April 5, 2026 | आइतवार, चैत्र २२, २०८२

खेलकुद

स्वामिकार्तिकले राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कार

स्वामिकार्तिकले राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कार

उमेश रोकाया,बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाका १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टीमा भएको १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरेको खेलमा उत्कृष्ट खेलाडीहरु लाई पहिलो स्थान स्वर्ण ६ जनालाई १० हजार, […]

  • २ years अगाडि
बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे   स्वागत तथा बिदाई  कार्यक्रम सम्पन्न

बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

जितजंग कटेल माघ२४नेपालगंज बांके नेपालगंज बांके स्थित बागेश्वरी बहुमुखी क्याम्पस नेपालगंज बांकेले नयां विद्यार्थी लाई स्वागत तथा पुराना बिद्यार्थीलाई बिदाई कार्यक्रम काे आयाेजना गरेकाे थियाे । नियमित पठनपाठन दक्ष प्राध्यापक र छात्रवृत्तिकाे सुनिश्चिता सर्बशुलभ भरपर्दो र गुणस्तरीय शिक्षामा स्वभबियुकाे अग्रसर भन्ने मुल नाराका साथ आज,बागेश्वरी बहुमुखी क्याम्पस ले एक कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । उक्त […]

  • २ years अगाडि
राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

राष्ट्रपति रनिंङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई बुढिगंगाले पुरस्कृत गर्ने

– बाजुरा जिल्ला स्तरिय १४ औ राष्ट्रपति रनिंङ शिल्डमा पदक ल्याउने खेलाडीहरुलाई बाजुराको बुढिगंगा नगरपालिकाले पुरस्कृत गर्ने भएको छ । आइतबार नगर कार्यपालिकामा बसेकाे नगर कार्यपालिकाको बैठकले सो निणर्य गरेको हो । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविमा संञ्चालन भएको रनिङ शिल्डमा एकल तथा सामुहिक खेल बिधामा प्रथम, द्धितिय र तृतिय स्थान हाँसिल गरेका खेलाडीहरुलाई पुरस्कृत गर्ने निणर्य गरेको […]

  • २ years अगाडि
१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

उमेश रोकाया,बाजुरा- १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात […]

  • २ years अगाडि
खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 

खेलकुद क्षेत्रले विकासले देशको पहिचान बढ्यो : सहमहामन्त्री पाण्डे 

बाजुरा- नेपाली काँग्रेसका सहमहामन्त्री तथा प्रतिनिधी सभाका सदस्य बद्रीप्रसाद पाण्डेले क्षेत्र क्षेत्रको विकासले देशको पहिचान बढ्दै गएको बताएका छन् । सोमबार जिल्ला खेलकुद विकास समिति बाजुराले आयोजना गरेको १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटनमा सहमहामन्त्री पाण्डेले पछिल्लो समयमा क्षेत्रमा फड्को मार्दै गएको प्रति खुसी व्यक्त गरेका छन् । खेलकुदका माध्यमबाट पहिचान बढाउदै खेलको प्रवद्र्धन र […]

  • २ years अगाडि
बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट […]

  • २ years अगाडि
राष्ट्रपति रनिङ सिल्ड भलिबल सर्वउत्कृष्टमा ११ वर्षका बुढथापा

राष्ट्रपति रनिङ सिल्ड भलिबल सर्वउत्कृष्टमा ११ वर्षका बुढथापा

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा भलिबल विधामा सर्वउत्कृष्ट स्थान ११ वर्षीय रिजन बुढथापा सम्मान पत्र दिएको छ। ” स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने अभियानमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद संयोजकत्वमा हिमाली गाउँपालिका द्रारा पौष महिनाको ६ गते देखी […]

  • २ years अगाडि
तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङमा शैलेश्वरी मावि उपाधि

तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङमा शैलेश्वरी मावि उपाधि

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा उपाधि शैलेश्वरी माध्यमिक बिधालय हात पारेको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ हिमाली गाउँपालिका आयोजनामा भवानी माध्यमिक बिधालय माध्यमिक बिधालय धुलाचौरमा रनिङ सिल्ड गरिएको। उक्त खेलकुद प्रतियोगितामा ८ वटा माध्यमिक बिधालय सहभागिता भएको आयोजना हिमाली गाउँपालिकाले बताएको छ। […]

  • २ years अगाडि
जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि

जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ। प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो । प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै […]

  • २ years अगाडि
स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नं तीन जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो । फिल्ड व्यवस्थापन र सरसफाइ लगायतका अन्य सम्पुर्ण तयारी पूरा भए संगै आजबाट प्रतियोगिता सञ्चालन भएको विद्यालयले जनाएको छ । आज एक कार्यक्रमका […]

  • २ years अगाडि

लोकप्रिय