April 3, 2026 | शुक्रबार, चैत्र २०, २०८२

समाचार

जगन्नाथ गाउँपालिका लिजामा बाजुराकाे पहिलो

जगन्नाथ गाउँपालिका लिजामा बाजुराकाे पहिलो

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा जगन्नाथ गाउँपालिका पहिलो बनेको छ । जिल्लाको ९ वटा स्थानिय तहमध्ये लिजामा जगन्नाथ गाउँपालिका पहिलो बनेको हो । संघीय प्रणालीअनुसार संविधानले नै स्थानीय तहलाई असीमित अधिकार दिएको छ । स्थानीय तहले अधिकार दुरुपयोग गरी शासकीय प्रणालीलाई नै विकृत तुल्याउन सक्ने अवस्थालाई नियन्त्रण गर्न लिजा प्रणालीलाई कार्यान्वयनमा ल्याइएको हो […]

  • २ years अगाडि
६७ वर्षपछि गुरुङले पाए नागरिकता

६७ वर्षपछि गुरुङले पाए नागरिकता

उमेश रोकाया,बाजुरा- वडा अध्यक्ष मंगल बुढा जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता बाट बन्चित भएका ६७ वर्षका डबल गुरुङ नेपाली नागरिकता बनाइदिएका छन। हिमाली गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बुढाले गुम्बा गाउँका ६७ वर्षका डबल गुरुङलाई घरबाट साथमा जिल्ला प्रशासन कार्यालयमा लगेर नेपाली नागरिकता प्रमाणपत्र बनाएर दिलाएका छन। विगत लामो समयदेखि नेपाली नागरिकता […]

  • २ years अगाडि
बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

बाजुराको कवाडी खाद्य डिपो केन्द्रमा चामल अभाव

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी अस्थायी खाद्य डिपो केन्द्र चामल अभाव रहेको छ। गाउँका सर्वसाधारण मान्छेहरु चामल किन्न खाद्य डिपो केन्द्रमा आउँदा चामल नहुदा सेवाग्राही रित्तो हात लिएर घर फर्किने गरेका। हिमाली गाउँपालिका स्थानीय मात्र नभएर हुम्ला र मुगु जिल्ला छिमेकी लाई समेत चामलको समस्या भएको छ। खाद्य बिक्री केन्द्रमा […]

  • २ years अगाडि
वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

वडा सदस्य पाण्डे ड्रागन फलफूल खेती गर्दै

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बिष्णु राज पाण्डे बोल्डिक गाउँ नजिकै ड्राइगोन खेती गर्दै आइरहेको छन। हिमाली बहुउद्देश्यीय कृषि फर्म दर्ता गरिएको छ। जुन कार्यक्रम जिल्ला कृषि ज्ञान केन्द्र बाजुरा ५० प्रतिशत अनुदान रकमले चितवन बाट ड्रागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर ल्याएको छ। यसको […]

  • २ years अगाडि
विपद घरका रकम नपाउदा लगानी ऋणमा

विपद घरका रकम नपाउदा लगानी ऋणमा

उमेश रोकाया,बाजुरा- विपद घर निर्माणकार्य सम्पन्न हुँदा पनि रकम नपाउदा सबै लगानी ऋणमा रहेकोे छ्न। हिमाली गाउँपालिका वडा नम्बर ५ कियुडी गाउँमा ९९ घर र वडा नम्बर ४ को फैतिमा २९ घर लगायत गरेर १ सय २८ घरपरिवार विपदका घर निर्माण गर्ने काम सम्पन्न गरेका छन। घर निर्माणकार्य सकिएको भएपनि अहिलेसम्म कुनै किस्ताको पैसा भुक्तानी […]

  • २ years अगाडि
बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

बाजुराका दुई गर्भवती महिलाको हवाइ मार्फत उद्धारर

बाजुरा। बाजुराको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई गर्भवतीको उद्धार गरिएको छ। बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको हो। डा. रञ्जित शाहका अनुसार खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप […]

  • २ years अगाडि
एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

एमाले जगन्नाथका उपसचिव शाही र काँग्रेसका युवा नेता सिंह समाजवादीमा प्रवेश

सेतीकर्णाली खबर बाजुरा/नेकपा एमाले जगन्नाथ गाउँ कमीटी उप सिचिव गणेश बहादुर शाही एकीकृत समाजवादी बाजुरामा प्रवेश गरेका छन  ।   जगान्नाथ गाउँपालिका वडा नं ५ गोत्री निवासी शाही विगत लामो समय देखी  एमालेका विभिन्न भातृ संगठनमा आबद्ध हुदै नेकपा एमाले जगन्नाथ गउँ कमिटी को उपसचिव पदमा  रहेर काम गर्दै आएका थिए । नेकपा एमालेमा रहेका नेतृत्वले पछिल्लो […]

  • २ years अगाडि
बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा अदालतको गाडी डोटीमा दुर्घटना

बाजुरा । बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका ६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डडेल्धुराको अजयमेरू गाउँपालिका ४ का बर्ष ३० का दिपकराज पाण्डेयले चलाएका अदालतको बा १ झ ८१८४ नं. को गाडी ब्रेक फेल […]

  • २ years अगाडि
हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

हिमाली गाउँपालिकाको १३ औं गाउँसभा सम्पन्न

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका १३ औं गाउँसभा सम्पन्न गरिएको छ। आर्थिक वर्ष २०८०/०८१ को हिउँदे गाउँ सभा बिहीबार बाट सुरु गरि आज सम्पन्न भएको छ। “स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने नाराका साथ गाउँ सभा सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ। स्थलमा हुने […]

  • २ years अगाडि
नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

नेकपा एकीकृत समाजवादीद्वारा बाजुरामा पुष्पलाल स्मृति नवनिर्मित भवन उद्घाटन

सेतीकर्णाली खबर, बाजुरा/ जिल्ला सदरमुकाम मार्तडीमा नव निर्मित पुष्पलाल स्मिृती प्रतिष्ठानको भवनको उद्धघाटन गरिएको छ । नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला कमिटिको आयोजनामा सो भवनको उद्धघाटन गरिएको हो । प्रदेश सरकारको २० लाख रुपियामा निर्माण गरिएको प्रतिष्ठाको एक तले भवनमा हाल नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले प्रयोगमा ल्याएको प्रतिष्ठानका अध्यक्ष तथा नेकपा एकिकृत समाजबादी पार्टीका […]

  • २ years अगाडि

लोकप्रिय