November 29, 2024 | शुक्रबार, मंसिर १४, २०८१

समाचार

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा  बितरण

किसानलाई उन्नत जातका बाख्रा र फलफूलका बिरुवा बितरण

१६ असार , बाजुरा- जगन्नाथ   गाउँपालिकाले कृषकहरुलाई उन्नत जातका बाख्रा र बिरुवा वितरण गरेको छ।      किसानहरुको प्रत्यक्षरूपमा आयआर्जन बढाउने उद्वेश्यका साथ वडा नं १ देखि ६ सम्मका किसानहरूलाई पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा,र १६० वटा जमुनापारी जातका बाख्रा, ५०% बाेयर जातका १२वटा बाेका आज जुड्डीमा वितरण गरिएको हो। हरेक वर्ष छ-छमहिनामा  गाउँपालिकाले सबै […]

  • २ years अगाडि
चार दिने रेडियो तथा अनलाइन  पत्रकारिता  तालिम सुरु

चार दिने रेडियो तथा अनलाइन पत्रकारिता तालिम सुरु

बाजुरा– नेपाल पत्रकार महासँघ बाजुराको आयोजनामा ४ दिने रेडियो तथा अनलाईन पत्रकारिता आज जिल्ला सदरमुकाम मार्तडीको स्वामिकार्तिक प्लाजामा सुरु भएको छ । बडीमालिका नगरपालिकाका आर्थिक सहयोगमा तालिम सुरु भएको हो । बाजुरा जिल्लाको पत्रकारितालाई थप अब्बल र बिश्वसनिय कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । हाल जिल्लामा विभिन्न सञ्चार माद्दाममा कार्यरत […]

  • २ years अगाडि
चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

चर्चित बाल गायक शुप्रिम मल्लले लिए नाबालक परिचय पत्र

बाजुरा : चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरी गृह जिल्ला बाजुरा पुगेर नाबालक परिचय पत्र लिएका छन् । मंगलबार दिउँसोे नाबालक परिचय पत्र बनाउँन बाजुरा पुगेका थिए । बाल गायक मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेर नाबालक परिचय पत्र बनाएका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले गायक मल्ललाई नाबालक परिचय पत्र बनाएर […]

  • २ years अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

स्वामिकार्तिक खापर गाउँपालिकाको निति तथा कार्यक्रम

 बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकाले पनि महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाको दोस्रा गाउँ सभाको पहिलो अधिवेशनले नयाँ नीति तथा कार्यक्रम ल्याएको हो । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा संचालन भएको गाउँ सभामा उपाध्यक्ष मैना जोशीले आगमी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले जनताका आवश्यकता र औचित्यका […]

  • २ years अगाडि
जगन्नाथ  गाउँपालिका नीति तथा कार्यक्रम

जगन्नाथ गाउँपालिका नीति तथा कार्यक्रम

बाजुरा जिल्लाको उत्तरपुर्बि क्षेत्रमा रहेको जगन्नाथ  गाउपालिकाको एघारौं गाउँ सभा हिजो सम्पन्न भएको छ।     गाउसभाको अध्यक्षता कालिबहादुर शाहीले गर्नुभएको थियो । त्यस्तै  गाउसभा उपाध्यक्षता  मरुकला बिष्ट, निमित्त  कार्यकारी अधिकृत  रविन्द्र शाही, जनप्रतिनिधि  , कर्मचारी, सुरक्षाकर्मी र  विभिन्न  मिडियाका पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम  सञ्चालन लक्ष्मण जोसिले गरेका हुन।            […]

  • २ years अगाडि
हिमालीको  दसौं  गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

हिमालीको दसौं गाँउसभा सुरु,आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाको दसौँ गाउसभा हिजो देखि सुरु भएको छ।आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले एक वडा एक कृषि प्रविधिक व्यवस्था गर्ने गरि आवश्यक कार्य अघि बढाइने अध्यक्ष मल्लको बताउनु भएको छ। हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन […]

  • २ years अगाडि
विरेन्द्रनगरमा बर्डफ्लु  देखियो

विरेन्द्रनगरमा बर्डफ्लु देखियो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगरमा एक कृषकले व्यवसायीक रुपमा पालेको टर्कीहरु मरेपछि नमूना परीक्षण गर्दा बर्डफ्लू भएको पुष्टी भएको हो । एकै दिन एकसय टर्की मरेपछि ति कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए । ‘फर्ममा पालेका टर्की मरेपछि सञ्चालकले हामीलाई खवर गर्नु भएको थियो,’ निर्देशनालयका सूचना अधिकारी कृष्णप्रसाद चपाइँले […]

  • २ years अगाडि
सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने११ जनालाई प्रहरीले  नियन्त्रणमा लियो

सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने११ जनालाई प्रहरीले नियन्त्रणमा लियो

बिर्तामोड – सर्वदलीय बैठकका क्रममा झापा बिर्तामोडकी मेयर लाई दुव्र्यवहार गर्ने वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवोकाटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने सहित ११ जनालाई नियन्त्रणमा लिएको बिर्तामोडका डिएसपी रुगम बहादुर कुँवरले पुष्टि गर्नुभयो । बिर्तामोड–५ स्थित बुधबारे हटियामा अनाधिकृत रुपमा […]

  • २ years अगाडि
नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

नातिनीलाई यौन धन्दामा लगाउने हजुर आमासहित दुई पक्राउ

  अर्घाखाँचीमा गत जेठ १ गते देखि यता  एक युवकद्वारा पटक पटक बालिकालाई बलात्कारको शिकार बनाउनमा मुख्य सहयोगी ती बालिकाकी हजुर आमा नाता पर्ने  एक  महिला भएको प्रहरीले खुलासा गरेको छ। सन्धिखर्क नगरपालिकाकी १४ बर्षीया बालिकालाई  सितगंगा नगरपालिका–१४ का २२ वर्षीय ओमप्रकाश न्यौपानेले त्यसरी पटक पटक बलात्कार गर्ने गरेको यहि असार ५ गते जाहेरी परेको […]

  • २ years अगाडि
सुदूरपश्चिम प्रदेश सरकारले गर्यो बजेट बिनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले गर्यो बजेट बिनियोजन

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो। असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। अन्तर […]

  • २ years अगाडि

लोकप्रिय