October 23, 2024 | बुधबार, कार्तिक ७, २०८१

समाचार

कृषकहरुलाई २३,५०० स्याउ र ३५०० ओखरको कलमी बिरुवा बितरण

कृषकहरुलाई २३,५०० स्याउ र ३५०० ओखरको कलमी बिरुवा बितरण

– उमेश जङ्ग शाही बाजुरा, प्रधानमन्त्री कृषि आधुनिकिकरण  परियोजना, परियोजना कार्यान्वयन एकाइ पिलुचाैर बाजुरा द्वारा ५०% अनुदानमा स्याउ र ओखर को कलमी बिरुवा बितरण भएको छ। बाजुरा जिल्लाको उत्तरपुर्बि क्षत्रको चारै वटा स्थानिय तहका कृषकहरुलाई जुल्लाको स्याउ र दाँतेओखरको कलमि बिरुवा बितरण गरेको छ । स्याउ ओखर जोन क्षेत्र बुढिनन्दा नगरपालिका वडा २ बाहेक सबै […]

  • ३ years अगाडि
उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाप्रति एमालेको आपत्ति

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाप्रति एमालेको आपत्ति

  वैशाखमा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले आपत्ति जनाएका छन्। निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७८ को २६ औं बुँदामा जनप्रतिनिधिहरू उम्मेदवार हुने हो भने मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ। उक्त आचारसंहिताबारे एमालेका नेताहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीले चुनावअघि राजीनामा […]

  • ३ years अगाडि
महाँअभियोग संगै जवरा पनि अलपत्र

महाँअभियोग संगै जवरा पनि अलपत्र

काठमाडौँ — निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव टुंगो लाग्ने सम्भावना क्षीण भएको छ । प्रस्तावमाथि बुधबारबाट छलफल गर्ने तयारी भए पनि मंगलबार मध्यरातिदेखि नै प्रतिनिधिसभा अधिवेशन अन्त्य भएको छ । वर्तमान प्रतिनिधिसभाको अन्तिम अधिवेशन आगामी वैशाख अन्तिममा सुरु हुने भए पनि छानबिनको लामो प्रक्रिया पूरा गरेर महाभियोग पारित गराउन लगभग असम्भव हुने संसद् सचिवालयका […]

  • ३ years अगाडि
क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

क्यान्सर अस्पतालको अध्यक्षमा थापा निर्वाचित

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले बाके जिल्ला  खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागी ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष […]

  • ३ years अगाडि
हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

बाजुरा, जिल्लाको प्रदेश( क)  का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]

  • ३ years अगाडि
नेपाल आउदै चिनियाँ विदेशीमन्त्री वाङ चैत दोस्रो साता

नेपाल आउदै चिनियाँ विदेशीमन्त्री वाङ चैत दोस्रो साता

काठमाडौँ — चीनका विदेशमन्त्री वाङ यी चैत दोस्रो साता दुईदिने भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल सरकारकै निम्तोमा विदेशमन्त्री वाङको भ्रमण हुन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । अमेरिकी सहयोग निकाय एमसीसीसँग विद्युत् र सडक पूर्वाधारसम्बन्धी परियोजनाका लागि चार […]

  • ३ years अगाडि
स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]

  • ३ years अगाडि
गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको […]

  • ३ years अगाडि
कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह  सम्पन्न

कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह सम्पन्न

बाजुरा, बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका जुड्डीमा रारा कैलास टुर एण्ड कर्णाली ट्रेल नेपालको आयोजनामा हिजो कर्णाली नदिमा जलपर्यटन सम्भाव्यता अध्यायन उद्घाटन समारोह कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमको अध्यक्षता वडा नम्बर २ का अध्यक्ष कर्ण विष्ट, प्रमुख अथिति जगन्नाथ गाउपालिका अध्यक्ष काली व. शाही विशिष्ट अथिति र्याफ्टिङ विज्ञ महेन्द्र सारुमगर,गाउपालिका उपाध्यक्ष एैना गिरि अथितिहरु वडा […]

  • ३ years अगाडि
व्याख्यात्मक घोषणासहित  (एमसीसी) अमेरिकाद्वारा स्वीकार

व्याख्यात्मक घोषणासहित (एमसीसी) अमेरिकाद्वारा स्वीकार

काठमाडौं, फागुन १८ गते । प्रतिनिधिसभाले व्याख्यात्मक घोषणासहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई पारित गरेको निर्णय संयुक्त राज्य अमेरिकास्थित मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गरेकाे छ । एमसीसी र नेपाल सरकारबीच ६० अर्ब रुपियाँ बराबरको आर्थिक अनुदान लिन प्रतिनिधिसभाले संशोधन गर्ने निर्णय स्वीकार गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसीको विषयमा संशोधन गर्नसक्ने अधिकार सार्वभौम मुलुक नेपालले सधैँ […]

  • ३ years अगाडि

लोकप्रिय