हस्त चौलागाँई कालिकोट । तिलागुफानगरपालिका र शुभकालिका गाउँपालिकाका २५ जनाशिक्षकहरुलाई एकिकृत पाठ्यक्रममा आधारित (टिपिडी) तालिम दिइएको छ । तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा रहेका प्रावितहका कक्षा १ देखि ३ सम्म अध्यापन गराउने शिक्षकलाई तालिम दिएको हो । आधारभूततह कक्षा १ देखि ३ सम्म अग्रेजी,गणित,नेपाली र हाम्रो सेरोफेरो तथा स्थानीय तहमा बनेको पाठयक्रम सहित ५ वटाविषय […]
उदय मल्ल, कतार -प्रवासी नेपाली मञ्च कतारले हिजो नवनियुक्त कतारको राजदुत ढकाललाई स्वागत गरेको छ। मिति ११/०८/२०२२ प्रवासी नेपाली मञ्च कतार को तर्फबाट मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको नेतृत्व साथै मञ्चका निवर्तमान अध्यक्ष, मञ्चका अन्तर्राष्ट्रिय कमिटीका सचिवालय सदस्य साथै मध्यपूर्व इन्चार्ज क. चानक पोखरेलको बिशेष उपस्थितिमा एक प्रतिनिधि मण्डलले नेपाली दूतावास कतारमा उपस्थित भई कतारका लागि नव […]
बाजुरा- वुढीनन्दा नगरपालिका वडा नंम्वर ४को कुरुमा रहेको देवडाडाँ माद्यामिक विद्यालयको भवन अलपत्र अवस्थामा रहेको छ । मावि सञ्चालन गर्ने प्रयोजनका लागि निमार्ण भएको भवन सञ्चालनमा आउन नसक्दा अलपत्र अवस्थामा रहेको पाईएको हो । २०७३ सालमा ३२ लाख लागतमा निमार्ण भएको दुई तले पक्की भवन हाल सम्म पनि प्रयोगमा नआउदा विद्यार्थीलाई पठन पाठनमा समस्या भएको […]
उमेश जङ्ग शाही, बाजुरा- नेकपा एमाले स्वामिकार्तिक खापर गाउँकमिटिले स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोसिलाई ज्ञापनपत्र बुझाएको छ। स्वामिकार्तिखापर एमाले गाउँ कमिटि अध्यक्ष नमराज कट्टेल लगाएत नेता तथा कार्यकर्ताको उपस्थितिमा गाउँपालिका उपाध्यक्षलाई ज्ञापनपत्र बुझाएको हो। गत असार ३० गतेको स्वामिकार्तिक खापर गाउँपालिकाको जारि सुचना अनुसार गाउँपालिकाको आर्थिक अवस्थालाई मध्यनजर गरि भन्ने शब्द राखेर गाउँपालिका अन्तर्गत […]
सरकारले आगामी मंसिर ४ गते एकै चरणमा संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन्। यसअघि बुधबार सत्तागठबन्धनका शीर्ष नेताहरूले ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न दिएको सुझाएअनुसार नै सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा र […]
बाजुरा– जिल्ला सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका वडा नं. ८ को एक घरमा आगलागी हुदा ११ लाख बढी धनमालको क्षति भएको छ । मंगलबार बिहान मिटर बक्स सट भएर आगो सल्किएको थियो । बडिमालिका नगरपालिका वडा न ८ रतुडका कालु कडायतको घरमा बिद्युत सट भएर आगलागी भएको हो । आगलागीबाट ११ लाख बढी धनमालमा क्षति भएको […]
शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारमा सहभागी भएपछि मन्त्री नै अवैध आम्दानी, सन्तानका लागि सम्पत्ति जोड्ने, कमिसनमा […]
बाजुरा- बुढिनन्दाको छाप्रे पाटनको कोल्टी कुरु धौली पदमार्ग तथा अथिती गृह निर्माणकार्य सम्पन्न भएको छ। बुढिनन्दा नगरपालिका क्षेत्र छाप्रे पाटनको भवन १ करोड १९ लाख ४२ हजार ७ सय १५ रुपैया ४४ पैसामा निर्माण योजना सम्पन्न भएको छ। निर्माण व्यसायको उषा कन्स्ट्रक्सन जगन्नाथ वडा न.०१ को रहेको छ। निर्माण योजना सम्झौता मिति २०७९/०३/१५ गते गरेको छ। […]
बाजुरा /जिल्लाको बुढीगंगा नगरपालिका १ वडा स्थित अमकोट द्धारी क्षेत्रमा यसैसाता बैकल्पी सडक खोल्न काम सुरु हुने भएको छ । बुढीगंगा नगरपालिका नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकमा नगर उपप्रमुख माया( खड्का) कुँवर अतिथि, नेकपा एमालेका नगर कमिटी अध्यक्ष नरेन्द्र थापा,वडा नम्वर १ का वडा अध्यक्ष रणबहादुर थापा,कार्यापालिका सदस्य, सडक डिभिजनका अनिल कुमार जैरवाल, […]
नरजन तामाङ १२ साउन, हुम्ला – हुम्लाको ताजाँकोट गाउँपालिका-३ स्थित धर्मोदय माध्यमिक विद्यालयमा भवन अभाव हुदाँ अधुरो भवनको भुइँमा बसेर विद्यार्थी पढ्दै आएका छन । ठेकेदारको चरम लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती गरेपछि भवन हुदाँ विद्यार्थी अधुरो भवनको भुइँमा बसेर पढ्न बाध्य भएका हुन । २०७८ सालको असार मसान्तसम्म निर्माण सम्पन्न हुनुपर्ने भवन प्रसान्त निर्माण सेवा […]