काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले द्रुतमार्गको निजगढ इन्टरचेन्जको डिजाइन परिवर्तन गर्न प्रस्ताव गरेको छ । यसले इन्टरचेञ्ज निर्माणमा दुविधा उत्पन्न भएको नेपाली सेनाले जनाएको छ । संसदको राज्य व्यवस्था समितिले बुधबार काठमाडौं तराई मधेश द्रुतमार्गबारे छलफल गर्न प्रधानसेनापति प्रभुराम शर्माका साथै आयोजानाका अधिकारीहरुलाई बोलाएको थियो । अहिलेसम्म भएका काम र अबका चुनौतीबारे जानकारी गराउँदै […]
बाजुरा- बाजुराको सदरमुकाम मार्तडीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा सस्तो मूल्य पर्ने मोटा चामल सकिएको चार महिना बितेको छ । गत भदौ २४ गते सकिएको मोटा चामल नआउँदा याँहाका नागरिकहरु महंगीको मारमा परेका छन । सस्तो मुल्य पर्ने मोटा चामल सकिएको चार महिना भन्दा बढि बितिसक्दा समेत चामल ल्याउन नसकेको भन्दै सर्वसाधारणले सरोकारवाला तथा सम्बन्धित […]
बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टी आसपास केन्द्रविन्दु बनाएर सोमबार विहान भुकम्प गएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार कोल्टी आसपास केन्द्रविन्दु भएर आज विहान ६ बजेर ५२ मिनेट जाँदा ३ दशमलव ५ म्याग्नेच्युडको भुकम्प गएको जनाएको छ । सोमबार विहानै भुकम्प गएपछि भुकम्पबाट प्रभावित बनेका पिडीत त्रसित बनेका छन् । पटक पटक […]
बाजुरा : बाजुराको सदरमुकाम मार्तडी स्थित बडिमालिका नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडिमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापकमा राष्ट्रपति […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पौष ६ गतेबाट सञ्चालन हुने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष ६ गते शुक्रबार बाट सञ्चालन गर्ने जनाएको छ । जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्र नुसार आगामी पौष […]
बाजुरा- बडिमालिका नगरपालिकाका पुर्व नगर प्रमुख पदम बडुवालले वडाको सिफारिस नपाएको गुनासो गरेका छन् । पुर्व नगरप्रमुख बडुवालले बडीमालिका नगरपालिका वडा नं ६ जडाङगामा रहेको आफ्नो घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुलीको लाइन जोड्नका लागि वडा कार्यालयबाट सिफारिस माग्दा सिफारिस नदिएको गुनासो गरेका हुन् ।पुर्व नगरप्रमुख बडुवालले बडिमालिका नगरपालिका वडा नम्बर ६ जडाङगामा कुटानी पिसानी मिल र […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा विपत अभ्यास बैठक सम्पन्न भएको छ। ईन्टरनेलशन नेपाल फेलोशिप (नेपाल) को आयोजना र हिमाली गाउँपालिका समन्वयमा पालिकाको सभा हलमा विपत अभ्यास सम्बन्धि एक दिने बैठक सम्पन्न भएको छ। गाउँपालिकामा रहेका बिपत समिति तथा प्रहरी चौकी र पालिका प्रमुख उपप्रमुख सहित लाई तालिम दिएको छ। गाउँपालिका भित्र क्षेत्र हुनसक्ने विभिन्न किसिमका […]
उमेश रोकाया/बाजुरा- बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको छ। हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेकोे शैक्षिक संस्था भवानी माध्यमिक बिधालयमा खाद्य कार्यक्रमको सहकार्य तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोगमा संचालित बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत स्थानीय तह र वडा कार्यालय सम्बन्धि शाखा प्रमुख प्रतिनिधि र सरोकारवालाहरुको सहभागिमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका समन्वयमा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) सामुदायिक चिकित्सक आउटरिच परियोजना हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर मार्फत हिमाली गाउँपालिका स्वास्थ सेवाका प्रमुख तथा बिधालय प्रधानाध्यापक र सुरक्षाकर्मीहरुलाई महत्त्वपूर्ण तालिम दिएको छ। तालिम अचानक हुने दुर्घटना परेका मान्छेलाई उद्धार कसरी गर्ने […]
बाजुरा– “मानव अधिकार पुरस्कार २०८०” बाट बडिमालिका खवरका सम्पादक समाजसेवी प्रकाश सिंह राष्ट्रिय मानव अधिकार आयोग बाट सम्मानीत भएका छन् । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सिंहलाइ प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले सम्मान पत्र हस्तान्तरण गदै सम्मानित गरेका छन् । पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानवअधिकार संरक्षणको योगदान पुयाएको भन्दै मानव अधिकार पुरस्कार बाट […]