चिम सरकारले चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]