April 5, 2026 | आइतवार, चैत्र २२, २०८२

खेलकुद

सन्दीप लामिछानेले पाए सफाइ

सन्दीप लामिछानेले पाए सफाइ

जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]

  • २ years अगाडि
शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

सेतीकर्णाली खबर/बाजुरा- बिधालय स्तरीय शुक्रबार कार्यक्रम प्रभावकारी गर्नका लागि सदन बिभाजन गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धीम गाउँ स्थित रहेको बडिमालिका माध्यमिक बिधालय आज एक कार्यक्रम बीच सदन बिभाजन समेत गरेका छन। बिधालयमा शुक्रबार दिनमा गरिने आन्तरिक क्रियाकलाप लाई विशेष मध्यनजर राख्दै विद्यार्थीहरु लाई ४ सदन बनाएर अलग सदन विभाजनको रूपमा बनाएको छ। […]

  • २ years अगाडि
खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ। शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा […]

  • २ years अगाडि
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]

  • २ years अगाडि
हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

बाजुरा- भवानी माध्यमिक बिधालय लाई खेलकुद सामाग्री मनिराम सापकोटाले हस्तान्तरण गरेका छन। हिमाली गाउँपालिका कार्यरत अमिन मनिराम सापकोटाले गाउँपालिका केन्द्र धुलाचौरमा रहेकोे भवानी माध्यमिक बिधालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन। बिधालय सानो सहयोग भएपनि २ वटा भलिबल र १ वटा नेट जाली बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक लाई एक साथ राखेर खेलकुद सामाग्री दिएको […]

  • २ years अगाडि
बाजुरामा एक पसलमा आगलागी

बाजुरामा एक पसलमा आगलागी

जुरा जिल्ला बडिमालिका नगरपालिका वाड न६ काे पानीनाउलामा रहेकाे एक पसलमा आगलागी भयकाे छ । नुनेपानी नजिक रहेकाे उमेश कार्की काे पसलमा आज राति १२ बजे तीर आगलागी भयकाे पिडित का आफन्तले बतायका छन् । राति सबै सुतिरहेकाे बेला पसलमा यक्कासि आगाेबलेकाे देखियकाले आफू बाहिर भगेकाे उमेश कार्कीले बतायका छन् ।आगाे नियन्तण गर्न रातिनै सदरमुकाम […]

  • २ years अगाडि
राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई बुढीनन्दाले  गर्यो सम्मान

राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई बुढीनन्दाले गर्यो सम्मान

बाजुरा —बाजुरा जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका पदक विजेता खेलाडीहरुलाई बुढीनन्दा नगरपालिकाले सम्मान सहित पुरस्कृत गरेको छ । बुढिनन्दाको आइतबार सम्पन्न नगरसभाकोे निणर्य पछि सोमबार एक औपचारिक कार्यक्रमका बिच रनिङ शिल्डमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको हो । प्रजातन्त्र दिवसको अवसरमा खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान सहित पुरस्कृत गरेको नगरपालिकाले […]

  • २ years अगाडि
एसिया कप खेलमा नेपालको , मलेसियासँग ४ विकेटले पराजित

एसिया कप खेलमा नेपालको , मलेसियासँग ४ विकेटले पराजित

काठमाडौं —एसिया कप खेल्ने नेपालको सपना तुहिएको छ। एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित भएपछि एसिया कप खेल्ने नेपालको सपना तुहिएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर ११५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको मलेसियाले १ बल अगावै लक्ष्य पूरा गर्‍यो। मलेसियाका लागि इल्सा हन्टरले अविजित […]

  • २ years अगाडि
नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

नगरपालिकाले गर्यो राष्ट्रिय फुटबल खेलाडी नाथलाई सम्मान

बाजुरा: बडीमालिका नगरपालिकाले नेपाली राष्ट्रिय फुटवल खेलाडी सरिता नाथलाई सम्मान गरेको छ । यु–१९ साफ च्यापिखेलमा खेलेकी सरीताले बिदेशमा फुटवल खेलेर गृह पालिका आएकी खेलाडी नाथलाई पालिकाले बनेलायर बधाई ज्ञापन सहित सम्मान गरेको खेल नगर संयोजक राजेश पायल वि क ले बताएका छन् । खेल क्षेत्रबाटैआफ्नाे जिल्ला बाजुराको पहिचान बढाउने कार्यको प्रशंसा गर्दै खादा सहित प्रमाण […]

  • २ years अगाडि
क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, सिरिज क्लिनस्वीप

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, सिरिज क्लिनस्वीप

काठमाडौं— क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा नेपाल ९ विकेटले विजयी भएको छ । यससँगै नेपालले तीन खेलको सिरिज क्लिनस्वीप गरेको छ । सोमबार अन्तिम एकदिवसीय खेलमा त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले अनिलकुमार साह र भीम सार्कीको शतक मद्दतमा ४४.३ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालले ओपनर कुशल भुर्तेललाई १३ रनमै […]

  • २ years अगाडि

लोकप्रिय