बाजुरा — बाजुरामा प्रतिनधी सभाकाे ७५१० गणना हुदा नेपाली काँग्रेसका उम्मेदवारकाे अग्रता सुरुवाती देखी कायमै रहेकाे छ । अहिले सम्म बद्री पाण्डेकाे ४२१४ मत सहित अगाडी रहेका छन भने नेकपा एमालेका कर्ण बहादुर थापाले ३०६६ मत प्राप्त गरेका छन । त्यसै गरी राप्रपाका उम्मेदवारजंग कुमार गिरी-२२, स्वतन्त्र:टेक बहादुर बडुवाल-२१ र जनसमाजवादी:राम ब.शाही-११ रहेकाे मुख्य निर्वाचन अधिकृतकाे […]
बाजुरा — बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार लाल ब.थापाले -१३५२ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -१००२ मत रहेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले १ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-२ मत प्राप्त […]
बाजुरा — बाजुराकाे प्रदेश निर्वाचन सभा क मा ऐकिकृत समाजवादीकाे अग्रता रहेकाे छ । एकिकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहीले -२०९७ प्राप्त गरेका छन भने एमालेका उम्मेदवार बलदेब रेग्मीकाे ९६२ मत रहेकाे छ । त्यसै गरी नेकपा माओवादी केन्द्रका उम्मेदवर केशव बिकले -२४७ मत प्राप्त गरेका छन ।
बाजुरा – बाजुरामा मतगणना सुरु भएको छ। जिल्लाकाे मतगणना दिउसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भनेपनि ६ बजे बाट मतगणना शुरु भएकाे हाे । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजे पछिबाट मतगणना गर्ने सहमति गरेको थियाे । दुइवटा ठाउँ बाट प्रतिनिधि सभा र एक ठाउँ बाट प्रदेश सभाकाे गणना शुरु […]
बाजुरा–बाजुरामा जिल्लामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे […]
मंसिर १४ बाजुरा–निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको छ । आयोगकाे मतगणना निर्णय गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलिय बैठक बोलायो । सर्वदलिय बैठकमा नेकपा एमाले बाहेक सबै सहभागि भए । नेकपा एमाले सहभागि नभएपछि भोलि बिहान ७ बजे बस्ने गरि बैठक स्थगित भएको नेकपा समाजवादीका नेता पुर रावतले […]
बाजुरा– निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेकाे छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना […]
मंसिर ११ बाजुरा – मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना बाजुरामा अन्योलमा रहेको छ । मतगणना हुने वा केही मतदान केन्द्रमा पुन मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन […]
मंसिर ११ बाजुरा — निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । संघको मार्तडीमा सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् । शाही यस अघि पनि संघको जिल्ला अध्यक्ष नै थिए । जिल्ला अधिवेशनले अध्यक्षमा वीरेन्द्र बहादुर शाही सहीत प्रथम उपाध्यक्ष सुरत शाह, द्धितीय उपाध्यक्ष दीपा बोहरा, महासचिव रमबहादुर शाही, […]
मंसिर १० बाजुरा – बुढिनन्दा नगरपालिका वडा ५ नन्देश्वरी माबिको मतदान स्थलमा शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान प्रक्रिया पुनः मतदान आज शनिवार सम्पन्न भएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज […]