सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्। यसअघि बुधबार सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न दिएको सुझाएअनुसार नै सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र […]
बाजुरा– जिल्ला सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका वडा नं. ८ को एक घरमा आगलागी हुदा ११ लाख बढी धनमालको क्षति भएको छ । मंगलबार बिहान मिटर बक्स सट भएर आगो सल्किएको थियो । बडिमालिका नगरपालिका वडा न ८ रतुडका कालु कडायतको घरमा बिद्युत सट भएर आगलागी भएको हो । आगलागीबाट ११ लाख बढी धनमालमा क्षति भएको […]
शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा […]
बाजुरा- बुढिनन्दाको छाप्रे पाटनको कोल्टी कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न भएको छ। बुढिनन्दा नगरपालिका क्षेत्र छाप्रे पाटनको भवन १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपैया ४४ पैसामा निर्माण योजना सम्पन्न भएको छ। निर्माण व्यसायको उषा कन्स्ट्रक्सन जगन्नाथ वडा न.०१ को रहेको छ। निर्माण योजना सम्झौता मिति २०७९/०३/१५ गते गरेको छ। […]
बाजुरा /जिल्लाको बुढीगंगा नगरपालिका १ वडा स्थित अमकोट द्धारी क्षेत्रमा यसैसाता बैकल्पी सडक खोल्न काम सुरु हुने भएको छ । बुढीगंगा नगरपालिका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख माया( खड्का) कुँवर अतिथि, नेकपा एमालेका नगर कमिटी अध्यक्ष नरेन्द्र थापा,वडा नम्वर १ का वडा अध्यक्ष रणबहादुर थापा,कार्यापालिका सदस्य, सडक डिभिजनका अनिल कुमार जैरवाल, […]
नरजन तामाङ १२ साउन, हुम्ला – हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन । ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा […]
उमेश जङ्ग शाही,साउन १०बाजुरा – नेकपा एकिकृत समाजवादि पार्टीले विभिन्न माग राख्दै तत्काल संम्वोधन गर्न स्वामिकार्तिक खापर गाउँपालिकालाई ज्ञापन पत्र मार्फत ध्यानकर्षण गराएको छ । गाउँपालिकाले निति तथा कार्यक्रममा ल्याएका कार्यक्रम अन्तर्गत गाउँपालिका स्तरीय राष्टिय गौरवका योजनालाई निरन्तरता दिनुपर्ने उल्लेख गर्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो । गाउँ कमिटीका अध्यक्ष पवन रोकायाद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्याउ […]
काठमाडौं। काठमाडौंमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार तीनकुनेमा चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा छापा मारेको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार विशेष सूचनाका आधारमा परिसरको टोलीले सोमबार बिहानदेखि तीनकुनेका विभिन्न स्थानमा छापा मार्ने क्रम जारी छ । यसअघि आइतबार रुपन्देहीको तिलोत्तमा–२ […]
साउन ८ बाजुरा/ जिल्ला समन्वय समिति बाजुराको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार निर्बिरोध निर्वाचित भएका छन् । यहाँ ९ वटा पालिकाका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ जना मतदाता हुन । एमालेसंग १२ मत रहेकाले कसैसँग तालमेल नगरी निरबिरोध निर्बाचित भएका हुन् जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको थियो । नेकपा […]
देवराज पाध्याय ७साउन, बाजुरा – बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले दरबन्दी बाहेकका कर्मचारी हरुलाई हेरफेर गरेको बताएको छ । नगरपालिकाले शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख अमर खड्काले नगरपालिकामा कार्यरत दरबन्दी बाहेकका कर्मचारीहरुलाई हेरफेर गरिएको बताए । स्वास्थ्य र शिक्षामा कर्मचारी हेरफेर गरिएको छैन । ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा अत्यावश्यक भएकोले हेरफेर […]