November 11, 2025 | मङ्लबार, कार्तिक २६, २०८२

समाचार

बाजुराको हिमालीमा अधिकृत पुनः दोहोरिए भण्डारी

बाजुराको हिमालीमा अधिकृत पुनः दोहोरिए भण्डारी

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कार्यालय प्रमुख पुनःदोहोरिनु भएको छ। विगत लामो समय देखी गाउँपालिका कार्यालय प्रमुखमा दुई वर्ष भन्दा बढी निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कामकाज गर्दै आउनुभएको थियोे। संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाए पछि गाउँपालिका जनकलाल चौधरी […]

  • २ years अगाडि
हिमाली गाउँपालिका अधिकृत चौधरी सम्मान सहित बिदाई

हिमाली गाउँपालिका अधिकृत चौधरी सम्मान सहित बिदाई

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी सरुवा भएपछि गाउँपालिकामा सम्मान सहित बिदाई गरेका छन। संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई गाउँपालिका भाद्र १८ गते बाट हाजिरी भएर कामकाज गर्दै आइरहेको गाउँपालिकाले बताएको छ। अधिकृत चौधरीको सरुवा भएको […]

  • २ years अगाडि
कर्णालीमा ड्युटीमा खटीएका प्रहरीले फोन चलाउन नमिल्ने

कर्णालीमा ड्युटीमा खटीएका प्रहरीले फोन चलाउन नमिल्ने

वीरेन्द्रनगर— कर्णाली प्रदेशभित्र कार्यरत नेपाल प्रहरीले ड्युटीमा खटिएको समयमा मोबाइल फोन चलाउने नपाइने भएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले बिहीबारदेखि ड्युटीको समयमा प्रहरीले मोबाइल फोन चलाउन नपाइने नियम लागु गरेको छ । कर्णाली प्रदेश रआफ्नाे मातहतका प्रहरी कर्मचारीहरूले आफूले ड्युटी गरिरहेको बखत मोबाइल फोन चलाउन नपाउने गरी व्यवस्था मिलाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताएका […]

  • २ years अगाडि
हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका कुवाडीमा १० शैयाको अस्पताल निर्माणकार्य तिव्र अगाडी बढिरहेको छ। कवाडीमा निर्माणाधिन गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माणकार्यलाई तिव्रता दिइएको छ। अस्पताल सेवा संचालनमा ल्याउनको लागि आवश्यक बजेट विनियोजन प्रत्येक आर्थिक वर्ष छुट्ट्याउदै आइरहेको गाउँपालिकाले बताएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडीमा अस्पताल निर्माणकार्य तिव्र तरिकाले अगाडी बढी रहेकोे […]

  • २ years अगाडि
जिप दुर्घटना परी घाइतेलाई उपचार लैजाने क्रम एक जना बीच बाटोमा मृत्यु

जिप दुर्घटना परी घाइतेलाई उपचार लैजाने क्रम एक जना बीच बाटोमा मृत्यु

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा घाइते मदन सार्की उपचार गर्न लैजाने क्रम बीच बाटोमा मृत्यु भएका छन। धुलाचौर बाट कोल्टी जादै गरेको बोलेर जिप दुर्घटना भएको हो। जिप नम्बर लु.१ ज ४८२९ रहेकोे छ। गम्भीर घाइते भएका मदन सार्की वर्ष २७ का कोल्टी प्राथमिक स्वास्थ्य चौकी लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको कोल्टी ईलाका प्रहरी कार्यालय […]

  • २ years अगाडि
बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

उमेश रोकाया/बाजुरा- धुलाचौर बाट कोल्टी जाँदै गरेको जिप दुर्घटना परि एक जना गम्भीर र एक जना सामान्य घाइते रहेकोे छन। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजार बाट कोल्टी हिडिरहेको जिप दुर्घटना भएको छ। धुलाचौर बाट ५ सय मिटर अगाडी बोल्डिक गाउँ नजिकै जिप बन्दबडी व्रेक फेल भएर दुर्घटना भएको धुलाचौर स्थायी प्रहरी इन्चार्जले बताएका छन। जिप […]

  • २ years अगाडि
नेपालगन्जमा सवारी दुर्घटना हुँदा छोरीको मृत्यु , बाबू  घाइते

नेपालगन्जमा सवारी दुर्घटना हुँदा छोरीको मृत्यु , बाबू घाइते

पवन  तिमिल्सिना ,नेपालगन्ज / नेपालगन्जको धम्बोझीमा भएको सवारी दुर्घटनामा परी  १७ वर्षिय छोरीको मृत्यु भएको छ भने बाबू घाइते भएकाछन । मृतक किशोरीको सनाखत भएको छ । धम्बोझीबाट सेतुबिक जाने चोकको जेब्रा क्रसिङमा ट्याङ्करको ठक्करबाट नेपालगन्ज १७ की १७ वर्षीया सालिनी पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको […]

  • २ years अगाडि
बल्खुमा प्रसाईंका कार्यकर्ताले निहुँ खोज्दा : प्रहरीद्वारा अश्रुग्यास प्रहार

बल्खुमा प्रसाईंका कार्यकर्ताले निहुँ खोज्दा : प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेका छन्। यसअघि सोही स्थानमा दुर्गा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडपसमेत भएको थियो । बल्खुमा गरेको प्रदर्शनमा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही (ज्ञानबहादुर) पनि सहभागी भएका छन् । प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले […]

  • २ years अगाडि
सान्जेन जलविद्युतको काम अन्तिम चरणमा, पुसदेखि बिजुली उत्पादन

सान्जेन जलविद्युतको काम अन्तिम चरणमा, पुसदेखि बिजुली उत्पादन

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत् बनाइरहेको सान्जेन जलविद्युत आयोजनाबाट आउँदो पुस अन्तिमसम्म बिजुली उत्पादन हुने भएको छ। ४२.५ मेगावाट क्षमताको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेकाले पुसभित्र बिजुली उत्पादन हुने सान्जेन जलविद्युत कम्पनी लिमिटेडले जनाएको छ। १४.८ मेगाावाटको माथिल्लो सान्जेनबाट असोज २१ देखि बिजुली उत्पादन भइसकेको छ माथिल्लो सान्जेनले बिजुली बेचेर वार्षिक ४० करोड रुपैयाँ […]

  • २ years अगाडि
बन्द ग्रामीण सडक पुनः सञ्चालन

बन्द ग्रामीण सडक पुनः सञ्चालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ को नाउली देखि बुन्ना सम्मको सडक अवरुद्ध भइ बन्द भएको ग्रामीण सडक पुनः सञ्चालन आएको छ। भाद्र महिनाको २६ गते आएको अविरल वर्षाले गर्दा सडक बन्द भएको हो। सडक बन्द हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियोे। गाउँपालिकाले तत्काल सञ्चालन गर्नका लागि डोक्क्सजर प्रयोग गराएर सडक मर्मत कार्य तिव्र […]

  • २ years अगाडि