October 20, 2024 | आइतवार, कार्तिक ४, २०८१

अछाम

फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर मा ४ सय बढि ब्यक्ति लाभान्वित

बाजुरा– बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाकाे मार्तडी स्वास्थ्य चाैकी चुथी र जुगाडा स्वास्थ्यचाैकी भैनेरामा सञ्चानल भएको निःशुल्क फिजियोथेरापी तथा शारीरिक पुर्नस्थापना शिविर संञ्चालन भएकाे हाे । जेष्ठ २७ र २८ गते गरि दुई दिने शिविर आइतबार नगरपालिकाको वडा नंः १ र २ जुगाडा स्वास्थ्य चौकीमा २ सय र सोमबार वडा नम्बर ७ स्थित मार्तडी स्वास्थ्य चौकी चुथीमा […]

  • ४ महिना अगाडि
पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

अछाम र दैलेखकाे बिचमा रहेकाे कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धार भएपछि तत्काल उपचार भएको छ । फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको छ भने बाँकी घाइते खच्चडको तत्काल उपचार भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बाेहाेरा,जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको […]

  • ४ महिना अगाडि
साँफेबगरका विकट ६वटा वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

साँफेबगरका विकट ६वटा वडा समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव सर्वसम्मतले पारित

अछाम —साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ । नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । ६ वडाकाे छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । ६ वडा अध्यक्षसहित २४ जना […]

  • ९ महिना अगाडि
अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

अछाम– अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु […]

  • १२ महिना अगाडि
सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सेतीकर्णाली खबर २ असार,  धनगढी /सुदूरपश्चिम सरकारले  चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]

  • १ year अगाडि
गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

गाडी भाडा घट्याे र नयाँ भाडादर कायम, अब बाजुरा बाट धनगडीमा १ हजार १ सय ४१कायम

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले सडक यातायातको नयाँ भाडा दर कायम गरेको छ। त्यसैले अब बाजुराकाे मार्तडी देखी धनगडी सम्म काे गाडीकाे भाडा १ हजार १ सय ४१ रुपैया भाडादर कायम गरिएकाे छ । त्यसै गरी मार्तडी देखी महेन्द्र नगर सम्मकाे १ हजार २ सय १८ रुपैया ताेकीएकाे छ । प्रदेश सरकारले सुदूरपश्चिमका विभिन्न सडक रुटको नयाँ […]

  • १ year अगाडि
मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

मार्तडी कोल्टी अन्तरगत चुथी देखी ढम्कने सडककाे जिम्मा पाएकाे ठेकेदार कम्पनी सम्पर्क बिहिन

बाजुरा —  मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माण कम्पनी ठेकेदार सम्र्पक बिहिन छन । बाँनिया इश्वशेर जेवि कम्पनीले जिम्मा लिएको सो सडकमा हाल सम्म कुनै पनि काम भएको पाईदैन । सो सडकको काम असारमा सम्मपन्न गर्नु पर्ने भए पनि […]

  • १ year अगाडि
नेपाल विद्युत प्राधिकरणले पायो अत्याधुनिक ट्रान्सफर्मर

नेपाल विद्युत प्राधिकरणले पायो अत्याधुनिक ट्रान्सफर्मर

नेपाल विद्युत प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत वितरण ट्रान्सफर्मर पाएको छ। नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालिले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको हो। करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ। प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत […]

  • १ year अगाडि
नेपाल-यूएईको बाँकी खेल आज, ललित राजवंशीलाई ह्याट्रिकको अवसर

नेपाल-यूएईको बाँकी खेल आज, ललित राजवंशीलाई ह्याट्रिकको अवसर

१९ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट खेल पुन: सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ […]

  • १ year अगाडि
अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

अछाम बन्दले बाजुरा हुम्ला का यात्रु लाई सास्ती

बाजुरा — अछाम जिल्लाकाे बन्दले धनगढी महेन्न्द्रनगर बाट बाजुरा हुम्ला आउने यात्रुहरूलाई समस्या भएकाे छ । चैत १९ गते साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएका २६ वर्षिया हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौमा चैत २४ गते मृत्यु भएपछि आफन्तहरूले ४ दिनदेखि सडक सहित बजार ठप्प पारेका छन् । मृतक कुँवरलाई ठक्कर […]

  • २ years अगाडि

लोकप्रिय